सम्पूर्ण समाचार

नेपाल विजनेश कलेजद्धारा फरक शिक्षण सिकाई अभ्यास

विराटनगर । नेपाल विजनेश कलेजले बिबिए सातौं सेमेष्टरका विद्यार्थीहरुका लागि फरक ढंगको शिक्षण सिकाई अभ्यास गरेको छ । बिबिए सातौं सेमेष्टरमा पढाई हुने इभेन्ट मेनेजमेन्ट विषयको, सैद्धान्तिक ज्ञान सेमेष्टरका विद्यार्थीहरुलाई कक्षा कोठामा दिइएको थियो । व्यावहारिक ज्ञानका लागि कक्षा कोठा भन्दा विल्�. . .


भारत, बङ्गलादेश र भुटानसँग बढ्यो व्यापार घाटा

झापा । पूर्वी नाका काँकडभिट्टाबाट भारत, बङ्गलादेश र भुटानसँग हुने नेपालको व्यापारमा उच्च घाटा देखिएको छ । मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार अधिकृत केशवराज ओलीका अनुसार आव २०७८/०७९ मा काँकरभिट्टा नाका भएर भारतबाट रु ३६ अर्ब १८ करोड मूल्य बराबरको सामान आयात भएको छ भने नेपालबाट रु १० अर्�. . .


रात

हरेक रात झैँ फेरि पनि आज एउटा कथा कोर्न मन लाग्यो। सपनामा सझिएकी तिमीलाई विपनामा सझाउने रहरहरु जाग्यो। भित्रभित्रै दवाएका भावनाहरु तिम्रा सामु पोख्न मन लाग्यो। तिम्रा ती हेरि रहु लाग्ने स्पर्शी आखाभित्र डुब्न मन लाग्यो। भेट्ने दिन गन्दै उत्सुकताले भरिएका भावनाहरु छछल्किन लाग्यो। स्वर्गकी. . .


भारतमा ‘मङ्कीपक्स’को दोस्रो विरामी भेटियो

भारतमा ‘मङ्कीपक्स’ को दोस्रो सङ्क्रमित व्यक्ति भेटिएको छ । दक्षिणी राज्य केरलामा विदेशबाट आएका एक व्यक्तिमा सोमबार ‘मङ्कीपक्स’ सङ्क्रमण पुष्टि भएको केरला राज्यको स्वास्थ्य विभागका एक अधिकारीले पुष्टि गरेका छन् । केरला राज्यका स्वास्थ्यमन्त्री वीना जर्जका अनुसार पुणे शहरको नेशनल इन्स्टिच्युट. . .


साउन महिनामा नेपाली नारी : मेहन्दी र हरियो चुरा लगाउने ‘क्रेज’ बढ्यो

धनुषा । आज साउन महिनाको पहिलो सोमबार । प्रायः महिलाका नाडी काँचका हरिया चुरामा सजिएको देखिन्छ । साउन लागेलगत्तै हिन्दू महिलामा छुट्टै उत्साह र उमङ्ग छाएको छ । रातो, पहेँलो र हरियो चुरापोते तथा कपडा महिलाको रोजाइमा परेको छ । पछिल्ला वर्षमा किशोरीमा समेत मेहन्दी र हरियो चुरा लगाउने ‘क्रेज’ बढेको छ । ‘क�. . .


यसकारण उकालो लाग्दैछ सङ्क्रमणको ग्राफ

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण एक हप्तादेखि उकालो लागेको छ । गत असार २६ गते पहिलो पटक १०० भन्दा बढी रहेको सङ्क्रमितको सङ्ख्या आजसम्म आइपुग्दा सङ्क्रमण ४५७ पुगेको छ । असार २६ गते १२१ मा सङ्क्रमण र ६७८ सक्रिय सङ्क्रमित रहेकोमा आज सक्रिय सङ्क्रमित एक हजार ७७६ पुगेका छन् । आइतबार साउन १ गते र आज सङ्क्र. . .


समायोजन माग गर्दैै मनमोहन पोलिटेक्निकका प्राध्यापक र कर्मचारी आन्दोलित

विराटनगर । मनमोहन प्राविधिक विश्वविद्यालयको आंगिक क्याम्पस मनमोहन पोलिटेक्निकका प्राध्यापक र कर्मचारीहरु आन्दोलित भएका छन् । बर्षौदेखी काम गर्दै आएका मनमोहन पोलिटेक्निकका दक्ष प्राध्यापक र कर्मचारीहरुलाई स्वतः विश्वविद्यालयमा समायोजन गर्नुपर्ने माग गर्दै उनीहरु आन्दोलित भएका हुन । स्वतः सबै. . .


मनसुन ब्रेकका कारण प्रदेश १ को रोपाई प्रभावित

विराटनगर । असार मसान्तमा आएर पानी पर्न छोडेपछि प्रदेश १ को धान रोपाइँ प्रभावित बनेको छ । मनसुक ब्रेकको प्रभाव स्वरुप प्रदेश १ का केही जिल्लाको रोपाइँ प्रभावित बनेको हो । पर्याप्त वर्षा नहुँदा रोपाइँ सम्पन्न भईसकेका धानमा समेत क्षति पुगेको छ । प्रदेश १ मा कुल ८ लाख २६ हजार ६४६ हेक्टर खेतीयोग्य जमिन छ । �. . .


विकासको बाधक बनेको विद्यार्थी राजनीति : जीर्ण बनेको महेन्द्र मोरङ

राकेश कर्ण विराटनगर । त्रिभुवन विश्वविद्यालयको सबैभन्दा पुरानो आगिंक क्याम्पसको रुपमा रहेको महेन्द्र मोरङ पछिल्लो समय खण्डरको रुपमा परिणत हुँदै गएको छ । विकासको बाधक बनेको विद्यार्थी राजनीति र जीर्ण भौतिक संरचना लगायतले पछिल्लो समय क्याम्पसलाई कुरुप बनाउँदै लगेको हो । ६७ वर्षअघि बिक्रम सम्वत् २. . .


पछिल्लो २४ घण्टामा थप ४ सय ५७ जनामा कोरोना संक्रमण , १ जनाको मृत्यु

विराटनगर । पछिल्लो २४ घण्टामा थप ४ सय ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने एकजनाको मृत्यु भएको छ । ४ हजार ६ सय ५१ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ४८ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर ९८ हजार ९ सय जनाले खोप �. . .


विराटनगरको होटल नमस्कारमा ‘सेप भारतीय शैक्षिक मेला’ सुरू

विराटनगर । विराटनगरमा १४ औं ‘सेप’ भारतीय शैक्षिक मेला सुरु भएको छ । विराटनगरको होटल नमस्कारमा सोमबारदेखि उक्त मेला सुरु भएको हो । मेलाको पहिलो दिन विद्यार्थीहरूको उल्लेखनीय सहभागिता देखिएको छ । शैक्षिक मेला मंगलबारसम्म चल्ने जनार्ईएको छ । सेप इभेन्टस एण्ड मिडिया प्राइभेट लिमिटेडद्वारा उक्त शैक्ष�. . .


खानेपानी विधेयकमाथि विचार गरियोस भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘खानेपानी विधेयक, २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ । बैठकमा विधेयकको सैद्धान्तिक पक्षमा भएको छलफलमा उठेका विषयमा जवाफ दिँदै खानेपानी मन्त्री उमाकान्त चौधरीले खानेपानी तथा सरसफाइ संविधा�. . .