सम्पूर्ण समाचार

वर्तमान संसद्को कार्यकाल बारेमा छलफल शुरु : सभामुख सापकोटा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सङ्घ र प्रदेशको निर्वाचनको मिति घोषणाको चर्चासँगै वर्तमान प्रतिनिधिसभाको कार्यकाल कहिलेसम्म रहने भन्नेमा छलफल शुरु भएको बताउनुभएको छ । संसदीय समाचार संकलन गर्दै आएका पत्रकारसँग आज भएको अन्तरक्रियामा उहाँले निर्वाचन घोषणापछि संसद्को अवस्था के हुने भन्ने. . .


विराटनगर महानगरपालिकाले करको दायरा बढायो, सम्पति करको दर घटायो

विराटनगर । विराटनगर महानगरपालिकाले केहि क्षेत्रमा करको दर घटाएको छ भने करको दारयामा नसमेटिएका क्षेत्रलाई समेटेको छ । गत आर्थिक वर्ष २०७८÷७९ मा ४९ करोड ६५ लाख रुपियाँ राजश्व संकलन गरेको महानगरपालिकाले चालु वर्षमा एक अर्ब रुपियाँ राजश्व संकलनको लक्ष्य राखेको छ । दायरा फराकिलो पार्दै मन्टेश्वरी, ट्य�. . .


साँखुमा मानव कङ्काल फेला

काठमाडौं । शङ्खरापुर नगरपालिका–३ साँखुको वनमा मानव कङ्काल फेला परेको छ । खहरे खोला नजिकै फेदीको वनमा उक्त कङ्काल फेला परेको हो । मानव कङ्काल देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । महानगरीय प्रहरी वृत्त बौद्ध र अपराध अनुसन्धानको टोली घटनास्थलतर्फ जाँदै गरेको जिल्ला प्रहरी परिसर काठमाडौँक. . .


युक्रेनी सुरक्षा प्रमुख बर्खास्त

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सुरक्षा सेवाका प्रमुख र राज्यका केही अभियोजकलाई देशद्रोह र रसियासँग साँठगाँठ गरेको आरोपलगायत अन्य धेरै आक्षेप लगाउँदै बर्खास्त गरेका छन् । सुरक्षा सेवाका प्रमुख इभान बाकानोभ र रुसी युद्ध अपराधको अभियोग निरुपण गर्ने निकायको नेतृत्व गर्ने अभियोजक जनरल. . .


इरानमा कोभिडको सातौँ लहर

इरानका स्वास्थ्यमन्त्रीले देशमा कोभिड १९ सातौँ लहर आएको जानकारी दिएका छन् । स्वास्थ्यमन्त्री बहराम एइनोल्लाहीले देशमा कोरोना महामारीको सातौँ लहर सुरु भएको बताएका हुन्। आइतबार आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले देशमा कोरोना महामारीको सातौँ लहर सुरु भएकाले थप सतर्कता अपनाउन आग्रह गरेका छन् । �. . .


साफ च्याम्पियनसिप खेल्ने नेपाली फुटबल टोलीको घोषणा

काठमाडौं । भारतमा आयोजना हुने साफ यु–२० पुरुष च्याम्पियनसिपका लागि अखिल नेपाल फुटबल सङ्घले आज २३ सदस्यीय नेपाली फुटबल टोलीको घोषणा गरेको छ । यही साउन ९ देखि २० गतेसम्म भारतको भुवनेश्वरमा आयोजना हुने उक्त च्याम्पियनसिपका लागि यु–२० का मुख्य प्रशिक्षक मेघराज केसीले ३० सदस्यीय खेलाडीबाट अन्तिम टोली. . .


कानूनी अधिकार नै नभएको अधिकार सम्पन्न वाग्मती

काठमाडौँ । नाममै अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति राखिएको सरकारी निकायलाई अधिकार भने नहुँदा स्थापनाको २८ वर्षमा एक किमी नदी किनार पनि ढलमुक्त हुन सकेको छैन । नामको अघि नै अधिकार सम्पन्न लेखिए पनि समितिलाई अधिकार भने केही नदिइएको हालसम्म नियुक्त भएका कार्यकारी अध्यक्ष र आयोजना प्रमु�. . .


किराँत प्रदेश नाम राख्नुपर्ने माग गर्दै विराटनगरमा प्रदर्शन (फोटो फिचर)

विराटनगर । प्रदेश १ को नाम किराँत राख्नुपर्ने माग गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडी प्रदर्शन सुरु गरिएको छ । किराँत राई यायोक्खाले प्रदेशको नामाकरणमा ऐतिहासिकता र पहिचानलाई प्राथमिकतामा दिनुपर्ने माग गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडी प्रदर्शन गरेका हुन् । क�. . .


मुक्तकमैयाको समस्या पहिचान र समाधानका उपाय खोज्नुस् : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मुक्त कमैयाको समस्या पहिचान र समाधानका उपाय खोज्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिनुभएको छ । आज यहाँ कमैया मुक्त घोषणाको २२ वर्ष पुगेका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले यस कुप्रथाको निर्मूल गर्न जरुरी भएकाले आवश्यक काम कारबाहीका ला�. . .


घट्यो विराटनगर भन्सारको राजश्व, वार्षिक लक्ष्यभन्दा १९ प्रतिशत कम संकलन

विराटनगर । विराटनगर भन्सार कार्यालयले वार्षिक लक्ष्यको ८१.४१ प्रतिशत मात्रै राजश्व संकलन गरेको छ । आर्थिक वर्ष २०७८-२०७९ मा भन्सार कार्यालयले ४९ अर्ब ६५ करोड ९५ लाख ४० हजार लक्ष्य राखेकोमा ४० अर्ब ४२ करोड २७ लाख ७७ हजार नौसय रुपिँया राजश्व संकलन गरेको छ । जम्मा लक्ष्यमा १९ प्रतिशत कम राजश्व संकलन गरेक�. . .


भारतमा राष्ट्रपति निर्वाचनको मतदान शुरु

भारतको संसदमा सोमबार नयाँ राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ । सन्थाल जनजातिकी द्रौपदी मुर्मुलाई प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारुढ भारतीय जनता पार्टीले औपचारिक रुपमा राष्ट्रपति पदका लागि मनोनयन गरेको छ । निर्वाचित भएमा उनी भारतको पहिलो आदिवासी राष्ट्रपति र दोस्रो महिला राष्ट्रपति हु�. . .


श्रीलङ्कामा सङ्कटकाल घोषणा

श्रीलङ्कामा सङ्कटकालको घोषणा गरिएको छ । श्रीलङ्काका कार्यबाहक राष्ट्रपतिले सोमबार सङ्कटकालाको घोषणा गर्नुभएको हो । उहाँले सोमबारबाट लागू हुने गरी श्रीलङ्कामा संकटकालको घोषणा गर्नुभएको समाचारमा जनाइएको छ । श्रीलङ्काका कार्यबाहक राष्ट्रपति रनिव विक्रमासिंघले राष्ट्रिय सम्पत्तिको संरक्षण गर्न, . . .