कैंलो कपाल गहिरा आँखा पातला जुगाँ सर्लक्क परेको ज्यान र मन्द मुस्कान सहित घरको भित्तामा समाधिस्थ हुनुहुन्छ बा ।। बर्षौंदेखी ....। बा आउने र जानेसंग उसैगरी सम्मोहनपुर्वक हाँसिदिनुहुन्छ । शहरको कोलाहाल सडकको दुर्गन्ध आउने र जानेका टिठलाग्दा उचाइको बालाइ खासै पर्बाह छैन । किनकी बा समाधिस्थ हुनुह�. . .
भारतको बंगालबाट विवाह गरि विराटनगर आई पुग्नु भएको बनिशा शर्माले आफुसँगै ल्याएको सिपलाई कसरी प्रयोग गर्ने भन्ने दोधारको समाधान निकाल्दा स्थापना भएको व्यवसाय हो तनस्का । व्यवसाय सुरु गर्ने सोचसँगै विराटनगर वडा नम्बर ३ पिपल चौक राजमार्गमा रहेको भवनको माथिल्लो तल्लामा सुन्दर ईन्टेरियरका साथ सुरु भयो . . .
विराटनगर । नेकपा माओवादी केन्द्रले प्रदेश समितिले जिल्ला सम्मेलन सम्मका लागि नेताहरुको कार्यविभाजन गरेको छ । भदौ २० गते प्रदेश समिति कार्यालयको बैठकले विभिन्न जिल्लामा नेताहरुलाई सह इन्चार्ज र संयोजकहरु जिम्मेवारी दिने निर्णय गरेको हो । बैठकले पाँचथरमा हर्कबहादुर नेम्वाङलाई सहइन्चार्ज र होमबहा�. . .
विराटनगर । प्रहरी हिरासतमा रहेको समयमा मृत्यू भएका विराटनगर–११ का भिम कामतका आफ्न्तले न्यायको माग गर्दै विराटनगरमा प्रर्दशन गरेका छन । हिरासतमा बसेको बेला यातनाबाट कामतको मृत्यू भएकोभन्दै उनिहरुले घटनाको छानबीनगरि संलग्नलाई कारवाहीको मागगर्दै प्रर्दशन गरेका हुन । हिजो आईतबार मृत्यू भएका विराट. . .
विराटनगर । कोरोना वीमा भुक्तानीको माग गर्दै नेपाल पत्रकार महासंघ मोरङ शाखाले सोमबार उच्च अदालत विराटनगरमा रिट दायर गरेको छ । सम्झौता बमोजिम वीमा रकम भुक्तानी नगरेको भन्दै रिट दायर गरिएको हो । वीमा अवधि समाप्त हुँदा पनि ३१ जना पत्रकारको वीमा भुक्तानी नभएको भन्दै सोमबार पत्रकार महासंघ मोरङ शाखाका त�. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४३९ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ३५ जनाको पीसीआर परीक्षण गर्दा २५५ र ८ सय जनाको एन्टिजेन परीक्षण गर्दा १८४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १३६, मोरङमा ६२, सुनसरीमा ३८, धनकुट. . .
विराटनगर । आफ्नै दाजुको हत्या गरि फरार रहेका झापा कचनकवल ३ का ३७ बर्षीय रतन राजबंशीलाई प्रहरीले पक्राउ गरेको छ ।आईतबार बिहान साढे ७ बजे कचनकवल गाऊपालिका ३ केचना घर भई हाल बिर्तामोड नगरपालिका ४ स्थितमा डेरा गरी बस्ने ५० बर्षीय भात्रु राजबंशी आफु सुत्ने कोठाभित्र मृत अवस्थामा रहेको भन्ने जानकारी प्रा�. . .
विराटनगर आफ्नो घरमा कारखाना संचालन गरि भरुवा बन्दुक बनाई बेचबिखन गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ बेलबारी नगरपालिका १ का ५२ बर्षीय आश बहादुर लिम्बु रहेका छन् । बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले उनलाई हिजो बेलुका ६ बजे घरैबाट भ�. . .
विराटनगर संखुवासभा मादि नगरपालिका १ उमलिङमा एकै घरपरिवारका छ जना मृत अबस्थामा फेला परेका छन् । आज बिहान पौने १० बजे उक्त स्थानमा मानिसहरु मृत अबस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय चैनपुरमा जानकारी प्राप्त हुन साथ प्रहरी टोली खटि गई बुझ्दा छ जना मृत अबस्थामा फेला परेका हुन् । मृत अबस्थामा फेला. . .
प्रहरी हिरासतमा मृत्यु भएको भीम कामतको मृत्यु शंकास्पद भएको भन्दै विराटनगरमा आन्दोलन सुरु भएको छ । प्रहरीको हिरासतमा भएको समयमा मृत्यु हुनुले प्रहरीहरुले कुटपिट गरेर हत्या गरेको दाबी गर्दै उनीहरुले आन्दोलन गरिरहेका हुन् । मृतकका भाई विरेन्द्र कामतले आवर विराटनगरसँग आईतबार कुरा गर्दै प्रहरी हिरास. . .
सुर्खेत सुर्खेतको प्रमुख पर्यटकीयस्थल बुलबुले ताल विस्तार गरेर फराकिलो बनाइँदैछ । सुर्खेत उपत्यका नगर विकास समितिले तयार पारेको गुरुयोजनाअनुसार सङ्घीय र प्रदेश सरकारको संयुक्त लगानीमा बृहत् बुलबुले क्षेत्र विस्तार आयोजना सञ्चालनमा आएको हो । प्रदेश सरकारअन्तर्गतको वन निर्देशनालयले आर्थिक वर�. . .
विराटनगरमा एका बिहानै एक अज्ञात पुरुषको शव फेला परेको छ । विराटनगर वार्ड नम्बर १३ स्थित पुरानो डिएभि स्कुल अघिको कब्रस्थानको छेउको सडकमा लडिरहेको अवस्थामा शव फेला परेको हो । मृतकको हालसम्म परिचय खुल्न सकेको छैन । अन्दाजी ४० का मृतकले धर्के सर्ट र कालो पाईन्ट लगाएका छन् । घटनास्थलमा पुगेको ईलाका प�. . .