बाजुरा । बूढीगङ्गा नगरपालिकामा पुनःनिर्वाचनका क्रममा त्रिशक्ति माविको मतदान केन्द्रमा गठबन्धन र एमाले कार्यकर्ताबीच झडप भएको छ । मतदानका क्रममा वडानं ९स्थित उक्त मतदान केन्द्रमा फर्जी मत खसाउन खोज्दा झडप भएको बताइएको छ । झडपमा गठबन्धन र एमाले कार्यकर्ता घाइते भएका छन् । गठबन्धनका तर्फवाट उम्मेदव�. . .
काठमाडौं । राष्ट्रियसभामा दुई विधेयक पेश गरिएको छ । आजको बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फँुयालले प्रतिनिधिसभाबाट पारित भएका मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक–२०७६ र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियम) विधेयक–२०७९ पेश गर्नुभएको हो । यस्तै राष्ट्रियसभाका अध्यक्ष �. . .
काठमाडौं । वरपरको सडक ठीकै छ, सहजै सवारी आवतजावत गर्न सक्छ बीचमा पुगेपछि पानीका दह देखिन्छ, खाडल कति गहिरो छ भनेर सवारी एकछिन रोकिएर मात्र जाने गर्छन् । यो दृश्य गोकर्णेश्वर नगरपालिका–९ आरुबारीको सडकको हो । मेलम्चीको खानेपानी आयोजनाको पानीपोखरी बनेको भागको यो सडक पहिले नै कालोपत्र भइसक्नुपर्ने हो । �. . .
बर्दिया । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाँके खजुरा गाउँपालिका-२ बस्ने २० वर्षीय अब्दुल खाँलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । ती किशोरीलाई खाँले धाकधम्की दिई गत असार १६ गते तथा विभिन्न समय र स्थानमा समेत जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई . . .
काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजार ४०० ले ओरालो लागेर रु ९४ हजार ६०० तोकिएकोे छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९६ हजारमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार १०० छ । यसक. . .
विराटनगर । मोरङ व्यापार सङ्घले निजी क्षेत्रलाई पर्न गएको समस्यालाई समाधान गर्न सरकारसँग माग गरेको छ । सङ्घले जिआई वायर उद्योगका सन्दर्भमा काल्पनिक वायर रड उद्योगको नाममा जिआई वायर उद्योग गराउने नीतिको सट्टा कच्चापदार्थ (वायर रड)को आयात शुल्कमा ९० प्रतिशत छुट (अर्थात् १ प्रतिशत भन्सार महशुल) र विगतझ�. . .
विराटनगर । जहदा गाउँपालिका–३ हात्तीबन्दामा सिंघिया खोलामा पुरुषको शव फेला परेको छ । आज बिहान अन्दाजी ३५-३६ वर्षीय पुरुषको शव फेला परेकाे हाे । मृतकको पहिचान नखुलेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए । श्रेष्ठका अनुसार सिंघिया खोलाले बगाएर मोरङको जहदा गाउँपालिका–३ हात्तीबन्दामा प. . .
काठमाडौँ । फुटपाथमा कुनै पनि किसिमको व्यापार व्यवसाय सञ्चालन गर्न दिने नीति नै नभएको काठमाडौँ महानगरपालिकाले स्पष्ट पारेको छ । महानगरको नीतिअनुरुप कुनै पनि समयमा सडकको किरानामा खाद्यलगायतका विभिन्न सामग्रीको बिक्री वितरण गर्न नपाइने जनाइएको छ । नगर प्रहरी प्रमुख धनपति सापकोटाले रासससँग कुरा गर�. . .
मिक्लाजुङ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको राँके–रवि–बुधबारे सडकको काम लथालिङ्ग अवस्थामा छ । भारतीय निर्माण कम्पनीको लापर्बाहीका कारण राँके–रवि–बुधबारे सडकले गति लिन सकेको छैन । पाँचथरको राँकेदेखि रवि–छ नम्बर बुधबारे हुँदै धनकुटाको भेडेटार जोड्ने १०३ किलोमिटर सडक कालोपत्र गर्न तोकिएक�. . .
विराटनगर । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकले अब निःशूल्क उपचार पाउने भएका छन्् । कोषको परिचयपत्र देखाएर श्रमिकले मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेज र बुढीगंगास्थित विराट मेडिकल कलेज सहित देशभरिका २६ अस्पतालमा निःशूल्क उपचार पाउने भएका हुन् । सोमबार संघीय सरकारका श्रम, रोज�. . .
विराटनगर । यहि असार २४ गते आयोजना हुन लागिरहेको एभरेष्ट कप बास्केटबल तथा स्विमीङ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ । असार १७ गते आयोजना गर्ने भनिएको बास्केटबल प्रतियोगिता निरन्तरको वर्षाका कारण पछि सारिएको थियो । प्रदेश नं १ का विभिन्न विद्यालयहरुबाट यसै वर्ष एसईई परिक्षा दिएर बसेका विद्यार�. . .
विराटनगर । विराटनगर–११ बसपार्कमा एक व्यक्ति मृत फेला परेका छन् । बिहीबार बिहान यात्रु बस्ने फलामको कुर्सीमा मृत अवस्थामा अन्दाजी ५० वर्षका पुरुष मृत फेला परेका हुन् । मोरङ प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठका अनुसार मृतकको पहिचान खुलेको छैन । अहिले जिल्ला प्रहरी कार्यालयक�. . .