सम्पूर्ण समाचार

सम्भावनाहरुलाई सफलतामा बदल्दै विराटनगरको आर्या न्यूरो अस्पताल

विराटनगर । विराटनगरको कञ्चनबारीस्थित रहेको आर्या न्युरो हस्पिटल पछिल्लो समय भरपर्दो अस्पतालको रुपमा विकास हुँदै गएको छ । जटिल प्रकृतिका बिरामीहरुको पनि सफल उपचार हुन थालेपछि आर्या हस्पिटल विश्वसनीय अस्पतालको रुपमा विकास हुन थालेको हो । पछिल्लो १ महिनाको अवधिमा आर्या न्युरो अस्पतालले दुईजना जटिल. . .


देशभरका २२ शहरको भू–इञ्जिनीयरिङ तथा वातावरणीय अध्ययन सम्पन्न

काठमाडौं । खानी तथा भूगर्भ विभागले देशभरका २२ शहरको भू–इञ्जिनीयरिङ तथा वातावरणीय अध्ययन सम्पन्न गरेको छ । विभागले देशका विभिन्न भागमा विकसित हुँदै गएको शहरको भू–बनोट कस्तो छ र उक्त स्थानमा शहर बस्न हुन्छ कि हुँदैन भन्ने उदेश्यका साथ प्रत्येक वर्ष एक शहरको भू–इञ्जिनीयरिङ तथा वातावरणीय अध्ययन गर्द�. . .


शहीद स्मारक ए डिभिजन लिग–हिमालयन शेर्पा विजयी

राजधानीमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा हिमालयन शेर्पा क्लब विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको साताँै चरणको अन्तिम खेलमा हिमालयन शेर्पाले नवप्रवेशी सातदोबाटो युथ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । हिमालनय शेर्पालाई �. . .


राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण सुरु

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको बन्द प्रशिक्षण आजदेखि सुरु भएको छ । ओमनमा हुने आइीसिसी पुरुष टि–ट्वान्टी विश्वकपको ग्लोबल छनोटका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक पुबुदु दसानायकेले यसअघि ३० सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको थियो । जसअनुसार नेपाली टोलीको प्रशिक्षण कीर्तिपुरस्थित त्र. . .


जिल्लास्तरीय ए डिभिजन लिग फुटबल आयोजना हुँदै

चितवन । चितवनको भरतपुरमा यही पुस २० देखि ‘जिल्लास्तरीय ए डिभिजन लिग फुटबल’ प्रतियोगिता हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घको वार्षिक कार्यक्रमअनुसार जिल्ला फुटबल सङ्घको आयोजनामा हुने प्रतियोगितामा जिल्लाका १३ वटा टोलीको सहभागिता रहने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । जिल्लामा फुटब. . .


कार्गो बोक्दा निगमको आर्थिक अवस्था बलियो हुन्छ : मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले अर्बौको ऋणमा रहेको नेपाल वायुसेवा निगमले प्राधिकरणबाट वर्षको ५० प्रतिशतमात्रै कार्गो तथा यात्रु सेवाको कारोबार प्राप्त गर्न सक्नेमा त्यसले निगमको आर्थिक अवस्था बलियो बनाउन मद्दत पुग्ने बताउनुभएको छ । आज मन्त्रालयमा भएको नेपाल वायुसेव. . .


लोकसेवाको निष्पक्षता अन्तरवार्ताले बिटुल्याउन सक्छ : मुख्यमन्त्री राई

विराटनगर । मुख्यमन्त्री राजेन्द्रकुमार राईले लोकसेवाको स्वच्छता र पारदर्शितालाई अन्तरवार्ताले बिटुल्याउन सक्ने बताउनु भएको छ । दोस्रो अन्तर–प्रादेशिक कार्यशाला गोष्ठिमा सोमबार बोल्ने क्रममा मुख्यमन्त्री राईले जनशक्ति, संरचना, निष्पक्षता र शुद्धतालाई नागरिकले स्वीकार गरिरहेको बेला अन्तरवार्�. . .


पाँच महिनामा पाँच करोड राजस्व सङ्कलन

भीमदत्त नगरपालिकाले चालू आवको पाँच महिनामा रु.पाँच करोड राजस्व सङ्कलन गरेको छ । आन्तरिक आयअन्तर्गत मात्रै उक्त राजस्व सङ्कलन गरिएको हो । नगरपालिकाका लेखा शाखा प्रमुख गोविन्द उपाध्यायले चालू आर्थिक वर्षको मङ्सिरसम्ममा उक्त राजस्व सङ्कलन भएको बताउनुभयो । उहाँका अनुसार नगरपालिकाले वार्षिक रु.११ कर. . .


युनियन लाईफ इन्स्योरेन्स रंगेली शाखाका ५ जनाले पाए एमडिआरटी सदस्यता

विराटनगर । सन् २०२२ का लागि युनियन लाईफ इन्स्योरेन्स रंगेली शाखाका ५ जना अभिकर्ता एमडिआरटी सदस्यता पाउन सफल भएका छन् । सन् २०२१ को जनवरीदेखि डिसेम्बरसम्मको १२ महिने अवधिमा व्यावसायिक शर्त र लक्ष्य अनुसार उत्कृष्ट कार्य गरेको भन्दै उनीहरुले २०२२ का लागि एमडिआरटी सदस्यता पाएका हुन् । सबैभन्दा बढी व्�. . .


नेकपा एसको इटहरी ४ नं. वडा कमिटी अध्यक्षमा झलक बन चयन

इटहरी । सुनसरीको इटहरीमा नेकपा एकीकृत समाजवादीले झलक बनको अध्यक्षतामा १०१ सदस्यीय ४ नं वडा कमिटी गठन गरेको छ । इटहरी उपमहानगरपालिका क्षेत्रमा हात हातमा कलम टोल टोलमा नेकपा एस भन्ने नाराका साथ संगठन विस्तार अभियानलाई अगाडी बढाएको नेकपा एसले विभिन्न वडाका कमिटी गठन गरेको हो । नेकपा एसका इटहरी अध्यक्ष. . .


‘चिसो मौसममा उच्च रक्तचापको जोखिम’

चितवन । चिसो मौसममा उच्च रक्तचापको जोखिम बढी हुने यहाँका चिकित्सकले बताएका छन् । जाडोले शरीरका नशा खुम्चिने र उचित खानपानमा ध्यान नदिने हुँदा उच्च रक्तचापसँगै मुटुको समस्या हुने चिकित्सकको भनाइ छ । अस्पतालमा अन्य समस्या लिएर आएका बिरामीमासमेत उच्च रक्तचापको समस्या देखिने गरेको छ । भरतपुर अस्पता�. . .


केन्यामा शबाब आक्रमणमा छ जनाको मृत्यु

सोमालियासँग सीमा जोडिएको केन्याको तटीय लामु क्षेत्रमा सोमबार संदिग्ध अल-शबाब लडाकूहरूले गरेको आक्रमणमा छ जनाको मृत्यु हुनाका साथै थुप्रै घरहरूमा आगजनी भएको स्थानीय सरकारी अधिकारीले बताएका छन् । लामु काउन्टी आयुक्त इरुंगु मचारियाले जनाएअनुसार विधु भनिने ठाउँमा अल-शबाबको आक्रमण छ को निधन भएको छ । �. . .