सम्पूर्ण समाचार

कर्णाली राजमार्गको स्तरवृद्धि गर्न माग

कर्णाली । कर्णालीमा ‘समृद्ध कर्णाली विकासका पाँच वर्ष’ विषयक बहस आइतबारदेखि आरम्भ भएको छ । प्रदेश राजधानी वीरेन्द्रनगरमा सुरु भएको बहसमा कर्णालीको पूर्वाधार, कृषि, जलविद्युत्, खनिज, जडिबुटीका विषयवस्तुमा छलफल भइरहेको छ । बहसको क्रममा आइतबार बेलुका कर्णाली राजमार्गको स्तरवृद्धि, सुरक्षित यात्रा, न. . .


जयनगर–कुर्था रेल सेवा : पहिलो दिन सबै सिट भरिभराउ

जनकपुर । जयनगर–कुर्था रेल सेवा नियमित सञ्चालन सुरु भएसँगै स्थानीय उत्साहित भएका छन् । भारतको नयाँ दिल्लीबाट शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले रेल सेवाको शुभारम्भ गर्नुभएको थियो । आइतबार बिहान ८ः३० मा हिँडेको रेल जनकपुर स्टेशनमा झण्डै १०ः१५ मा आइपुगेको �. . .


मौरीपालक किसानलाई अनुदान

भजनी । कैलालीको जानकी गाउँपालिका वडा नं ४ का दलबहादुर दर्लामी मगर यतिबेला जानकी – ६ स्थित कैलाशेश्वर सामुदायिक वनमा मौरी चराउन व्यस्त हुनुहुन्छ । व्यावसायिक मौरीपालन गर्दै आएका उहाँ मौरीका घार बोकेर सो वनमा जानुभएको हो । छ वर्षदेखि व्यावसायिक मौरीपालन गर्दै आउनुभएका उहाँ मौरीको आहारा खोज्दै कहिले . . .


झगडिया पक्रेर कर्तव्य ज्यानमा संलग्नको खोजी

विराटनगर । नोबेल मेडिकल कलेजमा कार्यरत मेडिकल अफिसर डा. विजय यादवको मृत्यु वा हत्या रहस्यमय रहेको बेला प्रहरीले आठजनासँग सोधपुछ गरिरहको छ । घटनामा संलग्न हुनसक्ने आशंकामा प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको हो । सप्तरीको विष्णुपुर गाउँपालिका- १ का मृतक यादव विराटनगर ४ नोबेल अगाडि डेरा बसेको घरको कम. . .


कानुनले दिएको गर्छु : मोरङका एसपी कोइराला

विराटनगर । प्रहरी उपरीक्षक शान्तरिाज कोइरालाले कानुनले तोकेको जम्मिेवारी पूरा गर्न आफू प्रतविद्ध रहेको बताएका छन् । मोरङमा जिम्मेवारी लिएर आएका एसपी कोइरालाले पत्रकारसँग भेटघाट कार्यक्रम राखेर प्रहरीलाई कानुनले दिएको अधिकार कार्यन्वयन गर्ने बताएका हुन् । सञ्चारकर्मीसँगको अन्तरक्रिया एवम् पर�. . .


पछिल्लो २४ घण्टामा देशभर २३ जनामा कोरोना पुष्टि

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर २३ जनामा कोरोना संक्रमित थपिएका छन् । ६ हजार ९ सय ९ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ६६ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर ३० हजार ४ सय ४८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । �. . .


नेप्से परिसूचक आज ३१ अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झण्डै ३१ अङ्कले ओरालो लागेको छ। शेयर कारोबार हुने साताको पहिलो दिनमा नेप्से ३०.८९ अङ्कले ओरालो लागेर दुई हजार ५१३।४१ बिन्दुमा सिमित भएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ६.४४ अङ्कले ओ�. . .


डाक्टर मृत फेला परेको विषयमा सत्य, तथ्य पत्ता लगाउन नोबेल अस्पतालको माग

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालको अर्थोपेडिक विभागमाकार्यरत डा. विजयकुमार यादवको मृत्यु भएको विषयमा अनुसन्धान गरी सत्य, तथ्यपत्तालगाउन अस्पतालले माग गरेको छ । नोबेल अस्पतालकानिर्देशकडा.राजेश नेपालले आइतवार एक विज्ञप्ती जारी गर्दै डा. यादवको मृत्युको विषयमा यथाशिघ्र अनुसन्धान गर�. . .


इस्लाम धर्मावलम्बीको रमजानको व्रत सुरु

काठमाडौं । इस्लाम धर्मावलम्बीको पवित्र महिना रमजान आइतबारदेखि सुरु भएको छ । राष्ट्रिय मदरसा संघ नेपालले प्रेस विज्ञप्ति जारी गरी आइतबारदेखि रमजानको व्रत सुरु भएको जानकारी दिएको छ । पवित्र महिना रमजानमा इस्लाम धर्मावलम्बी रमजान ३० दिनसम्म रोजा व्रत बसी इबादत अल्लाहसँग प्रार्थना र आफूले गरेको गल्त. . .


विराटनगरको एयरपोर्ट रोड सौन्दर्यकरणको काम सुरु

विराटनगर । विराटनगर एयरपोर्ट रोडको सौन्दर्यकरण गर्ने काम सुरु भएको छ । उपभोक्ता समितिमार्फत २०६९ साल जेठ मसान्तसम्ममा काम सम्पन्न गर्ने गरि आइतबार यसको शुभारम्भ गरिएको हो । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले सौन्दर्यकरण कार्यको शिलन्यास गर्नु भएको उपभोक्ता समितिका अध्यक्ष पुण्य प्रसाद �. . .


उपभोग्य वस्तु सहज उपलब्ध गराउन गृहमन्त्रीको निर्देशन

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थ, दैनिक उपभोग्य वस्तु सहज उपलब्ध गराउन सरोकारवाला निकाय र व्यवसायीलाई निर्देशन दिएको छ। प्रधानमन्त्रीको कार्यभारसमेत सम्हाल्नुभएका गृहमन्त्री बालकृष्ण खाँणले अत्यावश्यक वस्तुमा मूल्यवृद्धि नगर्न, विक्री वितरण नरोक्न र पेट्रोलियम पदार्थ सहज उपलब्ध गराउन निर�. . .


शहीद स्मारक ‘बी’ डिभिजन : मध्यपुर र भगवती क्लबबीचको खेल बराबरी

शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा मध्यपुर युथ एसोसिएशन र भगवती क्लबले बराबरी खेल्दै अङ्क बाँडेका छन् । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्समा आज भएको खेलमा मध्यपुर र भगवतीले गोलरहित बराबरी खेल खेलेका हुन् । खेलको विभिन्न समयमा पाएको अवसरलाई दुवै टोलीले सदुपयोग गर्न सकेनन् । ब�. . .