सम्पूर्ण समाचार

विराटनगरका गायक सुमित खड्काको बजारमा आयो नयाँ राष्ट्रिय गीत

विराटनगर, १७ कात्तिक । राष्ट्रिय गायक सुमित खड्काद्वारा स्वरबद्ध नेपाली मन गिती एल्बम बजारमा आएको छ । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, समाजसेवी देवकिशन मून्दडा, पत्रकार महासंघका अध्यक्ष बन्धु पोखरेल, कवि एवं पत्रकार मीनकुमार नवोदित, गीतकार सरिता तुलाधरलगायतले संयुक्त रुपमा एल्बमको विम�. . .


किर्ते गरि भारतीयलाई नागरिकता बनाउने गिरोह विराटनगरमा पक्राउ, वडा अध्यक्षलाई जोगाउने चलखेल

विराटनगर, १७ कात्तिक । झुटो बिवरणमा नगरिकता सिफारिस गर्ने जनप्रतिनिधीलाई जोगाउने चलखेल भइरहेको खुलेको छ ।  किर्ते गरि नागरिकता लिने पक्राउ परे पनि सिफारिस दिने वडा अध्यक्षलाई जोगाउने चलखेल भएको हो ।  नागरिकताको लागि झुटो बिवरण पेश गरेका व्यक्तिलाई सिफारिस दिने विराटनगर महानगरपालिका १ नम्बर वडा अध्. . .


ओवी फेसबुक वाच : खुसी देखिए पहिलो पटक अाफ्नै आरक्षण सिटमा बस्दा पत्रकार खतिवडा

विराटनगर, १६ कात्तिक । पछिल्लो समय हरेक क्षेत्रमा आरक्षणको ब्यवस्था गरेको पाईन्छ । सरकारी क्षेत्रमा क्षेत्रगत तथा समुदायका आधारमा आरक्षणको ब्यवस्था गरिएको छ भने सवारी साधनहरुमा उमेर र अबस्थाको आधारमा आरक्षण छुटएको पाइन्छ । यात्रा गर्दा यात्रुले ख्याल गर्नु पर्ने कुरा आरक्षण सिट पनि हो । काठमाडौमा �. . .


तपाई झुक्किनु होला !! विराटनगरबाट चल्ने बसहरु यसरी यात्रु झुक्याउन रातो बनाईए

  प्रेम देवान । विराटनगर, १६ कात्तिक । झापाको शिवसतासी नगरपालका झिलझिलेका ३६ बर्षिय प्रेम बहादर पराजुली विगत १० बर्षिदेखि मे १ ख २१५७ नम्बरको यात्रु बसका चालक हुन् । एक महिना अघिसम्म उनले चलाएको बसको नाम मकालु डिलक्स थियो । तर अहिले उनले चलाउने बसको न नाम त्यो छ नत कलर नै । नाम र रंग दुबै फेरिएको छ तर नम�. . .


प्रदेश १ का मुख्यमन्त्री राई रोग पहिचान नभएपछि उपचारका लागि थाइल्याण्ड प्रस्थान

विराटनगर,१६ कात्तिक । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई स्वास्थ्य उपचारका लागि शुक्रबार थाइल्याण्ड प्रस्थान गरेका छन् । उनी नेपाल वायु सेवा निगमको जहाजबाट उपचारका लागि दिउँसो २ बजे थाइल्याण्ड प्रस्थान गरेका हुन् । उनले निजी खर्चमा नै उपचार गर्न त्यसतर्फ गएको बताएका छन् ।२ वर्षदेखि घाँटीको समस्या झ. . .


मोरङ काँग्रेसको चियापानमा नेताले भने ‘देशले सुशासन र विकास खोजेको छ’

विराटनगर, १६ कात्तिक । राजनीतिक स्थिरतापछि अब मुलुकले सुशासन र विकास खोजेको एक कार्यक्रमका वक्ताले बताएका छन् । मोरङ काँग्रेसले शुक्रबार पार्टी कार्यालय विराटनगरमा आयोजना गरेको चियापान तथा दशैतिहार छठलगायत पर्वको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्ने वक्ताले अब देशले आर्थिक समृद्धि हाँसिल गर्. . .


नेवारी समुदायको लाखे नाच प्रर्दशन गर्दै भोली ‘मिस नेवा कोशी २०१८’ को ग्राण्ड फिनाले

प्रेम देवान विराटनगर १६ कातिक । यस पटकको दोस्रो संस्करणको मिस नेवा कोशी २०१८ को ग्राण्ड फिनाले भोली शनिबार विराटनगरको नमस्कार होटलमा हुदैछ । यसका लागी सम्र्पुण तयारी पुरा भईसकेको आयोजकले जनाएको छ । फाइनलमा पुगेका १३ जना स्प्रधीहरुले भोली शनिबार बेलुकी आ– आफ्नो प्रस्तुति देखाउने भएका छन् । स्प्रधीह�. . .


विराटनगर महानगरपालिकाको ईजलाश तयार, न्यायिक समितिद्वारा इजलासबाट सेवा सुरु

विराटनगर, १६ कात्तिक । विराटनगर महानगरपालिकाको न्यायिक समितिले इजलास कक्षबाट न्यायिक सेवा सुरु गरेको छ । न्यायिक समितिमा पर्ने मुद्दा यसअघि इजलास कक्षको अभावमा उपप्रमुखको कार्यकक्षबाट नै कार्यसम्पादन हुँदै आएको थियो । महानगरले छुट्टै इजालस निर्माण गरी न्याय निरुपण सुरु गरेको हो । न्यायिक समितिमा. . .


टङ्कीसिनवारीकाे विराट मेडिकल कलेज र देवदह मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने तयारी

काठमाडौं, १६ कात्तिक । सरकारले विराट र देवदह मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने तयारी गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन प्रमुख आयुक्त लोकमान सिंह कार्कीको दवावमा गैरकानुनी रुपमा यी दुई कलेजले स्विकृती पाएका थिए। काठमाडौं विश्वविद्यालयले विस्तारित कार्यक्रममा नाममा कार्कीको द. . .


विराटनगरको आलुु चिप्स उद्योगको कर्तुुत : उत्पादन मिति अगाडि नै बजारमा छ्यापछ्यापति

प्रेम देवान विराटनगर १५ कातिक । विराटनगरका बजारमा उत्पादन मिति लेखिएको अगाडी नै खाद्यन्न सामाग्री पसल पसलमा पुग्ने गरेको पाईएको छ । तर यस विषयमा भने अनुगमन गर्ने निकायले आँखा चिम्लेर बसेको पाईएको छ । विराटनगरमा पछिल्लो समय विभिन्न चाउचाउ, विस्कुट, चिप्स तथा पानीका बोतलहरुमा उत्पादन  मिती भन्दा  अघि�. . .


बिराटनगरबाट प्रहरी हिरासतबाटै ईन्सपेक्टरले अभियुत्तलाई भगाएको आरोप

विराटनगर १५ कात्तिक । ईलाका प्रहरी कार्यलय रानीका ईन्स्पेक्टर सन्तोष निरौलाले स्थानिय खलिल मियाका परिवारलाई दुव्र्यव्यबहार गरेको भन्दै पिडीतहरुले न्याय मागेका छन् । विराटनगर १७ का स्थानियवासी खलिल मियाका परिवारले बिहिबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी रानीका ईन्पेक्टर निरौलाले आफ्ना . . .


विराटनगरका तीन वडा खुल्ला दिसामुक्त क्षेत्र घोषणा

विराटनगर कार्तिक १५ ,  विराटनगर महानगरपालिकाको तीन वटा वडालाई खुला दिसामुक्त घोषणा गरिएको छ । आज (बिहिबार) महानगरपालिकाले पत्रकार सम्मेलन गरी बिराटनगरका वडा नं ४,१२ र १६ लाई खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको जानकारी गराएको हो । विराटनगर महानगरपालिका, सरसफाई तथा स्वच्छता समन्वय समिति विराटनगरको आ. . .