सम्पूर्ण समाचार

नवरत्नको साधारण सभा सम्पन्न

विराटनगर, ४ मंसिर । नवरत्न बचत तथा ऋण सहकारी संस्थाको प्रथम बार्षिक साधारण सभा सम्पन्न भएको छ । ज्येष्ठ सेयर सदस्य धिरानन्द झाको प्रमुख आतिथ्यमा सम्पन्न साधारण सभामा संस्थाका अध्यक्ष महेन्द्र जंग कार्कीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले प्रतिवेदन सार्वजनिक गर्दै ४ लाख सात हजार रुपैया, नि. . .


डा. रोका र व्यवसायी आचार्य सम्मानित

विराटनगर ३ मंसिर । न्युरो अस्पताल विराटनगरका वरिष्ठ न्युरो सर्जन डा. यम बहादुर रोका नेपाल बजारका सञ्चालक सुवास आचार्यलाइ सम्मान गरिएको छ । विराटनगर जेसिसले स्वास्थ्य र विज्ञानमा डा. रोका तथा उद्यम र व्यवसाय क्षेत्रमा व्यवसायी आचार्यलाई उल्लेख्य योगदान दिएको भन्दै सम्मान गरिएको हो । सम्मानित हुनेहर�. . .


एड्सबाट मृत्यु हुनेको संख्या बढ्यो

मोरङमा अहिलेसम्म एच आइ भी एड्सका कारण मृत्यु हुनेको सख्या बढन थालेको छ । अहिले सम्म मोरङमा एचआइभी एड्सका कारण १ सय ५२ जनाको मृत्यु भएको तथ्याङक सार्वजनीक भएको छ । मृत्यु हुनेमा १ सय १० जना पुरुष र ४२ जना महिला् रहेको जिल्ला बिकास समिती मोरङको एड्स समन्वय शाखाले जनाएको छ । बिराटनगरका स्वास्थ सेवा र केही ग�. . .


आज मुस्लिमहरुको महान पर्व बकर ईद [धर्म]

आज सोमबार मुस्लिम धर्मालम्बीहरु धुमधामका साथ बकरईद पर्व मनाउदै छन् । इदुल अजहासमेत भनिदे बकर ईद तिन दिन मनाइने गरिन्छ । बकर ईद मनाउनका लागि मुस्लिम धर्मालम्बीहरु यहाँ स्थित विभिन्न इदगाहहरुमा जम्मा हुनेछन् । यस अवसरमा विराटनगरको इदगाह, सरोचिया मस्जिद, अमाननगर भट्टालगायतका स्थानमा जम्मा भएर एकसाथ न�. . .


पर्यटन विकासका लागि रवि महोत्सव हुने

देशले पर्यटन वर्ष २०११ मनाइरहेको अवसरमा पाँचथर जिल्लाको रविलाई पुर्वको आकर्षक पर्यटकिय गन्तव्यको रुपमा चिनाउने उद्देश्यका साथ रवि महोत्सब गरिने भएको छ । शनिवार विराटनगरमा पत्रकार सम्मेलन गरि कात्तिक २७ गते देखि ३० गतेसम्म उक्त महोत्सब आयोजना गरिने महोत्सव मुल समारोह समितिले जानकारी दिएको हो । मह�. . .


कोशी अञ्चल अस्पताल विराटनगरको कागजात अख्तियारको नियन्त्रणमा

बिराटनगर २६ असोज । कोशी अञ्चल अस्पताल विराटनगरको औषधी खरिद प्रक्रियाको कागजात अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । सार्वजानिक खरिद ऐन विपरित हचुवाका भरमा बोलपत्र फारम खोलिएको भन्दै अख्तियारले कागजात नियन्त्रणमा लिई छानविन थालेको हो । अन्य आपूर्तीकर्तालाई धम्की दिएर सबै फारम झ. . .


रक ब्याण्ड मन्त्रको विराटनगरमा कन्सर्ट हुने

विराटनगर, २९ भदौ । नेपालको चर्चित रक ब्याण्ड मन्त्रले विराटनगरमा सांगितिक प्रस्तुती गर्ने भएको छ । डिभाइन नेपालको आयोजनामा हुन लागेको रक एण्ड पिस लाइभ कन्सर्टमा मन्त्रले आफ्नो प्रस्तुति विराटनगरवासी सामु प्रस्तुत गर्नेछ । आउदो असोज ६ गते हुने सो कन्सर्टमा गायक सबिन राई र स्थानीय ब्याण्ड स्मृतीले सम�. . .


गणपति महोत्सव सकियो

विराटनगर/१८ भदौ । गणपति महोत्सव २०६८ आइतबारदेखि समापन भएको छ । आइतबार विभिन्न झाँकिहरु सहित शोभा यात्रा, नगर परिक्रमा र मुर्ति विसर्जन गरि गणपति महोत्सवको समापन गरिएको हो । आइतबार अपराह्न ३ बजे सरस्वति स्कुलको प्राङ्गणबाट निकालीएको शोभा यात्राले हनुमान मन्दिर , ट्राफिक चौक, जनआन्दोलन चौक, महाबिर रोडब�. . .


कर्मचारी पुरस्कृत

विराटनगर, १४ भदौ । जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले उत्कृष्ट काम गर्ने २० जना स्वास्थ्यकर्मी तथा कर्मचारीहरूलाई पुरस्कृत गरेको छ । आर्थिक वर्ष २०६७÷६८ को कार्यक्रमको समष्टिगत मूल्याङ्कन गरी पुरस्कृतहरूलाई जिल्ला जनस्वास्थ्य कार्यालयमा आयोजित एक समारोहमा जिल्ला जनस्वास्थ्य कार्यालयका प्रम�. . .


पूर्वाञ्चलमा आइटीको सम्भावना र चुनौती विषयक कार्यक्रम आयोजना हुने

 बिराटनगर/ २९ श्रावण  |   पूर्वाञ्चालमा आइसिटी सम्वनधी कार्यक्रमहरु खासै नभइरहेको अवस्थामा केहि समय अघिदेखि यसले तिब्रता पाउन थालेको छ । बिराटनगरमा इस्ट आइटी कम्युनिटीले यस्ता केहि कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ । मोफसलबाट पहिलो आइसिटी विशेष म्यागजिन ‘लिभिङ विथ आइसिटी’ म्यागजिन  प्रकाशन गरिर�. . .


डीपीएसको सवारी आवागमनमा रोक

विराटनगर/२८ श्रावण । विराटगनर–६ स्थित सम्झना चौकका स्थानिय वासिन्दाले  दिल्ली पब्लिक स्कुलको सवारी साधन जानकी मार्गबाट चल्न रोक लगाउने भएका छन् । डिपिएसले उक्त सडक निर्माण गर्दा सम्झना टोल संगठनसँग गरेको सम्झौता अनूसार रकम निकासा गरेको भन्दै उनीहरुले सवारी आवगमनमा रोक लगाउने बताएका हुने । २०६४ सा. . .


सरकारलाइ हजारौ इमेल गर्दै अन्तराष्ट्रिय युवा दिवस मनाईने

विराटनगर/ २५ श्रावण । विराटनगरका युवाहरुले १२ औ अन्तराष्ट्रिय युवा दिवस भव्यताका साथ मनाउने भएका छन् । मोरङ्ग युवा सञ्जाल नामक समुह गठन गरी विराटनगरमा कार्य गर्ने विभिन्न ३० संघसंस्था, क्लब लगायतका समुहको सयुक्त सहभागीतामा गठित उक्त सञ्जालले एकैसाथ अन्तराष्ट्रिय युवा दिवस मनाउन लागेको हो । यस वर्षक. . .