सम्पूर्ण समाचार

विराटनगरमा गिरिजाको सम्झना, संग्राहालय स्थापना गर्न मुख्यमन्त्री तयार

विराटनगर ६ चैत । एक नम्वर प्रदेशका मुख्यमन्त्री शेरधन राईले राजनितिक आस्था विचार भन्दामाथी उठेर समग्र प्रदेशको आर्थिक विकासका लागि सबैदल मिलेर अघि बढनुपर्ने बताउनु भएको छ । गिरिजाप्रसाद कोइरालाको आठौ पुण्यतिथिको अवसरमा विराटनगरमा सोमबार आयोजित विचारगोष्ठीलाई सम्वोधन गर्दै अहंकार र दम्वलाई त्या. . .


नेपाली कांग्रेसद्धारा प्रदेश १ संसदीय दलको प्रमुख सचेतकमा कार्की नियुक्त

विराटनगर, ६ चैत । नेपाली कांग्रेसले प्रदेश १ को संसदीय दलको प्रमुख सचेतकमा केदार कार्की मनोनित गरेको छ । नेपाली कांग्रेस संसदीय दलको विधान २०७४ बमोजिम कांग्रेस प्रदेशसभाका सदस्य कार्कीलाई प्रदेश १ को संसदीय दलको तर्फबाट सचेतक मनोनित गरेको हो । पदमा केदार कार्कीलाई मनोनयन गरेको काँग्रेस संसदीय दलका �. . .


दुहबीमा बियर उद्योग बिरुद्ध आन्दोलन, स्थानीयद्धारा उद्योग बन्द

विराटनगर ६ चैत्र । दुहवी ३ स्थित प्रिमियर आर्गनी प्रा.ली. (बियर) उद्योगको लापरवाहीले स्थानियवासी आक्रोसित भएका छन् । उद्योगबाट कालो छाई र एसिडयूक्त पानीले अत्यन्तै प्रदुषण फैल्याएको भन्दै उद्योग घेराउ गरि गेट वाहिर वाँस तेर्साएर सोमबार नारावाजी गरेका थिए । फागुन महिनाभित्र उद्योगलाई व्यावस्थित ढंग�. . .


झापामा बेहुलो भाग्दा ३५ लाख जरिवाना, बेहुली भन्छिन् – सामान्य बोलचाल मात्र भयो

झापा, ६ चैत ।  कस्का बुबा आमाले सोचेको हुन्छ छोराको विवाह गर्दा रु ३५ लाख जरिवाना तिर्नुपर्छ भनेर तर झापामा भइदियो यस्तै । दश महिना अघि टिकाटालो गरेर गत फागुन २० गते धुमधामका साथ विवाह गरेका बुद्धशान्ति गाउँपालिका–१ का २९ वर्षीय राकेश रेग्मी विवाहको भोलिपल्टै बेहुली छाडेर फरार भएपछि उनका बुबा लालप्रस�. . .


विराटनगरका ब्यवसायीद्धारा लगानीको वातावरण बनाउन माग

विराटनगर, ६ चैत । समग्र पर्यटन क्षेत्रको विकास गरी आर्थिक समृद्धि हासिल गर्न ठूला परियोजना भित्र्याउन प्रदेश १ का उद्योगी व्यवसायीहरूले लगानी बोर्डलाई सुझाव दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ ले विराटनगरमा आयोजना गरेको कार्यक्रममा उद्योगीहरूले पर्यटनको विकासमा महत्वपूर्ण भूम. . .


विराटनगर आसपासका २० जना बाँतर बालबालिकालाई निजी बिद्यालयमा नि:शुल्क पढाईने

विराटनगर, ६ चैत । शिक्षाबाट पछाडी परेको बाँतर समुदायका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनको लागि सामाजिक १ नम्बर प्रदेश सामाजिक विकास मन्त्रालयले २० जना बाँतर समुदायका बालबालिकालाई निजी बिद्यालयमा निशुल्क पढाउने ब्यवस्था मिलाउने भएको छ । सामाजिक विकास मन्त्री जीवन घिमिरेले पढाईबाट वञ्चित भएक�. . .


विराटनगर जुटमिल बन्दपछि विरक्तिएका राम एकवालको दैनिकी सडकमा (जुटमिल कथा )

विराटनगर, ५ चैत । विराटनगर महानगरपालिका रानी जाने बाटोमै पर्छ विराटनगर जुटमिल । जुटमलको मुलद्धारमा एकजना करिब ६० बर्षिय रामएकवाल ठाकुरको दैनिक एउटा छाता मुनि भेटिनुहुन्छ ।सोमबार दिउँसो १ बजे तिर पुग्दा उहाँसँगै एकजना सानी करिब १० बर्ष जतिकी नानी पनि थिईन् । उहाँ त्यही छातामुनी सुतेर बस्नु् भएको थिय�. . .


विराटनगर जुटमिल रिपोर्ट भाग १ः जुटमिलको सुरक्षा भगवान भरोसे, बन्द भएपछि सुरक्षा गार्ड मात्र !!

विराटनगर, ५ चैत । नेपालकै जेठो विराटनगर जुट मिलको अबस्था कहाली लाग्दो छ। २०७४ मंसिर १० गते मात्र १० हजारलाई रोजगारी दिने उदेश्यका साथ संचालनमा आएको जुटमिल बन्द अबस्थामा पुगेको हो । गत फागुन ३ गते देखि जुट मिल बन्द अबस्थामा छ । अहिले जुटमिलमा कर्मचारी पाउनै मुस्कील पर्छ । केही कर्मचारीहरु भेटिएपनि उनिह. . .


बिपी स्वस्थ्य प्रतिष्ठान धरानको सनराइज बैंकको काउण्टरमा चोरी

सुनसरी, ५ चैत  । धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाताभित्र रहेको सनराइज बैंकको काउण्टरमा आइतबार राति चोरी भएको छ । सोमबार कार्यालय समयमा कर्मचारी आउँदा बैंकको काउण्टरको ढोका फोडेर चोरी भएको थाहा भएको हो । कार्यलयमा जम्मा भएको नगद दैनिक जसो कर्मचारीले बोकेर बैंकको प्रमुख शाखा का�. . .


बिराटनगरका अरुण जो चिया बेचेरै कमाउछन मासिक ३ लाख

जितेन्द्र साह, विराटनगर — मिहिनेत, लगन तथा समर्पणकासाथ अघि बढे सामान्य देखिने पेसाबाट पनि मनग्यै आम्दानी गर्न सकिन्छ । यस्तै उदाहरण बनेका छन् विराटनगर महानगरपालिकाको सरोचिया बस्तीका ३२ वर्षीय अरुण सहनी । टिनको छाप्रोमुनि चिया बेचेर मासिक औसत ३ लाख रुपैयाँ आम्दानी गर्ने उनी अहिले सबैका लागि प्रेरण�. . .


विराटनगरका वडा सदस्यको आक्रोश ‘वडा अध्यक्षले खसी ढाले’

विराटनगर, ५ चैत । विराटनगर महानगरपालिकाको निर्णय अनुसार दशै खर्च वापत पेश्की रकम बुझेका जनप्रतिनिधिहरु बिच पेश्की फछ्यौटको बिषयलाई लिएर विवाद बढेको छ । पेश्की फछ्र्यौट गर्नुपर्ने भएपछि १५ हजार रुपैयाँको रकम बुझेका वडा सदस्यहरुले ७५ हजार रुपैया बुझेका वडा अध्यक्ष र ५० हजार रुपैयाँ बुझेका बोर्ड सदस्�. . .


केन्द्रीय सरकारको कार्यक्रम, १ नम्बर प्रदेशका मुख्यमन्त्रीद्धारा रोक

विराटनगर, ५ चैत । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आईतवार बैज्ञानिक बन ब्यवस्थापनको नाममा भएको सबै कार्यक्रम रोक्न निर्देशन दिएपछि आज बिहानै देखि ति कामहरु ठप्प भएका छन् । शुक्रवार देखि नै मोरङको पुर्वी क्षेत्रमा वन कटान तिब्र भएको भन्दै मुख्यमन्त्री राईले त्यस बारेमा काम रोक्न प्रदेश प्र�. . .