सम्पूर्ण समाचार

प्रदेश १ पर्यटकीय गन्तब्य बन्दै, नयाँ बर्षमा यी क्षेत्रमा लाग्याे पर्यटककाे भिड

विराटनगर, २ बैशाख । नयाँ वर्षको पहिलो दिन आइतबार प्रदेश १ का चर्चित पर्यटकीयस्थल आन्तरिक तथा बाह्य पर्यटकले खचाखच भरिए। आन्तरिक र वाहिय पर्यटकको चहलपहल बढेसँगै ती स्थानमा आर्थिक कारोबारसमेत वृद्धि भएको छ। धनकुटा, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, भोजपुर, संखुवासभा र सुनसरीका चर्चित पर्यटकीयस्थल वन. . .


नयाँ वर्ष: विराटनगरमा यस्तो देखियो प्रियङ्का कार्कीको नृत्यदेखि जोडीका तमासा (फोटो फिचर)

विराटनगरमा नयाँ बर्षको अवसरमा विराटनगरका विभिन्न स्थानमा साँस्कृतिक  कार्यक्रम भए ।  सेन्ट्रल मलमा देखिएको रात्रीकालिन  परिदृष्य यस्तो थियो । तस्वीर : प्रेम देवान आवर/ आवर विराटनगर. . .


विराटनगर दरैयाकाे बाँस झ्याङबाट पेस्तोल बरामद

विराटनगर,  २ वैशाख ।  मोरङको विराटनगर महानगरपालिका-१६ दरैयाबाट प्रहरीले आज १ थान पेस्तोल बरामद गरेको छ । स्थानीयले बाँसको झ्याङमा लुकाई राखेको शंकास्पद बस्तु देखे पश्चात इलाका प्रहरी कार्यालय रानीमा जानकारी गराएका थिए । उक्त स्थानमा तत्काल रानीबाट प्रहरी टोली खटि गई चेकजाँच गर्ने क्रममा रंङको बट्टा. . .


ओवी समाचार प्रभाव : उपचार गराउन नसकेका करणलाई आर्थिक सहयोग जुट्न थाल्यो

प्रेम देवान/रविन्द्र बराल । रंगेली, १ बैशाख । ‘आर्थिक अभावकै कारण रंगेलीका करणको उपचार हुन सकेन, ६ महिनादेखि ओछ्यानमा’ शिर्षकको समाचार शनिबार आवर विराटनगर डट नेटमा भएको थियो । आवर विराटनगर डट नेटमा आएको समाचार पढेर विराटनगरका एकजना मनकारीले सहयोग गरेका छन् । विराटनगर १२ का विकास विसुन्केले करणको उप�. . .


ईतिहास बोकेका कोईरीका चित्र : विराटनगरमा ३ दिने चित्रकला प्रर्दशनीकाे भोली अन्तिम दिन

प्रेम देवान विराटनगर, १ बैशाख । कलाकार समाजका गहान मात्र हैनन्, समाजका ऐन पनि हुन् भन्ने भनाईलाई अहिले सप्तरी हनुमान नगरपालिकाका कलाकार हरिओम मेहता कोईरीको देखाएका छन् । विराटनगरको आरोहण–गुरुकुल शुशिला नाटक घरमा चैत्र ३० गतेदेखि बैशाख २ गतेसम्म कोईरीको एकल चित्रकला प्रदर्शनी गरिएको छ । काठमाडौंको . . .


नयाँ वर्ष विकास र समृद्धिको जग बसाउने वर्ष : मुख्यमन्त्री राई

विराटनगर,१ बैशाख । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नयाँ वर्ष २०७६ विकास र समृद्धिको जग बसाउने स्मरणीय बर्षको रुपमा रहने बताएका छन् । नयाँ बर्ष २०७६ सालको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले विकास र समृद्धिका लागि सबैले आ—आफ्नो क्षेत्रबाट योगदान पु¥याउन अपिल समेत गरेका. . .


नयाँ बर्ष अफर : विराटनगरको सेन्ट्रल मलमा अफरै अफर, एक महिनासम्म साँस्कृतीक माहौल

विराटनगर, १ बैशाख । विराटनगरको मेनरोडमा रहेको सेन्ट्रल मलमा एक महिनाको लागि अफैरै अफर योजना ल्याएको छ । आजदेखि शुरु हुने योजना एक महिनासम्म संचालन हुने सेन्ट्रल मलले जनाएको छ । नयाँ बर्षको अबसरमा सेन्ट्रल मलले छुटको अवसर सहित वैशाख महिनाभर विभिन्न कार्यक्रम संचालन गरेको हो । सेन्ट्रल मल शुभारम्भ २०�. . .


सोलुखुम्बु विमान दुर्घटना : मृत्यु हुने तीनजनाको नाम खुल्यो

काठमाडौँ – सोलुखुम्बुको लुक्ला विमानस्थलमा समिट एयरको विमान दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ । दुईजना घाइते छन् । दुईजनाको घटनास्थलमै र एकजनाको उपचारका लागि काठमाडौँको ग्राण्डी अस्पतालमा ल्याइपुर्‍याउँदा ज्यान गएको हो । दुर्घटनामा विमानका सहचालक शेरा ढुंगाना र प्रहरी सहायक नि�. . .


विमान दुर्घटनाा अपडेट : जहाजमा पाइलट र को–पाइलट मात्र थिए

सोलुखुम्बु – तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा समिट एयरको विमान दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । जहाजमा पाइलट र को–पाइलट मात्र थिए ।     प्रहरीका अनुसार पाइलटको मृत्यु भएको छ । पाइलटको पहिचान भइसकेको छैन् । को–पाइलट एस ढुंगाना च्यापिएको अवस्थामा भेटिएका थिए । उनको पनि मृत�. . .


नयाँ बर्षको दिन नै नेपालमा विमान दुर्घटना समिट एयरको विमान हेलिकप्टरसँग ठोक्किदा दुईको मृत्यु

काठमाडौँ १ बैसाख । लुक्लामा समिट एयरको विमान उडान भर्ने क्रममा हेलिकप्टरसँग ठोक्किएपछि अहिलेसम्म दुईजनाको मृत्यु भएको पुष्टि भएको छ । हेलिकप्टरका पाइलटको उद्धार गरिएको छ । हेलिकप्टरका पाइलट सिबी गुरुङको उद्धार गरिएको हो । समिट एयरको ९ एन–एएमएच विमान मनाङ्ग एयरको हेलिकप्टर ९ एन–एएलसीसँग ठोक्किएक�. . .


आजदेखि नयाँ वर्ष २०७६ शुरु , शुभकामना आदानप्रदान गरि मनाईदै

आजदेखि नयाँ वर्ष २०७६ प्रारम्भ भएको छ । विसं २०७५ को बिदाइ र नयाँ वर्ष २०७६ को स्वागतमा आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी आपसमा शुभकामना आदानप्रदान गरिंदैछ । विक्रम सम्वतअनुसार हरेक वैशाख महिनाको १ गतेदेखि नयाँ वर्ष सुरु हुन्छ । यस दिन सबै नेपालीले नयाँ योजना, नयाँ सोच र संकल्प सँगाल्दै म‌ंगल �. . .


राष्ट्रपति भण्डारीद्वारा नयाँ वर्षको शुभकामना व्यक्त

काठमाडौँ, वैशाख १ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको राष्ट्रिय सङ्कल्पको रूपमा रहेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को साझा लक्ष्य प्राप्त गर्न २०७६ साल महत्वका साथ अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ । नयाँ वर्ष, २०७६ को अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त. . .