सम्पूर्ण समाचार

विराटनगरमा भाईले गरे दाजु हत्या, मृतक राष्ट्रिय अनुसन्धानका कर्मचारी

विराटनगर । घरायसी विवादको ‘इगो’ झगडामा परिणत हुँदा विराटनगर-५ मा भाईले दाजुलाई धारिलो हतियार प्रहार गरेर हत्या गरेका छन् । राष्ट्रिय अनुसन्धानका कर्मचारी रहेका ४२ वर्षीय भोला सिंह यादवको आफ्नै भाई साजन सिंहले धारिलो हतियार प्रहार गरेर हत्या गरेका हुन् । खोटाङमा कार्यरत भोला सिंह घर आएको बखत शुक्र�. . .


प्रदेश १ मा ४२७ संक्रमणमुक्त, ३५२ जना संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज ४२७ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २०९ महिला र २१८ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६७ हजार ९९५ पुगेको छ । प्रदेश १ मा आज ३५२ जना कोरोना संक्रमित थपिएका छन् । १ हजार ४३ जनाको पीसीआर परीक्षण गर्दा २०६ महिला र १४६ पुरुषको रिपोर्ट पोजेटि�. . .


विना दर्ता फार्मेसी–पञ्जा प्रकरण, सेवाग्राहीलाई ठगी गर्ने फार्मेसी संचालक कहाँ छन् ?

विराटनगर । तत्कालिन कोरोना माहामारीको समयमा विराटनगर हस्पिटल चौकस्थित नामै नखुलेको फार्मेसीका संचालक शंकर यादवले चिकित्सकको सिफारिस विपरित बिरामीका नाममा औषधी थमाउने र खरिद भन्दा बढीको बिल बनाउने गरेको भनेर केही समय अगाडी आवर विराटनगर डटनेटबाट भिडियो सहितको समाचार प्रशारण गरेका थियो । सिरहा जिल. . .


एमाले नेता ज्ञानुराम प्रसाईको सवारी दुर्घटनामा मृत्यु

बिर्तामोड । झापा एमालेका नेता ज्ञानुराम प्रसाईको सवारी दुर्घटनामा परी मृत्यू भएको छ । मेची अस्पतालले प्रसाई मृत्यू घोषणा गरेको छ । विहान ११ बजेर ४० मिनेटमा प्रसाई भद्रपुर –९ स्तिथ चारआली–चन्द्रगढी सडक खण्डमा दुर्घटनामा परेको ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । बिर्तामोडका प्रसाई आफै बा १६ च �. . .


कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ नेपाल आइपुग्यो

कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ नेपाल आइपुगेको छ । चीनबाट खरीद गरिएको खोप नेपाल वायुसेवा निगमको बाइडबडी ए ३३० जहाजमार्फत आज बिहान ६ बजे नेपाल आइपुगेको हो । बिहीबार साँझ उक्त जहाज खोप लिनका लागि चीनतर्फ गएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले सरकारले खरि�. . .


राठीकोलको निशुल्क एम्बुलेन्सले आपतकालिन अवस्थामा राहत दिदै

कोरोना महामारीको समयलाई मध्यनजर गर्दै राठीकोलले निशुल्क एम्बुलेन्स सेवा ल्याएसँगै धेरै विरामीहरुले लाभ लिन पाएका छन् । विराटनगर ७ स्थित हाटखोलामा रहेको राठी एडेशिभ ईन्डष्ट्रिजले कोभिड १९ को माहामारीको अवस्थालाई मध्यनजर गर्दै “द बोण्ड अफ होप ” भन्ने कार्यक्रम अन्र्तगत मोरङ जिल्लाभरी निशुल्क एम्�. . .


कोरोनाबाट एकै दिन श्रीमान्–श्रीमतीको मृत्यु

कोरोना सङ्क्रमणका कारण इलाममा एकै दिन श्रीमान् श्रीमतीको मृत्यु भएको छ । माङसेबुङ गाउँपालिका–५ का ७९ वर्षीय टेकबहादुर लावती र उहाँकी श्रीमती ७३ वर्षीया लक्षीहाङमा लावतीको मृत्यु भएको हो । श्रीमान् टेकबहादुरको बिहीबार बिहान र श्रीमती लक्षीहाङमाको दिउँसो साढे ३ बजे निधन भएको हो । लावती परिवारका सात. . .


लायन्स क्लव अफ विराटनगर रोयल स्थापना,चार्टर प्रेसिडेन्टमा पप्पु अन्सारी

विराटनगर । विराटनगरमा पुनः अर्को लायन्स क्लवको स्थापना भएको छ । विराटनगरमा चर्चित रहेको रोयल ब्रियानीको ब्राण्ड बोकेका पंपु अंसारीले लायन्स क्लव अफ विराटनगर रोयल स्थपना गरेका हुन् । [caption id="attachment_145782" align="alignnone" width="640"] पप्पु अन्सारीलायन्स क्लव अफ विराटनगर रोयल चार्टर प्रेसिडेन्ट[/caption] लायन्स क्लव अफ विराटनगर �. . .


एमाले भित्रको विवाद समाधान तर्फ

नेकपा (एमाले) कार्यदलले विवाद समाधान खाका तयार गरिसकेकाले पार्टी एकताबद्ध भएको घोषणा हुने भएको छ । कार्यदलको आज दिउँसो सिंहदरबारमा भएको छलफलमा पार्टीभित्रको विवादलाई सहमतिका आधारमा अन्तिम रूप दिने तयारी भएको हो । एमाले नेता सुवास नेम्वाङले आज साँझ पुनः कार्यदलको बैठक बसी पार्टीभित्रका सबै समस्या �. . .


सेयर बजार दोहोरो अंकले उकालो , आज दिनभरीको कारोबार यस्तो

धितोपत्र बजारमा आज विकास बैंक उपसमूहको शेयर उकालो लागेको छ । लगातार चार कारोवार दिन ओरालो लागेको नेप्से आज दोहोरो अङ्कले उकालो लाग्दा विकास बैंक उपसमूहको शेयरमा भने उल्लेख्य वृद्धि देखिएको हो । यस्तै, लघुवित्त, वित्त र जलविद्युत् उपसमूहको शेयरमा समेत राम्रै वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अन�. . .


कोभिडको जोखिम बढ्ने सङ्केत, खोप नलगाउने बढी प्रभावित हुनसक्ने

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ को जोखिम बढ्ने सङ्केत देखिएको छ । मुलुकमा दोस्रो लहरको कोभिड–१९ उच्च विन्दुमा पुगेर सङ्क्रमण क्रमशः कमजोर हुँदै गइरहँदा पछिल्ला केही दिनको तथ्याङ्कले बढ्ने आशङ्का छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मुलुकका विभिन्न क्षेत्रमा सङ्क्रमण दरमा वृद्धि. . .


विराटनगरमा ५५ जनासहित प्रदेश १ मा आज ३०७ संक्रमित थपिए, ३०८ संक्रमणमुक्त

विराटनगर । प्रदेश १ मा आज ३०७ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा १२०, झापामा ९३, मोरङमा ८३, धनकुटामा ३, इलाममा २, खोटाङ र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । नसरीको धरानमा ८५, इटहरीमा २६, इनरुवा, रामधुनी र बराहक्षेत्रमा २–२, दुहवी, गढी र स्थ�. . .