सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले एक थान चितुवाको छालासहित वीरेन्द्रनगर बजारबाट तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–१४ सुर्खेत दर्नाकोट गाउँका २३ वर्षीय अम्मर थापा, सोही गाउँ बस्ने ४० वर्षीय भरतबहादुर बुढा र वडा नं १२ बस्ने ४० वर्षीय दलबहादुर बुढा रहेको जिल�. . .
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–६ बाङ्गेपहिरोमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दरवाङदेखि बाबियाचौरतर्फ जाँदै गरेको ग९प ७४७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मालिका गाउँपालिका–५ गरजराका २३ वर्षीय भविन्द्र किसानको मृत्यु भएको प्रहरी निरीक्षक राजन ढकालले जानक�. . .
झापा । झापाको दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बुधवार दिउँसो बिर्तामोड नगरपालिका-४ का २६ बर्षीय प्रमोद शाहलाई लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । शाहक�. . .
धनकुटा । धनकुटाको चौबिसे गाउँपालकिा-५ का ४५ बर्षीय प्रकाश माझीको माछा माछा मार्ने क्रममा तमोर खोलामा डुबेर मृत्यु भएको छ । बुधवार अपरान्ह ५ बजे खोलामा माछा मार्ने क्रममा अचानक डुबेर मृत्यु भएको भन्ने खबर प्राप्त भएसंगै जल्लिा प्रहरी कार्यालय धनकुटाबाट प्रहरी टोली खटी गई मृत शवको उद्धार गरिएको थियो . . .
संखुवासभा । संखुवासभाको पाँचखपन नगरपालिका-३ बस्ने चन्द्रशेखर राईको १२ बर्षीय छोरा निश्चल राईको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । बुधवार दिउँसो करिब १२ बजेको समयमा सभाखोलामा पौडी खेल्ने क्रममा डुबेर घाईते भएका राईलाई उपचारको लागी जिल्ला अस्पताल खाँदवारी लगिएकोमा उपचारको क्रममा मृत्यु भएको . . .
काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-७ मुलपानी स्थित क्रिकेट मैदानमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । स्थानीय पब्लिक युथ क्लव र काठमाडौंको सिनामंगल स्थित काठमाडौं मेडिकल कलेजको सहकार्यमा दश दिने शिविर आयोजना गरिएको हो । क्रिकेट मैदानमा मंगलवारदेखि प्रदेश स्तरीय क्रिकेट. . .
विराटनगर । नेकपा एमालेले विराटनगर महानगरको घोषणापत्र सार्वजनिक गरेको छ । बैशाख ३० गते हुने निर्वाचनका लागि एमालेले उम्मेदवारी मनोनयन सम्पन्न भएसँगै आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेको हो । बुधबार एमाले पार्टी कार्यालय पाञ्चाली विराटनगरमा एक कार्यक्रमको आयोजना गर्दै पार्टीका स्थायी कमिटी सदस. . .
विराटनगर । नेकपा एमालेबाट विराटनगरको मेयर–उपमेयरका उमेदवार सागर थापा र शिल्पा निराला कार्की घरदैलोमा व्यस्त छन् । उमेदवार मनोनयनसँगै आसन्न निर्वाचनको मतपरिणाम आफ्नो पक्षमा पार्न उनीहरु महानगरका घरदैलोमा पुगेर भोट माग्न थालेका हुन् । मतदातालाई परिचय दिनु र निर्वाचित भएपछिका एजेण्डा प्रस्तुत गर�. . .
विराटनगर । देशको पहाडी भू-भागमा स्थानीय वायु तथा पश्चिम वायुको प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाकी भू-भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाकाले जनाएको छ । देशका तराई तथा चुरे क्षेत्रमा तापक्रम बढ्दो क्रममा रहेकोले गर्मीका कारण हुन सक्ने असर�. . .
विराटनगर । विराटनगर-२ मेनरोडस्थित विराटेश्वर शिव मन्दिर अगाडि भएको सवारी दुर्घटना परी एकजना गम्भीर घाईते भएका छन् । अहिले भर्खरै भएको दुर्घटनामा परी मोटरसाइकल चालक गम्भीर घाईते भएका हुन् । उनलाई उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम लगिएको छ । करिब ९ बजे दक्षिणबाट उत्तरतर्फ गईरहेको भारतीय BR11A. . .
विराटनगर । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले पदबाट राजीनामा दिनु भएको छ । बुधबार दिउँसो संवैधानिक व्यवस्था अनुसार महानगर उपप्रमुख समक्ष पराजुलीले राजीनामा दिनु भएको हो । विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत उमेश बस्नेतले मेयर पराजुलीले पदबाट राजीनामा दिनु भएको जानकारी दिनु. . .
रंगेली । मोरङको रंगेली–७ मा नेपाली काँग्रेसबाट वडा सदस्यका उमेदवार शम्भु मण्डलले महिलामाथि दुव्र्यवहार गरेको भन्ने आरोपको पार्टीले खण्डन गरेको छ । नेपाली काँग्रेसका क्षेत्र नम्बर ५ का सचिव विरेन्द्रकुमार साहले सार्वजानिक रुपमा समाचारमा आएका विषय भ्रामक र निर्वाचनमा उमेदवारको मानमर्दन गर्ने हिस�. . .