विराटनगर, २३ जेठ । पहिलो पटक सरकारी लगानीमा नेपालमा डोरी तान प्रतियोगिता हुने भएको छ । एक नम्बर प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले नेपालमै पहिलो पटक सरकारी लगानीबाट प्रतियोगिता गराउन लागेको हो । प्रतियोगिताको ब्यवस्थापक मोरङ जिल्ला डोरी तान संघले बुढीगंगाको गंगाचोकमा आयोजना गरेको पत्रकार सम�. . .
विराटनगर, २३ जेठ । विराटनगर पछिल्लो समय अस्तब्यस्त बन्न थालेको छ । एकातर्फ विकास निर्माणको काम चलिरहेको छ भने अर्को तर्फ सही ट्राफिक ब्यवस्थापन हुन नसक्दा पिक आवरमा निक्कै जाम हुने गरेको छ । बिद्यालय, सरकारी कार्यालय तथा सबै आफ्नो काममा जाने समय बिहान ९ देखि १० बजे र साँझ ४ देखि ५ बजेसम्म जामका कारण सम�. . .
सुनसरी, २३ जेठ । विश्व वातावरण दिवसका अवसरमा काठमाण्डौमा प्रधानमन्त्री केपी शर्मा ओलीले एभोकाडोको बिरुवा रोपेर फलफूलको बिरुवा रोप्ने अभियानको शुभारम्भ गर्दा सुनसरीको इटहरीमा भने मानिस नै रुख बिरुवा बनिदिए । काटिएका रुखका ठुटा भएका ठाउँमा रुखका हाँगा र पात देखे पछि बिहान स्थानीय बासिन्दा अचम्ममा �. . .
विराटनगर, २२ जेठ । प्रदेश १ले आगामी आर्थिक वर्ष २०७६र७६ को नीति तथा कार्यक्रम आज सार्बजनिक गर्दैछ । हिजो सार्बजनिक गर्ने भनिएको नीति तथा कार्यक्रम आज सार्बजनिक गर्न लागिएको हो । बुधबार नै प्रदेशसभामा प्रदेश प्रमुख प्रा.डा. गोविन्द तुम्बाहाङले प्रदेशसभामा नीति तथा कार्यक्रम पेश गर्ने कार्यक्रम थियो . . .
इटहरी, २२ जेठ । नेपाल पत्रकार महासँघ सुनसरी शाखाले इटहरी उपमहानगरपालिकाका कुनै पनि कार्यक्रममा नजाने निर्णय गरेको छ। बुधबार बसेको महासंघ शाखाको बैठकले सुनसरीमा पत्रकार राज्यपक्षबाटै असुरक्षित वातावरण सृजना भएको भन्दै नगरकार्यपालिकाको औपचारिक धारणा मागसहित कार्यक्रम बहिष्कार गर्ने निर्णय गरेक�. . .
विराटनगर, २२ जेठ । मोरङको सुन्दरहरैंचा नगरपालिकाको सलकपुरमा रहेको सव डिभिजन वन नर्सरीलाई प्रदेश १ कै सबैभन्दा ठुलो क्षमताको नर्सरीको रुपमा स्तरोन्नति गरिएको छ । २ लाख ५० हजार विरुवा उत्पादन गर्ने क्षमताको उक्त नर्सरीको प्रदेश १ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिशप्रसाद कुसियैतले उद्घाट�. . .
विराटनगर, २२ जेठ । संघिय सरकारले संसदमा पेश गरेको मिडिया काउन्सील विधेयक खारेज गर्न सरोकारवालाहरुले माग गरेका छन । बुधबार नेपाल पत्रकार महासंघ मोरङले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सरोकारवालाले जुन देशमा प्रेस स्वतन्त्र रहदैन त्यो देश समृद्धितर्फ नजाने भन्दै बर्तमान सरकारको रबैया ठिक नभएक�. . .
विराटनगर,२२ जेठ । ५ वर्षको उमेरमा पोलियोको सङ्क्रमणमा परि शारीरिक अपाङ्गता भएका ३८ वर्षका मुजाहिद अन्सारी, केही समय अघिसम्म घडी मेकानिकको रूपमा काम गर्दथे । तर प्रविधिमा आएको परिवर्तनको कारण १७ वर्षसम्म अङ्गालेको आफ्नो पेसा छोडेर केही वर्ष अघिदेखि जोगबनीदेखि विराटनगर सामान ओसार–पोसारको काम गरी आफ. . .
नसीम अन्सारी सुनसरी, २२ जेठ । सुनसरीको हरिनगर गाउँपालिकाको भुटाहामा मुस्लिम समुदायले ईदुल फित्र धुमधामका साथ मनाएका छन् । भुटाहाको ईदगाहामा पुगेर नमाज पढेर धुमधामका साथ मनाएका हुन् । एक महिनासम्म निराहार ब्रत बसेका मुस्लिम समुदायले आज लामो व्रतको अन्त्य गर्दै ईद पर्ब मनाए । बिहानै सुनसरीको भुटाहाम. . .
विराटनगर, २२ जेठ । ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने ट्रक चालक प्रहरीकै फन्दामा परेका छन्।प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले प्रहरीलाई घुस दिएको आरोपमा मिनि ट्रकका चालक हेमबहादुर विकलाई पक्राउ गरेको हो। धनकुटाको चौबिसे गाउँपालिका- ६ का १९ वर्षीय हेमबहादुर विकले सवारी चालक अनुमति पत्र नलिई सवा. . .
इटहरी, पत्रकारलाई इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले दिएको धम्कीलाई लिएर नेपाल पत्रकार महासंघ सुनसरी शाखाले ध्यानाकर्षण भएको जनाएको छ। मंगलबार एक विज्ञप्ति जारी गर्दै महासंघले पत्रकार विराट अनुपमलाई 'नाकको हड्डी भाँच्न एक करोड र घडेरी छुट्याएको छु' भनी दिएको धम्कीको निन्दा र भर्त्सना. . .
विराटनगर, २१ जेठ । ईद पर्बको अबसरमा नेपाल सरकारले दिने भनेको सार्बजनिक बिदा ईद बुधवार परेको कारण २२ गतेलाई सार्बजनिक बिदा घोषणा गरिएको छ । गृहमन्त्रालयले एक सुचना प्रकाशित गर्दै नेपाल सरकार मन्त्री परिषदको मिति २०७६ जेठ १० गतेको निर्णयअनुसार मुस्लिम धर्मालम्मबीहरुको पर्ब ईदुल फित्र का दिन साबर्सज. . .