सम्पूर्ण समाचार

प्रदेश १ मा ३८२ कोरोना संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज ३८२ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १३६, मोरङमा ११९, सुनसरीमा १०१, धनकुटामा १०, इलाम र ते¥हथुममा ३–३, पाँचथर, भोजपुर र उदयपुरमा २–२, संखुवासभामा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । झापाको भद्रपुरमा ४९, मेचीनगरमा ३३, दमकमा २१, वि. . .


प्रतिनिधिसभा पुनःस्थापित, देउवालाई प्रधानमन्त्री बनाउन परमादेश

काठमाण्डौं । सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको निर्णयलाई सर्वोच्च अदालतले बदर गरिदिएको छ । पाँच सदस्यीय संवैधानिक इजलासले सोमबार दिउँसो प्रतिनिधिसभा पुनःस्थार्पना गर्न आदेश गरेको हो । सर्वोच्चको यो आदेशसँगै सरकारले दोस्रो पटक बिघटन गरेको प्रतिनिधिसभा पुनःस्थापित भएको छ । . . .


अमेरिकाद्वारा नेपाललाई दिईएको १५ लाख खोप ५० देखि ५४ वर्षका नागरिकलाई लगाइने

संयुक्त राज्य अमेरिकाले नेपाललाई १५ लाख ३४ हजार ८५० मात्रासहितको जोन्सन एण्ड जोन्सन खोप कोभ्याक्स सुविधाअन्तर्गत अनुदान सहयोग गरेको छ । अमेरिकी सरकारबाट उपहारस्वरुप प्राप्त कोभिड–१९ विरुद्धको उक्त खोप नेपालस्थित अमेरिकी राजदूत र्यान्डी बेरीले आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री कृष्णगोपाल श्रे�. . .


उच्च अदालतका कर्मचारी अदालत भित्रै मृतावस्थामा फेला

इलाममा एक महिला मृतावस्थामा फेला परेकी छन् । उच्च अदालत इलाममा कार्यरत विमलाकुमारी पराजुली मृतावस्थामा फेला परेकी हुन् । पराजुली आज बिहान अदालत परिसरभित्र मृतावस्थामा फेला परेको प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । सोलुखुम्बु घर भएकी पराजुलीले कार्यालय सहयोगी पदमा काम गर्�. . .


हुम्लामा पुनः कोरोना सङ्क्रमण बढ्दै

चालू आर्थिक वर्षको अन्तिम महिना असार मसान्तका कारण निषेधाज्ञा हटाइएको हुम्लामा पुनः कोरोना सङ्क्रमितको सङ्ख्या अनपेक्षित रुपमा बढेको छ । असार मसान्तमा सरकारी कार्यालयको भुक्तानी लिन जिल्लाका सातवटै स्थानीय तहका उपभोक्ता समिति जिल्लामा केन्द्रित भएपछि सङ्क्रमितको सङ्ख्या बढेको जनस्वास्थ्य कार�. . .


मनकामना स्मार्ट लघुवित्तको आइपिओे बाँडफाँट

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि जारी गरेको आइपिओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलले आज बिहान क्यापिटलकै कार्यालयमा शेयर बाँडफाँट गरेको हो । कम्पनीले यही असार १७ गतेदेखि २१ गतेसम्म सर्वसाधारणमा आइपिओ जारी गरेको थियो । संस्थाको आइपिओमा १९ लाख ५४ हजार २७. . .


अन्ततः फुटबाट जोगियो एमाले

लामो समयदेखिको अन्तरविरोध समाधान गर्दै सत्तारुढ नेकपा (एमाले) को विवाद समाधान कार्यदलमा सहमति जुटेपछि सो दल विभाजन हुनबाट जोगिएको छ । कार्यदलमा प्रतिनिधिसभाको विघटनसम्बन्धी विचाराधीन मुद्धा र सरकारका सम्बन्धमा पार्टी एकताको मर्म र भावनाका आधारमा विधिसम्मत् एवं संस्थागत निर्णयअनुरुप अगाडि बढ्ने �. . .


नारायणगढ–मुग्लिन सडक अवरुद्ध

पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार यस सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा सुक्खा पहिरो खसेपछि बिहान ४:४५ बजेदेखि सडक दुईतर्फी अवरुद्ध बनेको हो । अहिले पनि पहिरो खसिरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रह. . .


इटहरीमा खुल्दै भाटभटेनी सुपरमार्केट

भाटभटेनी सुपरमार्केटको १९ औं शाखा इटहरीमा निर्माण हुँदैछ ।केहि अगाडी नै खोल्ने तयारीका साथ भाटभटेनीको साथ इटहरीको लबिपुरमा निर्माण भईरहेको भएपनि कोभिड १९ महामारी र निषेधाज्ञाले केहि अवरोध गरेको भाटभटेनीका व्यवस्थापक विनोद भट्टराईले बताउनु भयो । उहाँले हाल आगामी भदौमा उद्घाटन गर्ने लक्ष्यका साथ क. . .


प्रदेश १ मा ३५७ संक्रमणमुक्त, २०३ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज ३५७ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १६२ महिला र १९५ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६८ हजार ७३१ पुगेको छ । प्रदेश १ मा आज २०३ जना कोरोना संक्रमित थपिएका छन । ७२६ जनाको पीसीआर परीक्षण गर्दा १०१ महिला र १०२ पुरुषको रिपोर्ट पोजेटिभ आएको �. . .


छोरी जन्मिए बैंक खातामा १५ हजार

कपिलवस्तुको विजयनगर गाउँपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रममा ‘छोरी बचाऔँ, छोरी पढाऔँ’ नारालाई अघि सारेको छ । गाउँपालिकाले परिवारमा पहिलो जन्मने छोरीका नामको बैंक खाता सञ्चालन गरी रु १५ हजार बचत कार्यक्रम ल्याएको छ । ग्रामीण क्षेत्रमा छोरीलाई पढाउन र उनको भविष्य सुन्दर बनाउन कार्यक्रम ल्याइ. . .


कानेपोखरीमा एकैदिन चारवटा वडा कार्यालय उद्घाटन

कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिकाका चारवटा वडा कार्यालयहरू आइतबार एकैदिन उद्घाटन गरिएको छ । गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले र उपाध्यक्ष राजमती इङ्नामद्वारा संयुक्त रूपमा सो वडाहरूको कार्यालय विधिवत रूपमा पानसमा बत्ती बाली रिवन काटेर उद्घाटन गरिएको हो । वडा नम्बर ६ हुँदै ३, ४ र ७ नम्बर वड�. . .