सम्पूर्ण समाचार

उद्योग संगठन मोरङमा श्रम दिवसका अवसरमा श्रमिक सम्मान कार्यक्रमको आयोजना

विराटनगर । अन्तर्राष्ट्रिय श्रमिक दिवश (मई दिवश) को अवसर पारेर उद्योग संगठन मोरङले शुभकामना आदान प्रदान एवं श्रमिक सम्मान कार्यक्रमको आयोजना गरेको छ । संगठनले विश्वभरिका श्रमिकहरुको महान दिनको रुपमा रहेको मई दिवश श्रमिक र रोजगारदाताहरुले साझा रुपमा एकाकार गर्दै मनाउने सन्दर्भमा यस बर्ष पनि १३३औँ �. . .


टेम्पो र सफारी कर अब ३ रुपैँयामा झार्ने : मञ्जु भण्डारी

धरान । नेपाल ट्रेड युनियन महासंघ धरान उपमहानगर कमिटिद्वारा आयोजित १३३ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस भोनुचोकमा एक कार्यक्रम गर्दै सम्पन्न भएको हो । धरान उपमहानगरपालिकाको नगर प्रमुखमा उम्मेदवारी दिनुभएकी नेकपा एमालेकी केन्द्रीय सदस्य मञ्जु भण्डारीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । �. . .


मजदुरलाई नछोएको अन्तराष्ट्रिय श्रमिक दिवस

विराटनगर  ।  आज मे १ अर्थात् अन्तरराष्ट्रिय मजदुर दिवस । विश्वभरका मजदुरले आजका दिनलाई श्रमिकहरूको बलिदानपूर्ण संघर्षले पाएको हक, अधिकारलाई स्मरण गरेर मनाउँदै आइरहेका छन्। नेपालमा पनि १३३ औँ श्रमिक दिवस विभिन्न ट्रेड युनियनले विभिन्न कार्यक्रम आयोजना गरेर मनाएका छन् । विराटनगर–५ रामपुरका सूर्यना�. . .


पछिल्लो २४ घण्टामा देशभर २० जनामा कोरोना पुष्टि

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर २० जनामा कोरोना संक्रमित थपिएका छन् । ३ हजार २ सय २२ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर २७ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर २९ हजार ५ सय ७४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । . . .


कालीकोटमा टेलिफोन सेवा अवरुद्ध

कालीकोट । कालीकोटमा शुक्रबार राति आएको हावाहुरीका कारण टेलिफोन सेवा अवरुद्ध भएको छ । हावाहुरीका कारण टेलिफोनका टावरमा समस्या आउँदा सो सेवा अवरुद्ध भएको हो । हावाहुरीले टेलिफोनका टावर भत्किँदा र कतिपय स्थानमा सोलार प्लान्टमा समस्या आउँदा जिल्लाभर टेलिफोन सेवा अवरुद्ध भएको बताइएको छ । टेलिफोन सेवा . . .


ललितपुरमा महिला मतदाता एक लाख २४ हजार

ललितपुर । ललितपुरमा कूल दुई लाख ४३ हजार ८८४ मध्ये महिला मतदाता बढी छन् । जिल्लामा पुरुष मतदाता एक लाख १८ हजार ९३३, महिला मतदाता एक लाख २४ हजार ९५० र तेस्रो लिङ्गी एक जना छन् । जिल्लामा एक महानगरपालिका, दुई नगरपालिका र तीन गाउँपालिका छन् । ललितपुर महानगरपालिकामा महिला ६३ हजार ४३७ र पुरुष ५९ हजार ४५३ गरी कू. . .


बागलुङमा भिरबाट लडेर एक जनाको मृत्यु

बागलुङ । बागलुङको निसीखोलाको भिरबाट लडेर एकजनाको मृत्यु भएको छ । निसीखोला गाउँपालिका–४ का ५१ वर्षीय डिलमणि थापाको आइतबार भिरबाट लडेर मृत्यु भएको हो । घरायासी कामका लागि बाँस खोज्न घरदेखि एक किलोमिटर टाढाको जङ्गलमा पुगेका थापा बाँस लिएर फर्किने क्रममा भिरबाट लडेका थियो । उनलाई तत्काल उद्धार गरेर स�. . .


विराटनगर विमानस्थलमा जहाज दुर्घटना भएको अभ्यास

विराटनगर । विराटनगर विमानस्थलमा जहाज दुर्घटना भएका बेला गरिने उद्धारको अभ्यास गरिएको छ । आईतबार विहान जहाज दुर्घटना भएको देखाएर गरिएको अभ्यासले घटनाका बेला अपनाउनुपर्ने सबै उपाय र गर्नुपर्ने उद्धार लगायतका सबै कामको यथार्थ चित्रण गरिएको थियो । विराटनगरबाट काठमाडौंका लागि ६८ यात्रु बोकेर उडेको �. . .


विराटनगरमा ‘मे’ दिवसको अवसरमा नेकपा एमाले मोरङको कार्यक्रम

विराटनगर । श्रम ऐन पूर्ण रूपमा कार्यन्वयन हुनुपर्ने र सबै पक्षबाट श्रमको सम्मानसँगै मर्यादा कायम हुनुपर्ने एक कार्यक्रममा सहभाहरुले बताएका छन् । अन्र्तराष्ट्रिय श्रम दिवसको अवसर पारेर नेपाल कम्युनिष्ट पाटी एमाले मोरङले विराटनगरमा आइतबार आयोजना गरेको कार्यक्रममा सहभागिहरुले यस्तो बताएका हुन् । . . .


मोरङ व्यापार संघको पूर्व बजेट सन्दर्भमा सरोकारवालासंगआर्थिक बहस

विराटनगर । मोरंग व्यापार संघ र राष्ट्रिय आर्थिक सरोकार समाज, नेपाल पूर्व क्षेत्रीय समितिको संयुक्त आयोजनामा आ.व. २०७९÷०८० को संघीय पूर्व बजेट तर्जुमा सन्दर्भमा सरोकारवालाबीच आर्थिक बहस कार्यक्रमको आयोजना गरिएको छ । संघका अध्यक्ष  नवीन रिजालको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रदेश न. . .


विवेकशील साझाको २५ बुँदे प्रतिज्ञापत्र : विद्यार्थी सञ्चय कोषदेखि रात्रीकालिन व्यावसायसम्मका योजना

विराटनगर । आसन्न स्थानीय निर्वाचनलाई केन्द्रित गर्दै विवेकशील साझा पार्टीले विराटनगरका निम्त्ति आफ्नो २५ बुँदे प्रतिज्ञा पत्र सार्वजनिक गरेको छ । बैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई दृष्टिगत गर्दै पार्टीले विराटनगरका निम्त्ति राजनितिक र आर्थिक एजेण्डा सहितको प्रतिज्ञा पत्र सार्वजनिक गरेको ह. . .


मुख्यमन्त्री राईद्वारा अन्तर्राष्ट्रिय श्रमिक दिवसकाे शुभकामना व्यक्त

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले नेपालको प्रजातान्त्रिक –लोकतान्त्रिक आन्दोलनको इतिहासमा मजदुर वर्गको भूमिका र योगदान महत्वपूर्ण रहेको बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज यहाँ शुभाकामना सन्देश जारी गर्दै उनले मजदुरहरूले आफ्नो हक–अधिकारको पूर्ण जीव�. . .