सम्पूर्ण समाचार

मङ्कीपक्स : ज्वरो आएको तीन दिनभित्र दाग वा डाबर देखिए तत्काल सम्पर्क गर्न आग्रह

विराटनगर । मङ्कीपक्स रोग नेपाल पनि जोखिममा रहेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जोखिम भएपनि अहिलेसम्म संक्रमित फेला नपरेको बताएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले नेपालमा जोखिम भए पनि अहिलेसम्म मङ्किपक्सका सङ्क्रमित फेला नपरेको तर सचेत हुनुपर्ने बताए। यो रोग भाइरसबाट सर�. . .


विराटनगरमा इच्छुकलाई सम्झिइयो

विराटनगर । विराटनगरमापनि सहिद कृष्ण सेन इच्छुकको २० औं स्मृतिदिवसको अवसरमाअन्तरक्रियागरिएको छ । विराटनगरमाआज प्रेस सेन्टर नेपालमोरङ र प्रेस सेन्टर नेपालविराटनगर शाखालेअन्तरक्रिया गरेको हो । कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का प्रदेश १ सचिव गणेश उप्रेतीले पत्रकार तथा साहित्यकार कृष्ण सेन इच�. . .


नेकपा एमाले मोरङले जिसस प्रमुख र उपप्रमुखको नाम टुङग्यायो

विराटनगर । नेकपा एमालेले जिल्ला समन्वय समिति मोरङको प्रमुख र उपप्रमुख उम्मेदवारको नाम टुङ्गो लगाएको छ । जिल्ला समितिको बैठकले प्रमुख अजम्बर राई र उपप्रमुख उषा झा ठाकुरलाई बनाउने निर्णय गरेको हो । शुक्रबार बसेको बैठकले सुन्दरहरैचा नगरपालिकाकाका राई र रंगेली नगरपालिकाकी ठाकुरलाई जिससमा पठाउने निर�. . .


एभरेष्ट स्कूलको ‘हेड ब्याय–हेड गर्ल’मा ईशल र श्रीज्योनी विजयी

विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट सेकेण्डरी बोर्डिङ स्कूलको हेड ब्वाय र हेड गर्लमा क्रमशः ईशल भट्टराई र श्रीज्वनी बानियाँ विजयी हुनुभएको छ । शुक्रबार सम्पन्न निर्वाचन को मतपरिणाम अनुसार ईशल ९२८ मत प्राप्त गर्दै हेड ब्वायमा निर्वाचित हुनुभएको हो भने श्रीज्वनी ५२५ मतका साथ विजयी हुनुभएको छ । स्था�. . .


कोसी अस्पताल परिसरमा राखेको डाक्टरको मोटरसाइकलमा आगजनी

विराटनगर। कोसी अस्पतालमा परिसरमा राखेको मोटरसाइकलमा शुक्रबार दिउँसो आगजनी भएको छ । अस्पतालमा कार्यरत चिकित्सकको मोटरसाइकलमा आगजनी गरिएको हो। अस्पतालका कन्सल्टेन्ट सर्जन डा. रविनराज सिंहको मोटरसाईकलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिनुभ�. . .


स्वतन्त्र उम्मेदवार विजेताको सम्मानमा विराटनगरमा धन्यवाद र्र्याली

विराटनगर । देशभर विजयी भएका स्वतन्त्र उम्मेदवारको सम्मानमा विराटनगरका युवाहरुले स्वतन्त्र र्र्याली निकालेका छन् । विराटनगरको सन्सारीमाइ स्थानबाट शुक्रबार बेलुका सुरु भएको ¥यालीले विराटनगरका विभन्न स्थानको परिक्रमा गरेको थियो । काठमाडौंमा बालेन र धरानका हर्क साम्पाङ लगायतका युवा जसले परिवर्�. . .


प्राथमिकताका योजना, बजेट यथार्थ : मुख्यमन्त्री राई

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सरकारले प्राथमिकताका योजनामा आधारित रहेर यथार्थ बजेट ल्याउने बताउनु भएको छ । आर्थिक वर्ष २०७९÷२०८० को बजेट तर्जुमा सम्बन्धी विराटनगरमा शुक्रबार भएको छलफल तथा अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री राईले वास्तविक योजना र यथार्थ बजेट निर्माण�. . .


लुम्बिनी प्रदेश सरकारले १५ औँ गणतन्त्र दिवस मनाउने

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले १५ औँ गणतन्त्र दिवस मनाउने भएको छ । दिवसका अवसरमा तीन दिनसम्म विभिन्न कार्यक्रम गर्ने तयारी गरिएको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले जनाएको छ । मन्त्रालयद्वारा आज बुटवलमा आयोजित पत्रकार सम्मेलनमा आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले राष्ट्रि�. . .


सवारी दुर्घटना बढेपछि सडकमा सुकाएका मकै महानगरले उठाउन थाल्यो

विराटनगर । विराटनगर महानगरपालीका वडा नम्बर १४, १८ र १७ को भित्री भेगमा रहेका सडकमा सुकाउन राखिएका मकै महानगरपालीले उठाउन थालेको छ । सडकमा सवारी कुदाउनको लागी भनिएता पनि अहिले सो क्षेत्रका अधिकास स्थानियवासीले मकै सडकमा सुकाउन थालेपछि महानगरले उठाउन थालेको छ । विच सडकमा मकै सुकाएका कारण दुर्घटना बढ�. . .


पछिल्लो २४ घण्टामा देशभर १२ जनामा कोरोना पुष्टि

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर १२ जनामा कोरोना संक्रमित थपिएका छन् । ३ हजार ३ सय ८७ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर १३ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ६६ हजार १ सय ८१ खोप लगाएका छन्। हाल देशभर कोरोनाका सक्रिय सं�. . .


अतिकम विकसित मुलुकबाट स्तरोन्नती हुदा पर्ने प्रभावका सम्बन्धमा सम्वाद कार्यक्रम

विराटनगर । नेपाल अतिकम विकसित मुलुकको श्रेणिबाट स्तरोन्नती हुदा औद्योगिक क्षेत्रमा पर्ने प्रभावका सम्वन्धमा उद्योग संगठन मोरङले स्व. महेन्द्र औद्योगिक अध्ययन केन्द्र, ईण्डष्ट्रियल एकेडेमिया लिंकेज अन्तर्गत २०७९ जेष्ठ १२ गते सम्वाद कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा संगठनका उपाध्यक्ष भोले�. . .


सुनसरीमा करेन्ट लागि १ जनाको मृत्यु

विराटनगर । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-२ मेहेताटोल स्थितमा करेन्ट लागि १ जनाको मृत्यु भएको छ । शुक्रबार बिहान करिब ११ बजे छिमेकीको घर बनाउने क्रममा छतमा फलामको रड तान्दा रडले बिजुलीको तार छुन गई करेन्ट लागि स्थानीय ४० बर्षीय जिवानन्द मेहेता गम्भिर घाईते भएका थिए । घाईते मेहेतालाई उपचारको ल. . .