विराटनगर । विराटनगरको गुरुकुलमा धिरज राईको कथामा आधारित नाटक ‘सिफारिस’ को मञ्चन शुक्रबार (आज) बाट सुरु हुने भएको छ । निर्मल शर्मा र राई स्वयंमले परिकल्पना तथा निर्देशन गरेको नाटक शुक्रबार दिनको ४ बजेबाट मञ्चन हुने भएको हो । नाटक मंसिर २४ देखि २९ गतेसम्म चल्ने जनाईएको छ । शनिबार दिउँसो १ बजे र ४ बजे दुईव�. . .
तनहुँ । तनहुँ समाज हङकङले दुवै मिर्गाैला पीडित तनहुँको व्यास नगरपालिका वडा ९ भोटेनीका मीनबहादुर गुरुङलाई आर्थिक सहयोग गरेको छ । दुवै मिर्गाैला फेल भई उपचारका क्रममा रहनुभएका गुरुङलाई समाजका तर्फबाट रु.दुई लाख ३० हजार ६१२ आर्थिक सहयोग गरिएको हो । उक्त सहयोग समाजका पूर्वअध्यक्ष भीमराज गुरुङ र निवर्त. . .
स्याङ्जा । पुतलीबजार नगरपालिका वडा २ हुडिकोट बस्ने ६६ वर्षीय दिलमान सिंह गुरुङलाई ७ केजी ८ सय ग्राम अवैध लागूऔषध गाँजा सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले उनको घरमा जाँच गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो । सुर्खेत, वीरेन्द्र�. . .
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पु¥याउन प्रतिबद्ध रहेको बताउनुभएको छ। राष्ट्रिय मानवअधिकार आयोगले ७३औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा उहाँले द्वन्द्वपीडितलाई न्याय दिन सरकार तयार रहेको बताउनुभयो । “स�. . .
विराटनगर । इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले आफ्ना ग्राहकहरुका लागि आजसम्मकै उत्कृष्ट अफर सार्वजनिक गरेको छ । हाई स्पीड इन्टरनेट सहितको आवश्यकतालाई दृष्टिगत गर्दै भायानेटले ग्राहकहरुका लागि मात्र रुं १२५० मा १७५ एमबिपिएस इन्टरनेट र भायाटिभीको अफर ल्याएको हो । पछिल्लो समय ग्राहकहरुलाई काम ग. . .
भारतमा हिजो बिहीबार आठ हजार ५०३ जनामा कोरोना सङ्क्रमण देखा परेको छ । हिजो देखिएको यस सङ्क्रमितहरुमा चार हजार १६९ केरला राज्यका रहेका प्राप्त समाचारमा जनाइएको छ । यसैसँगै कोरोनाको कूल सङ्क्रमितको सङ्ख्या तीन करोड ४६ लाख ७४ हजार ७४४ पुगेको केन्दीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । भा�. . .
मेक्सिकोमा सडक दुर्घटनामा विहीबार कम्तीमा ५३ आप्रवासीहरूको मृत्यु भएको छ । उक्त दुर्घटना ट्रक रिटेनिङ पर्खालमा ठोक्किएर पल्टिँदा दक्षिणी राज्य चियापासमा भएको हो । चियापास संयुक्त राज्य अमेरिका जान खोज्नेहरूका लागि प्रमुख ट्रान्जिट विन्दु हो। प्रारम्भिक रिपोर्ट अनुसार उक्त दुर्घटनामा अन्य ५८ ज�. . .
इलाम । इलामको माईजोगमाई गाउँपालिकामा जारी माईजोगमाई अध्यक्षकपको सेमीफाइनल समिकरण पुरा भएको छ । बालागुरु खेलमैदानमा जारी प्रतियोगिताको आज (विहिबार) क्वाटरफाइनलका २ खेल सम्पन्न भएसंगै सेमीफाइनल भिड्ने टिम पक्का भएको हो । पहिलो सेमीफाइनल खेलमा माई नगरपालिका र रेडहर्स इलाम तथा दोश्रो सेमीफाइनल खेलम�. . .
इटहरी । सुनसरीको इटहरीमा लैङ्गिक हिंसा विरुद्धको तेश्रो इटहरी सम्मेलन सम्पन्न भएको छ । १३ बुँदे घोषणा पत्र जारी गर्दै इटहरीमा उक्त सम्मेलन सम्पन्न भएको हो । इटहरी उप–महानगरपालिकाले प्रत्येक वर्ष लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको समापनका क्रममा इटहरी सम्मेलन गर्दै आएको छ । यसपटकको सम्मेलनम�. . .
इन्डोनेसियाको जाकार्तामा गत शनिबार भएको ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनु व्यक्तिको सङ्ख्या ४३ पुगेको छ । ज्वालामुखी विस्फोटमा परी १०४ जना घाइते भएका यहाँँको राष्ट्रिय प्रकोप व्यवस्थापन विभागले बिहीबार जानकारी दिएको छ । ज्वालामुखीबाट निस्किएको खरानीको कारण उद्धारको गर्ने स्थानमा अँध्यारो �. . .
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ७३औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा शुभकामना सन्देश दिँदै लोकतान्त्रिक शासन व्यवस्थाको आधारस्तम्भका रूपमा रहेका मानवअधिकारका विश्वव्यापी अवधारणालाई गहिरोसँग आत्मसात् गर्दै तिनको प्रभावकारी कार्यान्वयनमा विशेष जोड दिन आग्रह गर्नुभएको छ �. . .
इनरुवा । सुनसरीको सदरमुकाम इनरुवाबाट प्रकाशन हुदै आएको सात्य संसार साप्ताहिक पत्रिकाले विभिन्न विद्यामा सुशासन सहित उत्कृट काम गर्ने तीन जनालाई सम्मान गरेको छ । पत्रिकाले आफ्नो पाँचौ वार्षिक उत्सव कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई सुशासन सम्मानबाट सम्मानित गरेको हो । . . .