सम्पूर्ण समाचार

छोरी भेट्न गएकी गुल्जारी शव लिएर फर्किईन्, हत्याको आशंकामा अधिकारवादीहरुको दवाव

विराटनगर, २९ फागुन । आर्थिक अबस्था कमजोर हुनु भनेको कसैले हेपेर हत्या गर्नु या मार्नु हैन । तर बिराटनगरको एउटा घटनाले त्यस्तै देखाएको छ। पढाई दिन्छु भनेर घरेलु कामदारका रुपमा काठमाडौं लगिएकी मोरङ कटहरी गाउँपालिका–१ जम्टोकीकी एक बालिकालाई लाश परिवारलाई जिम्मा लगाईएको छ । १६ वर्षीया बालिका आइसा चौधर�. . .


विराटनगर भन्सार राजश्व अपचलन: भन्सार एजेन्ट अझै फरार, लाईसेन्स रद्द

विराटनगर, २९ फागुन । विराटनगर भन्सार कार्यालयमा राजश्व अपचलन गर्ने दुई एजेण्टको लाईसेन्स रद्द गरिने भएको छ । सुरेश क्लियरिङ एण्ड फरवार्डिङ सर्भिस बिराटनगरका प्रोप्राईटर सुरेश बोहोरा र उनका प्रतिनिधि भन्सार एजेन्ट ललित बोहराको लाईसेन्स रद्द गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको भन्सार कार्यालयले ज�. . .


प्लेन दुर्घटनामा भाग्यले यसरी बाँचे विराटनगरका बसन्त बोहरा

विराटनगर, २८, फागुन । हामी बंगलादेशमा भएको एउटा तालिममा सहभागी हुन गएका थियौं । हामी विभिन्न ट्राभल एजेन्सीमा काम गर्ने १६ जना नेपाली थियौं । खासमा हिजो उड्नुपर्ने विमान आज उड्यो । हामी बंगलादेशबाट राम्रै तरिकाले आइरहेका थियौं । जब काठमाडौंमा ल्यान्ड गर्ने बेला भयो विमान अर्कै तरिकाले उडेको जस्तो अन. . .


Update : यूएस बंगलाको विमान दुर्घटनामा हालसम्म ४८ जनाको मृत्युको पुष्टि

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटनामा ४८ जनाको मृत्यु भएको छ । अवतरणका क्रममा जहाज चिप्लिएर दुर्घटनामा परेको हो । उद्धारमा खटिएका प्रहरीका अनुसार करिब १४ जनाको जिवितै उद्धार गरिएको छ ।  विमानस्थलमा रहेका एसएसपी पूर्णचन्द्र जोशीका अनुसार विमानस्थलमा ३५ र अस्पताल लगिए�. . .


विमान दुर्घटनाः मृतक ४८ पुगे, ८ को अस्पतालमा निधन, २ घर फर्के

काठमाडौं, फागुन २८ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको बंगलादेशी विमान दुर्घटनामा परेर ज्यान गुमाउनेको संख्या ४८ पुगेको छ । दुर्घटनास्थलमा ४० जनाको शव निकालिएको नेपाल प्रहरीले जनाएको छ । उद्धार गरिएका २५ जनालाई अस्पताल लगेकोमा ८ जनाको काठमाडौं मेडिकल कलेज सिनामंगलमा ज्यान गएको छ । घाइ�. . .


दुर्घटना भएको विमानमा ३३ जना नेपाली यात्रु रहेको प्रारम्भीक जानकारी

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटना भएको विमानमा ३३ जना नेपाली यात्रु रहेको प्रारम्भीक जानकारी आएको छ । उनीहरु मध्ये १२ जना नेपालका मुख्यमुख्य ट्राभल एजेन्सीका कर्मचारी थिए ।उनीहरु युएस बंगला एयरलाइन्सले आयोजना गरेको एउटा कार्यक्रममा भाग लिन ढाका पुगेर फर्किएका थिए । यसैगरी योङ ट्राभलम�. . .


युएस बंगला एयरलाइन्सको जहाज दुर्घटनामा परेको तस्बिरहरु !

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युएस बंगला एयरलाइन्सको जहाज दुर्घटनामा परेको तस्बिरहरु  । यूएस एयरको विमान दुर्घटनामा ३८ जनाको मृत्यु भएको पुष्टि भएको छ । तस्बिरहरु : तस्बिर : बारखरी /सुरज दाहाल. . .


यूएस एयरको विमान दुर्घटनामा ३८ जनाको मृत्यु भएको पुष्टि

बिराटनगर फाल्गुन २८ । यूएस एयरको विमान दुर्घटनामा ३८ जनाको मृत्यु भएको पुष्टि भएको छ ।   ढाकाबाट काठमाडौं आएको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो । घाइतेहरुको केएमसी, नर्भिक लगायतका अस्पतालमा उपचार भइरहेको छ  ।. . .


BREAKING: दुर्घटनाग्रस्त विमानबाट २३ जनाको शव निकालियो, प्रधानमन्त्री ओली आफैं पुगे विमान दुर्घटनास्थल

काठमाडौं, २८ फागुन– वंगलादेशको ढाकाबाट काठमाडौंका लागि उडान भरेको यूएस बंङ्ला विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको छ । विमान अवतरणका क्रममा रनवेबाट उछिट्एिपछि आगलागी भएको थियो । दुर्घटनाग्रस्त विमानबाट २३ जनाको शव निकालिएको विमानस्थल पुगेका डिआईजी वम बहादुर भण्डारीले ज. . .


BREAKING NEWS : त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यूएस बंगला विमान दुर्घटना, ६७ जना यात्रु लिएर ढाकाबाट उडेको थियो

काठमाडौं, फागुन २८  । फुटबल मैदानमा चिप्लिएर अवतरणका क्रममा दुर्घटनामा परेको यूएस बंगलाको विमानमा ६७ यात्रु भएको बीबीसी बंगलाले जनाएको छ ।  तस्बिर- विष्णु सापकाेटा स्थानीय समय अनुसार सवा १२ बजे बंगलादेशको हजरत शाहजलाल अन्तराष्ट्रिय विमानस्थलबाट उडेको एसटु-एजीयू कल साइन रहेकाे त्याे विमान त्रिभु�. . .


आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ३ महिनाभित्र सबै कानुनको ड्राफ्ट बनाई सक्ने

विराटनगर, २८ फागुन । प्रदेश नं. १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश सरकार सञ्चालनको लागि आवश्यक पर्ने कानुनहरु ३ महिनाभित्र ड्राफ्ट गरिसक्ने गरी काम थालेको छ । प्रदेश सरकारका लागि अ ाबस्यक पर्ने कानुन बनाउनको लागि मन्त्रालय स्तरिबाट छलफल शुरु भएको हो । सरकार बनेको एक महिनाको अबधिमा एउटा �. . .


विरेन्द्र झाको गितमा विराटनगर ६ का वडा अध्यक्ष बिजय कामतको अभिनय

विराटनगर, २८ फागुन । गायक बिरेन्द्र झाको नयाँ गितको भिडियो सार्वजनिक भएको छ । जजित झाले लेखेको ‘माथा पर चम्कैले अहाके बिन्दीया’ बोलको मैथिली गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । वीरेन्द्र झाको संगीत र स्वर रहेको गीतमा स्नेहा झाले पनि स्वर दिएकी छन् । सो गीतमा विराटनगर महानगरपालिका वडा नम्बर ६ का �. . .