भक्तपुर । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले जनस्तरमा काँग्रेसको लोकप्रियता बढेकाले स्थानीय तहको निर्वाचनमा राम्रो उपलब्धि हासिल गरेको बताएका छन् । नेपाली काँग्रेस भक्तपुर निर्वाचन परिचालन समितिले आज यहाँ आयोजना गरेको निर्वाचित जनप्रतिनिधिलाई सम्मान कार्यक्रममा उनले काँग्रेसको लोकप्रि. . .
विराटनगर । मोरङको जहदा गाउँपालिका – २ बडकी बैरियास्थित श्रीमति हत्या गरेको आरोपमा मोरङ प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ । प्रहरीले जहदा २ का ४३ वर्षिय दिनेश कुमार राजभरलाई आफ्नै ३५ वर्षिय श्रीमति गीतदेवी राजभरलाई हत्या गरी फरार भएको थिए । श्रीमति हत्या गरेको पाँच दिनपछि मोरङ प्रहरीले विराटनगर ८. . .
विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ५ जनामा कोरोना संक्रमित थपिएका छन् । २ हजार ७ सय १७ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ९ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ४७ हजार ९ सय ७९ खोप लगाएका छन्। हाल देशभर कोरोनाका सक्रिय संक्�. . .
धरान । ठूला राजनीतिक दल नेकपा एमाले र नेपाली कांग्रेसका धरानमा नाम चलेका उम्मेदवारलाई पराजित गर्दै स्वतन्त्रबाट मेयरमा विजयी हुनुभएका हर्कराज राई (साम्पाङ) ले उपमहानगरपालिकाको महँगो गाडी प्रयोग नगरि जनताको सेवा गर्ने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले जनताको सेवक भएकाले महँगो गाडी नचढ्ने र आफूसँग. . .
विराटनगर । ‘स्टक’ मा रहेको सामान बृद्धि भएको मूल्यमा बिक्री गरेको पाइएपछि विराटनगर–२ स्थित सिटी मार्बल्स फर्मलाई दुईलाख जरिवाना भराइएको छ । उर्लाबारीकी ताराकुमारी बस्नेतलाई एकथान कमोड (शौचासन) बिक्री गर्दा ४३ प्रतिशत मुनाफा लिइएको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, विराटनगरल�. . .
झापा । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा अर्जुनधारा नगरपालिका-६ पुर्वेली टोल बस्ने २० वर्षीय सुजन भुजेललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भुजेलले ती बालिकालाई बिभिन्न प्रलोभन देखाई आफ्नो घरमा लगि पटक-पटक करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय अनारमनी. . .
झापा । डिभिजन कार्यालय झापाले यस वर्ष करिब पाँच लाख बिरुवा वितरण गर्ने भएको छ । फलफूल र बहुमूल्य प्रजाति गरी चार लाख ९५ थान बिरुवा वितरण गर्न लागिएको कार्यालयका सहायक वन अधिकृत राजकुमार खत्रीले जानकारी दिए । तीमध्ये १५ हजार फलफूल र चार लाख ७५ हजार विभिन्न प्रजातिका रुखका बिरुवा छन् । वन बिरुवा रु ४७ ल�. . .
विराटनगर । सेयर बजार सूचक नेप्सेमा आज दोहोरो अंकको सुधार आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज १४.३७ अंकले बढ्दै नेप्से २२३१.५७ अंकमा उक्लिएको हो । बुधबार ‘क’ वर्गका सेन्सिटिभ इन्डेक्स समेत २.४२ अंकले बढ्दै ४३५.०९ अंकमा पुगेको छ । तर समग्रमा १४ अंक माथिले नेप्से बढेको आज कारोबार भने एक अर्बमा सीमि�. . .
विराटनगर । भारतले चिनीको निर्यातमा प्रतिबन्ध लगाएको छ । आगामी जुन १ बाट लागु हुने गरी भारतले चिनी निर्यातमा रोक लगाएको जनाएको छ । यसअघि भारतले गहुँ निर्यातमा पनि प्रतिबन्ध लगाएको थियो । चिनी उत्पादनको सिजनमा एक करोड मेट्रिक टनसम्म चिनी निर्यात नरोकिने बताइएको छ। सन् २०२१ अक्टुबरदेखि सन् २०२२ सेप्�. . .
गुल्मी । मंगलबार राति चट्याङ लागेर गुल्मीको मदाने गाउँपालिकामा एक महिलाको मृत्यु भएको छ । जिल्लाको मदाने गाउँपालिका–४ म्यालपोखरीकी ४५ वर्षीया राधिका भट्टराईको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । गोठमा गाईबस्तुलाई घाँसपात गर्ने क्रममा चट्याङ लागेर भट्टराईको मृत. . .
नारायण अधिकारी चितवन । समयमै उपचार गरे थाइराइड रोग जटिल नबन्ने चिकित्सक बताउँछन् । यो रोगको अध्ययन अनुसन्धानसँगै उपचारमा सक्रिय इण्डोक्राइनोलोजिष्ट डा सौरभ खतिवडा थाइराइडसम्बन्धी रोग लागेमा आत्तिनुनपर्ने तर समयमा सही उपचार गर्नुपर्ने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “समयमा उपचार गरेर थाइराइड. . .
सर्लाही । ब्रहमपुरी गाउँपालिका-४ त्रिभुवननगर झिलपुल जाने बाटोबाट नियन्त्रित लागूऔषध नाईट्राजेपाम १ हजार २ सय १५ ट्याब्लेट सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बागमती नगरपालिका-११ बस्ने २१ वर्षीय रोहित वोट र सोही ठाउँ बस्ने २० वर्षीय रोशन शर्मा रहेका छन् । भारतबाट . . .