विराटनगर,१५ चैत । प्रदेशको नाम किराँत हुनु पर्ने माग राख्दै किराँत पक्षिय बिभिन्न संघ संस्थाहरु प्रदेश सभा भवन मै पुगेका छन् । उनीहरुले प्रदेश सभा भवनको सभाहलमा पुगेर प्रदेशका सभामुख तथा प्रदेश सरकारका मन्त्री, प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलका नेताहरुलाई ज्ञापन पत्र बुझाएका हुन् । बिभिन्न २३ व�. . .
विराटनगर, १५ चैत । डिभिजन वन कार्यालय मोरङका सहायक वन अधिकृत सलाउद्दीन अन्सारी विराटनगरबाट घुस सहित पक्राउ परेका छन् । मोरङको सुन्दर हरैचा नागरपालिकामा रहेको दिपज्योती सामुदायिक वन उपभोक्ता समितिसँग ३५ हजार घुस लिँदै गर्दा अन्सारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो । ल�. . .
बिराटनगर चैत्र १५ , बिराटनगरमा घुस सहित एक जना सरकारी कर्मचारी समातिएका छन् । सब-डिभिजन बन कार्यालय केराबारीका कार्यालय प्रमुख सल्लौदीन अन्सारी सेवाग्राही संग ३५ हजार घुस लिदा लिदै सहित समातिएका छन् । आज इटहरीबाट आएको अख्तियार अनुसन्धानको डिल्ली नारायण पाण्डेको टोलीले उनलाई बिराटनगर कार्यालय�. . .
काठमाडौँ, चैत १५ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई व्यापारको केन्द्रका रूपमा विकास गर्न अन्तर्राष्ट्रिय लगानीकर्तासँग आग्रह गर्नुभएको छ । राजधानीमा आजदेखि शुरु भएको नेलाई प्रमुख वक्ताका रुपमा सम्बोधन गर्दै उहाँले देशको सामाजिक–आर्थिक रुपान्तरणका निम्ति बाह्य लगानी अपरिहार्य भएको �. . .
विराटनगर, १५ चैत । युवतीहरुलाई काममा लगाइदिने भन्दै जवरजस्ती यौन शोषण गरेको आरोपमा विराटनगरको एक रेष्टुरेन्ट सञ्चालक सहित दुई जनालाई जिल्ला अदालत मोरङले थुनामा राख्न आदेश दिएको छ । विराटनगर–९ मा रहेकाे टिफिन रेष्टुरेन्टकी सञ्चालक ३२ वर्षीय प्रिया भनिने पूर्णीमा श्रेष्ठ र साेही रेष्टुरेन्टमा का�. . .
विराटनगर, १५ चैत। सरकारले विराटनगर जुट मिल्समा भएको अनियमितता सम्बन्धमा छानविन गर्न जाचँबुझ आयोग गठन गरेको छ । मन्त्रिपरिषद्को बैठकले विराटनगर उच्च अदालतका न्यायधीश शेखरप्रसाद पौडेलको अध्यक्षतामा जाचँबुझ आयोग गठन गरेको हो । गत विहीबार र सोमबार बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न सिंहद�. . .
विराटनगर, १५ चैत। प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा गठित उच्चस्तरीय औद्योगिक समस्या समाधान कार्यदलले औद्योगिक लगानीमा बैङ्कको अधिकतम ब्याजदर १० प्रतिशत हुनुपर्ने सिफारिस गरेको छ । अर्थ मन्त्रालयका सहसचिव हरिशरण पुडासैनीका संयोजकत्वमा गठित उच्चस्तरीय कार्यदलले अर्थ मन्त्रालयमा प्रतिवेदन बु�. . .
विराटनगर चैत १५, लामो समयदेखि विराटनगरमा मोटरसाइकल चोरिमा संम्लग्न चोरहरुको खोजी गरिरहेको प्रहरीलाई एउटा सफलता हात लागेको छ । विहिवार बेलुका चोरीमा सम्लग्न एक व्यक्तिलाई विराटनगर स्थित वार्ड नं. ४ पिपलचोक छेउको एक घरबाट प्रहरीले पक्राउ गर्न सफल भएको हो । अन्य २ जना चोरहरु भने भाग्न सफल भएको प्रहरील�. . .
प्रेम देवान विराटनगर १४ चैत । भर्खरै मात्र उमेरले २१ वर्षको दौरानमा रहेकी राष्ट्रिय महिला फुटबल खेलाडी सावित्रा भण्डारी (साम्बा) । उनी दश भित्र मात्र हैन अन्तराष्ट्रिय स्तरमा नै परिचित छिन् । लम्जुङको घलेगाउ“मा जन्मिएकी सावित्रालाई फुटबल खेलमा नेपालका रेफ्री शुक्र लामाले ल्याए । आर्थिक अभाव र विकट. . .
विराटनगर, १४ चैत । प्रदेश सरकारको बजेट खर्चको अबस्था कमजोर रहेकोमा सांसदहरुले कडा आलोचना गरेका छन् । प्रदेश सरकारको योजना अनुसार बजेट कार्यान्वयन हुन नसकेको भन्दै सरकारलाई ३ महिना भित्र बजेट खर्च गर्ने आधार प्रस्तुत गर्न माग गरे । प्रदेशको बजेट खर्च १२ प्रतिशत मात्र भएको तर समय ७८ प्रतिशत सकिएकोले �. . .
विराटनगर, १४ चैत । प्रदेश १ को संसद्मा पहिलो पटक यौन व्यवसायलाई वैद्यता दिने विषयमा आवाज उठेको छ । संसद्को चालु अधिवेशनमा पेश भएको पर्यटन विद्येयकमाथिको छलफलमा बोल्ने केही सांसद्ले यौन व्यवसायको वैधानिकताबारे सोच्ने बेला आएको बताएका हुन्। इलामको प्रतिनिधित्व गर्ने सांसद् रामबहादुर मगरले बुधबारक. . .
झापा । घर वरिपरि मौरीका घार । उज्यालो भएदेखि साँझ नपर्दासम्म मौरी भुनभुन गरिरहन्छन् । घरमा आइपुग्ने नौला मान्छे मौरीले टोक्छ भनेर घर वरिपरि जान डराउँछन् । तर १० वर्षदेखि मौरीको रेखदेख गर्दै आउनुभएकी झापा शिवसतासीकी देवी दाहाललाई मौरी देखेर डर लाग्दैन । उहाँलाई सितिमिती मौरीले टोक्दैन । टोक्यो भने पन. . .