काठमाडाैँ । नबोली स्नान गरी मनाइने सोमबारे औँशी आज बिहान मौन स्नान गरी मनाइएको छ। आज (सोमबार) औँशी परेका दिन बिहान उठेर नबोलिकन स्नान गरे मनोकाङ्क्षा पूरा हुने शास्त्रीय मान्यता छ। ज्येष्ठ कृष्ण औँशीका दिन आज परेको सोमबारे औँशी यस वर्षको पहिलो सोमबारे औँशी हो । धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग न�. . .
विराटनगर । यातायात व्यवस्था विभागले दुईसाता ढिलोगरि सवारीचालक अनुमति पत्र अनलाइन आवेदन आजदेखि खुलाउने भएको छ । विभागले सोमबार एक सुचना जारी गर्दै आज अर्थात जेठ १६ गते बेलुकी ६ बजेदेखि औपचारीक रुपमा नयाँ प्रणाली सहित लाइसेन्सको अनलाइन आवेदन खुलाउने भएको हो । सवारीचालक अनुमति पत्रका लागि हालसम्म प�. . .
महोत्तरी । विवाहित हिन्दू मैथिल नारीले आज वरसाइत (वटसावित्री) पर्व मनाइरहेका छन् । जेठ औँसीका दिन अटल सौभाग्यको कामना गर्दै मिथिलानी (मिथिलाका नारी) ले यस पर्व मनाउने गर्दछन् । छोड्दो औँसीका दिन मनाइने यस पर्व भोलिपल्ट जेठ शुक्ल प्रतिपदा तिथि टेकेपछि समापन गरिन्छ । अघि सत्य युगमा सति सावित्रीले आफ्न. . .
विराटनगर । मोरङको विराटनगर महानगरपालिका-१५ र तेह्रथुमको लालिगुँरास नगरपालिका-२ स्थितबाट प्रतिवन्धित लागुऔषध सहित २ जना पक्राउ परेका छन । आईतबार बेलुका करिब ६ बजे विराटनगर-१५ स्थितमा लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारत जोगबनीबाट नेपाल आउदै गरेका इटहरी-६ सुनसरीका २० बर्�. . .
विराटनगर । नेपालमा अहिले स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ। अहिले प्रदेश १ र मधेस प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली रहेको छ । प्रदेश १ र मधेस प्रदेशका केहि स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का देखि मध्यम व�. . .
विराटनगर । उदयपुरमा ट्रक दुर्घटना हुँदा चार जनाकाे मृत्यु भएको छ । कटारी नगरपालिका–१४ भदौरेमा आइतबार राति ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हाे । मकवानपुरको हेटौंडाबाट सोलुमा निर्माणाधीन हाइड्रोपावरको सिमेन्ट लोड गरेर सोलुखुम्बु जाँदै गरेको ना८ख ८२९७ नम्बरको ट्रक सिद्धिचरण लोकमार्गअन्�. . .
विराटनगर । नेपाली सेनाले हराइरहेको ताराको ट्विनअटर दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । मुस्ताङको थासाङ गाउँपालिका २ सानोस्वारेमा दुर्घटनाग्रस्त अवस्थामा उक्त ट्विनअटर भेटिएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए ।उनकाे अनुसार जहाज मुस्ताङको थासाङ गाउँपालिका २ सानोस्वोरा क्षेत�. . .
विराटनगर । नयाँ बजेट अनुसार २०० देखि २५० सीसीसम्मका मोटरसाइकलमा ४० प्रतिशत भन्सार महशुल लगाउने भएको छ । २५० देखि ५०० सीसीसम्मकोमा ७० प्रतिशत र ५०० देखि माथिका मोटर साइकलमा ८० प्रतिशत भन्सार बढेको छ। हाल सबै दुईपांग्रेमा ३० प्रतिशत भन्सार महशुल लाग्ने व्यवस्था रहेको थियो। अब २०० सीसीभन्दा कम सीसीका �. . .
विराटनगर । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आव २०७९/८० को बजेटमा रुपान्तरकारी ढंगका योजना आउन नसकेको बताएका छन्। बजेट पेश भइसकेपछि संसद भवनमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष भट्टराईले वृद्ध भत्ता दिने उमेर ६८ . . .
पोखरा । पोखरादेखि जोमसोम उडेको तारा एयरको जहाज भेटिएको भनिएको स्थानमा पुग्न शेर्पा टोलीलाई पठाइएको छ । उनीहरु हिमाली क्षेत्रका आरोही हुन् । पोखरा विमानस्थलबाट कैलास एयर र डाइनेस्टिकको हेलिकोप्टरले आइतबार साँझ दुर्घटना स्थलको पहिचान गरेका थिए । ती हेलिकोप्टरले दुर्घटना स्थल नजिक थासाङ गाउँपालिक. . .
विराटनगर । आगामी आर्थिक वर्ष २०७९/८० का लागि सरकारले आयव्ययको वार्षिक अनुमानित विवरण प्रस्तुत गरेको छ । आईतबार संघीय संसदमा सरकारका अर्थमन्त्री जर्नादन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन् । उनले कुल १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट पेश गरेका छन् । जसमा आगामी आ.ब.मा चालु खर्चका लागि ७ खर�. . .
विराटनगर । विराटनगर महानगरपालिका भित्र रहेका २५ जना तेक्वाण्डोे खेलाडीहरूको ग्रेड वृद्धि भएको छ । विराटनगर-१९ युमि बोर्डिङ स्कुलमा आइतबार एक कार्यक्रम आयोजना गरि खेलाडीहरूको ग्रेड वृद्धि गरेको हो । तेक्वाण्डो खेलका कलर बेल्ड खेलाडीहरुको ग्रेडिङ्ग वृद्धि भएपछि उनीहरूलाई बेल्ड र प्रमाणपत्र बितरण . . .