विराटनगर । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षबाट ६८ वर्षभन्दा माथि उमेर भएका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराइने भएको छ । यसअघि ७० वर्ष उमेर पुगेका नागरिकलाई मात्र ज्येष्ठ नागरिक भत्ता दिने व्यवस्था थियो । यो वर्षको बजेट साउन १ गतेबाट कार्यान्वयनमा आउने भएकाले सो समय�. . .
विराटनगर । मोरङ कटहरी गाउँपालिका – २ आर्दश टोलका ५० वर्षीय ‘मालदाई’ भनिने तुलसी श्रेष्ठ हत्या आरोपमा मोरङ प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले कटहरी गाउँपालिका १ का ३३ वर्षिय रविन भुजेल, सोही ठाउँका २९ वर्षिय कपिल माझी र २८ वर्षिय नितेश चौधरीलाई आइतबार पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ �. . .
विराटनगर । पोखराबाट मुस्ताङको जोमसोम विमानस्थलका लागि उडेको तारा एयरको जहाज जलिरहेको अवस्थामा फेला परेको छ । मुस्ताङको थासाङ गाउँपालिका दुई लारीकोटभन्दा माथिल्लो लाङिचगोला (मानापाथी हिमालको फेदी) मा जहाज जलिरहेको अवस्थामा फेला परेको नेपाली सेनाका उपरथी बाबुराम श्रेष्ठले जानकारी दिए । सो विमानम. . .
साउथवेस्ट एयरलाइन्सकी परिचारिकालाई उडिरहेको विमानमा मुक्का हानेर दाँत भाँच्ने क्यालिफोर्नियाकी एक महिलालाई सङ्घीय जेलमा १५ महिनाको सजाय सुनाइएको छ । सान डिएगोका सङ्घीय न्यायाधीशले भिभियाना क्विनोनेजलाई २६ हजार डलर क्षतिपूर्ति र सात हजार पाँच सय डलर जरिवाना तिर्न आदेश दिएका छन् । न्यायाधीश टोड �. . .
काठमाडौँ । नेपालमा स्वास्थ्य क्षेत्रको सूचकमा उल्लेखनीय सुधार भएको पाइएको छ । आर्थिक वर्ष २०७८-७९ को आर्थिक सर्वेक्षणमा स्वास्थ्य क्षेत्रको सूचकमा उल्लेख सुधार हुँदै गएको पाइएको हो । दिगो विकासको लक्ष्य अनुसार सन् २०३० मा प्रजनन दर २ दशमलव १ पु¥याउने लक्ष्य भए पनि अहिले नै २ प्रतिशत रहेको आर्थिक स�. . .
भारी वर्षा र त्यसपछि आएको बाढीमा परेर उत्तरी ब्राजिलमा कम्तीमा पनि ३७ जनाको ज्यान गएको छ । उत्तरी ब्राजिलको रेसिफ सहर र त्यस वरपरको भारी वर्षाले ती नागरिकको ज्यान गएको यहाँका अधिकारीहरुले जानकारी दिएका छन् । ब्राजिलको उत्तर पश्चिमी प्रेनाम्बुकको राज्यमा शुक्रबारदेखि पानी परेको थियो । निरन्तरको वर. . .
काठमाडौं । आइतबार बिहानदेखि सम्पर्कविहीन भएको तारा एयरको 'अल्फा इको ट्यांगो' कल साइन भएको विमानका पाइलटको मोबाइलको नेटवर्क चलिरहेको पाइएको छ । प्रहरीका उच्च अधिकारीका अनुसार तीनपटकसम्म पाइलट घिमिरेको मोबाइल नम्बरमा घण्टी गएको छ । पाइलटको मोबाइलमा टेलिकमको नेटवर्कले काम गरिरेहको पाइएको छ । स्थल र �. . .
विराटनगर । किराँत धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङदेन ‘सेइङ’ले प्रदेश १ को नामाकरण ‘किराँत सगरमाथा’ गर्नुपर्ने सुझाव दिएका छन् । धर्मगुरु आत्मानन्दका निजी गुरु प्रवक्ता डिल्लीराम चाम्लीङले विराटनगरमा पत्रकार सम्मेलन गरेर विवादित नामहरुमा बहस गर्नुभन्दा सबैलाई समेट्न किराँत सगरमाथा राख�. . .
ढाका । यहाँबाट करिब १८० किलोमिटर दक्षिणमा अवस्थित बरिसाल जिल्लामा आइतबार बिहान यात्रीले खचाखच भरिएको एउटा बस रुखमा ठोक्किँदा कम्तिमा आठ जनाको मृत्यु हुनका साथै अन्य २० जना घाइते भएका छन् । रातभरको यात्राका क्रममा राजमार्गमा बस चालकले नियन्त्रण गुमाएको हुनसक्ने जिल्ला प्रहरी उपरीक्षक मारुफ हुसेनल�. . .
विराटनगर । विराटनगरस्थित न्यूरो अस्पतालले अस्पतालमा कार्यरत नर्सहरूलाई सम्मान गरेको छ । अन्तराष्ट्रिय नर्सिङ दिवसको अवसर पारेर विराटनगरमा एक भव्य समारोहको बिच नर्सहरुलाई सम्मान गरेको थियो । प्रत्येक बर्ष १३ मे का दिन अन्तराष्ट्रिय नर्सिङ दिवस मनाउने गरिन्छ । यसपटक स्थानीय तहको निर्वाचनको दिन प�. . .
काठमाडौं । श्वेत–गङ्गा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले आयोजनाबाट असर पर्नसक्ने स्थानीय बासिन्दाका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । पहिलो चरणमा कम्पनीले स्थानीयवासीका लागि यही जेठ २३ गतेदेखि प्रतिकित्ता रु १०० अङ्कित दरमा १५ लाख ९३ हजार कित्ता शेयर प्रारम्भिक सार्. . .
विराटनगर । विराटनगरस्थित लर्डबुद्ध कलेजमा रक्तश्राव सम्बन्धी एक दिवसीय सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । समाजमा व्याप्त रहेको रक्तस्राव सम्बन्धी नकारात्मक धारणाहरु चिर्न तथा रक्तस्राव सरसफाई सम्बन्धी सचेतना जोगाउन एक दिने सचेतनामूलक कार्यक्रम शनिबार आयोजना गरिएको थियो । २८ मे विश्व रक्तस�. . .