सम्पूर्ण समाचार

टेन्ट मुनि सुटिङ खेल, धुलो मैदानमा क्रिकेट

बिराटनगर पुस १० , पुर्वाञ्चलमा सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु भए पनि उचित व्यवस्थापन तथा प्रचार अभावमा आमजनतालाई यस्ले तान्न सकेको छैन । शनिबार आवर बिराटनगर डट नेटको टिम खेल रिपोर्टिङका लागि बिराटनगर पुष्पलाल चोकदेखी अलिक अगाडि रहेको बैजनाथपुर पुग्यौं । त्यहाँ कुल ३ वटा खेलहरु चलिरहेका थिए �. . .


बिराटनगरको धुलो आतंक (भिडियोमा)

  भिडियो : पुनम गिरी https://youtu.be/rlSW4kh-1fk. . .


१५ हजार तिरे लाइसेन्स घरमै !!

बिराटनगर मङ्सिर २७ , कोशी अञ्चल यातायात व्यवस्था कार्यालयले खुलाएको दुई पाङ्ग्रे सवारीसाधनको लाइसेन्स लिने प्रक्रिया सुरु भएको छ । लाइसेन्स लिने प्रक्रिया सुरु भए संगै यातायात व्यवस्था कार्यालय आसपास बस्ने दलालहरु पनि चलायमान भएका छन् । सरकारले लाइसेन्स निकाल्ने प्रक्रियालाई केही परिवर्तन गरि अ�. . .


बिराटनगरको नयाँ बसपार्कको शिलान्यास

विराटनगर, मंसिर २० – बिराटनगरमा नया बन्न लागेको बसपार्कको शिलान्यास भएको छ ।  विराटनगर बसपार्क निर्माण गर्ने सम्झौता भएको आठ महिनापछि बल्ल शिलान्यास भएको हो ।  नगर विकास कोषले जर्मन विकास बैंकको सहयोगमा विराटनगर बसपार्क बनाउन लागेको हो । बसपार्कनिर्माण  आठ करोड ४७ लाख रुपैयाँमा सम्पन्न हुने भएको वि. . .


हैट !! विराटनगरको धुलो .. (फोटो फिचर)

बिराटनगर मङ्सिर १७ , विराटनगरका सडकमा धुलोले हिड्न सकिने अवस्था छैन अहिले । एसियाली विकास बैंकको आर्थिक सहयोगमा विराटनगरमा चलिरहेको विकास निर्माणमा देखिएको अबैज्ञानिक तथा अव्यवस्थित निर्माणले विराटनगरको अवस्था झनै अस्तव्यस्त बनाएको स्थानीय बताउँछन् । विराटनगरको मेन रोड , राजमार्ग , भित्री सडक सबै . . .


बिराटनगर बजारका फुटपाथ खाली गराउदै प्रहरी (फोटो फिचर)

बिराटनगर मङ्सिर १६ , बिराटनगर बजार क्षेत्रमा अतिक्रमण गरेर राखिएका फुटपाथ तथा सवारीसाधनलाई हटाउने अभियान चलाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरंग तथा बिराटनगर उपमहानगरपालिकाको प्रयासमा बिराटनगर बजारबाट फुटपाथ हटाउने काम अघि बढाइएको हो । बिराटनगर बजार क्षेत्रमा जाम धेरै हुने हुनाले फुटपा�. . .


पागल प्रेमीको कथा- सुरज सुवेदी

  जीवन यो भार भो भुल्न तिमीलाई गाह्रो भो कसरी बुझाउँ यो मनलाई ! यो पहिलो गीतबाट संगीत क्षेत्रमा छिरेका बिराटनगरका सन्देश सुवेदी छोटो समयमै युवापुस्तामाझ लोकप्रिय भए । उनको अर्को गीत ‘पागल प्रेमी’ ले फ्यानहरुको संख्या झनै बढायो । संगीत क्षेत्रमा लागेर हाम्रो शहर चिनाईरहेका यि युवा गायक आफ्नो नया�. . .


प्रहरीदेखि पदाधिकारी, कर्मचारीदेखि ठेकेदारको सेटिङ

  विशेष सवाददाता, पूर्वाञ्चल गत शुक्रबार अखिल नेपाल चिकित्सक संघको २७ औं सम्मेलन धरानको वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हलमा चलिरहँदा गैरआवासिय नेपाली महासंघका संस्थापक अध्यक्ष उपेन्द्र महतो प्रतिष्ठानका उपकूलपति डा. वीपी दास र स्वास्थ्य मन्त्री गगन थापालाई भेटाउन सक्रिय रहे । औप. . .


राजा त्रिभुवन देखिको पैसा जम्मा गर्ने बिराटनगरका हिमाम्चु 

बिराटनगर मङ्सिर ३ , मानिसको अनेकौ सौख हुन्छ जीवनको , फरक र नौलो काम गर्ने सबैको इच्छा हुन्छ  ।  यस्तै अनौठो इच्छा रहेको छ १५ वर्षीय बिराटनगरका युवा हिमाम्चु अग्रवालको  । बिराटनगरस्थित अरनिको स्कुलमा कक्षा ९ मा अध्यानरत हिमाम्चुलाई नेपाली तथा भारतीय नोट तथा सिक्का जम्मा गर्ने सौख रहेको छ । उनीसंग हाल �. . .


बन्दको बिरुद्ध बिराटनगरका सडकमा युवाहरू [फाेटाे फिचर सहित]

बिराटनगर कार्तिक २८, आजको  नेपाल बन्दकाे विराेध गर्दै युवाहरूले विराटनगरमा शान्तिपूर्ण प्रदर्शनी गरेका छन् । विराटनगरस्थित महेन्द्र चाैकमा युवाहरूले बन्दकाे विराेध स्वरूप सडक सन्देेश कार्यक्रम  गरेका हुन् । युवाहरुले हातमा विभिन्न नारा सहितका प्लेकार्ड लिएर  सडकमा उत्रेका थिए ।युवाहरुकाे उक्त प. . .


जवाफदेहीताको लागि राष्ट्रव्यापी फोटो प्रतियोगिता हुदै

बिराटनगर कार्तिक २४  , देशमा जवाफदेहीता बढाउने उदेश्यले बिकल्प एन अल्टर्नेटिभले राष्ट्रव्यापी रुपमा जवाफदेहीता फोटो प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता अन्तर्गत कुनै पनि कार्यालय तथा सार्वजनिक स्थानमा जवाफदेहीताको प्रयोग तथा उल्लंघन भएका तस्बिरहरु छोटो जानकारी सहित पठाउनुपर्नेछ । फोट�. . .


बिराटनगरलाई महानगरपालिका बनाउन सिफारिस

बिराटनगर कार्तिक २३ , राज्य  पुनर्संरचना प्राविधिक सहयोग समितिले मोरङमा एउटा महानगरपालिकासहित १७ वटा स्थानीय तह बनाउन सिफारिस गरेको छ । जिल्लामा रहेका राजनीतिक दलहरुको सहमतिमा प्राविधिक सहयोग समितिले विराटनगरलाई महानगरपालिका बनाएर १० नगरपालिका र ६ वटा गाउँपालिका बनाउन स्थानीय तह पुनर्संरचना आयो�. . .