विराटनगर, २७ चैत । प्रदेश सभामा शून्य समयमा उठाइएका विषय कार्यान्वयन नभएको प्रति सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । प्रदेश सभाको शून्य समयमा बोल्ने सांसदले सदनमा उठेका विषयहरु कार्यान्वयन नभएको भन्दै असन्तुष्टि पोखेका हुन् । मोरङका सांसद कूलप्रसाद साम्बाले शून्य समयमा पटक–पटक उठाइएका �. . .
इटहरी, २७ चैत। प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईले २०७६ सालमा घरजम (बिहे) गर्ने बताएका छन् । जनतासँग मुख्यमन्त्री कार्यक्रममा मुख्यमन्त्री राईले छिट्टै यसबारेमा सवै कुरा थाहा हुने बताए ।कार्यक्रम मुख्यमन्त्री शेरधन राईसँगको कार्यक्रम जनतासँग मुख्यमन्त्री बैशाख एक गते बिहान प्रदेशका ३० वटा �. . .
विराटनगर, २७ चैत । उद्योगी दिवाकर गोल्छाको निधन भएका छ । उनलको गएराती भारतको चेन्नईमा ६७ बर्षको उमेरमा निधन भएको हो । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष भइसकेका गोल्छाको औद्योगिकरणमा महत्वपूर्ण भूमिका छ । उद्योग संगठन मोरङको संस्थापक सदस्य हुँदै उनी उद्योग वाणिज्य महासंघको उपाध्यक्षसम्म भएका . . .
नवराज कट्टेल विराटनगर, चैत २७ गते । भारतको कोलकाता बन्दरगाहादेखि विराटनगर भन्सारका लागि छुट्ने मालवाहक विद्युतीय कार्गो रेल नेपालसम्म ल्याउने तयारी थालिएको छ । नेपाली उद्योगी–व्यवसायीले आयात गर्ने सामान बोकेर कोलकाताबाट विराटनगर भन्सार कार्यालयका लागि छुट्ने रेललाई सोझै नेपालसम्म ल्याउने तयार. . .
विराटनगर,२७ चैत । सम्बन्ध विच्छेद गर्दा महिलाले श्रीमानकाे सम्पत्तिबाट आधा अंश पाउने कानूनी व्यवस्था छ। महिलाले अंश पाउने व्यवस्था कानुनले गरेको भए पनि धेरै महिलाले श्रीमान्बाट अंश लिने गरेका छैनन्। आइतबार जिल्ला अदालत मोरङमा छ जोडीले सम्बन्ध विच्छेद गरे। तीमध्ये चार जोडी मोरङ बेलबारी नगरपालिक. . .
विराटनगर, २७ चैत । पूर्वको प्रमुख नाका विराटनगरको रानी भन्सार कार्यालयदेखि जोगबनी हुँदै भारतको बथनाहासम्म एक हजार मालवाहक ट्रक र लहरीको जाम लागेको छ । सीमा नाकामा भएको जामका कारण आउजाउमा अवरोध हुनुका साथै नेपालतर्फ आउनु पर्ने मालवाहक गाडी कैयौं दिनदेखि जाममा फसेका छन् । ती मालवाहक गाडी नेपालतर्फ भ�. . .
विराटनगर, २६ चैत । जिल्ला प्रशासन कार्यालय मोरङमा नागरिकता लिन गएकाहरुले नागरिकता वितरण कार्य रोकिएपछि विराटनगरमा जुलुस निकालेर प्रदर्शन गरे । जन्मका आधारमा नागरिकता पाएकाहरुको सन्तानलाई नागरिकता दिने गृह मन्त्रालयको परिपत्र कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएपछि जिल्ला प्रश�. . .
प्रेम देवान । विराटनगर, २६ चैत । विराटनगरको कोशी अञ्चल अस्पतालमा केही दिनदेखि केही युवा सक्रिय थिए । उनीहरुको काम रङ लगाउने अनी सरसफाई गरेको देखिन्थ्यो । विरामी पनि उपचार गराउन आउने क्रम उस्तै नै छ । काम गर्नेले काम गरेका गरेकै छन् । विगत केही दिन देखि मदन भण्डारी स्मृति प्रतिष्ठानको हेल्थ असिस्टेन्ट . . .
विराटनगर २६ चैत । जिल्ला प्रशासन कार्यालय मोरङमा नागरिकता लिन गएकाहरुले नागरिकता वितरण कार्य रोकिएपछि विराटनगरमा जुलुस प्रदर्शन गर्दै धर्ना बसेका छन् । जन्मका आधारमा नागरिकता पाएकाहरुको सन्तानलाई नागरिकता दिने गृह मंत्रालयको परिपत्र कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएपछि जिल्ल. . .
विराटनगर, २६ चैत । मंगरलवार बिहान करिब १० बजेको थियो, एक हुल युवाहरु नारा लगाउँदै जिल्ला प्रशासन कार्यालयको चोकमा देखिए । ब्यापक प्रहरी परिचालन गरिएको थियो भने, जिल्ला प्रशासन कार्यालयमा छिर्नका लागि सोधिखोजी गरेर मात्र प्रवेश दिईएको थियो । सोमबारसम्म जिल्ला प्रशासन कार्यालयमा वैशाख १७ गतेसम्मको ल�. . .
विराटनगर, २६ चैत । विराटनगरको ब्यस्त बजारमा धमाधम बिजुलीका पोलहरु सार्ने र तार मिलाउने काम भईरहेको छ । सडकको विस्तारसँगै विचमा भएका विजुलीका पोलहरु सार्नको लागि ठेकेदार कम्पनीहरुले काम गरेका हुन् । तर जसरी काम गर्नु पर्ने हो त्यो अनुसारका सुरक्षित मापदण्ड प्रयोग गरिएको छैन । दिनभरी झुण्डिएर गरिने �. . .
विराटनगर, २५ चैत। उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादव बाबु अध्यक्ष रहेको संघीय समाजवादी फोरम नेपालको विराटनगर महानगरपालिका अध्यक्षमा निर्वाचित भएका छन् । प्रथम एकता अधिवेशनबा६ यादव निर्वाचित भएका हुन् । दुई महिनाअघि छोरालाई महानगरपालिकाको संयोजक तोकेका यादव आईतव. . .