सम्पूर्ण समाचार

पाँचवर्षमा विराटनगरका ३२ घरपरिवारलाई बल्ल पक्की घर

विराटनगर । एकैनासले लहरै घर निर्माण गरिएका छन् । इँटा जडान गरी माथि टिनले छाएको छ । सिकुवा र आगँन ढलाई गरेर पक्की बनाइएको छ । एक समान र उही आकारका घरले वस्ती निकै व्यवस्थित देखिन्छ । सफा आँगन, केटाकेटी खेल्ने फराकिलो ठाउँ अनि व्यवस्थित शौचालयको पनि प्रबन्ध भएको छ । सामुहिक वस्ती विकासको गर्ने उद्देश्यल�. . .


प्रदेश सरकारले ११२ औं अन्र्तराष्ट्रिय महिला दिवस भव्य रुपमा मनाउने

विराटनगर । प्रदेश १ सरकारले ११२ औं अन्र्तराष्ट्रिय महिला दिवस भव्यरुपमा मनाउने भएको छ । सामाजिक विकास मन्त्रालयले आज पत्रकार सम्मेलन गरि मार्च ८ अर्थात भोली मनाईने दिवसको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । मन्त्रालयका सचिव दीर्घराज मैनालीले भोली विहान मुख्यमन्त्री राजेन्द्रकुमार राईको उपस्थिति. . .


एपिएफलाई हराउँदै सातादोबाटो झापा गोल्डकपको सेमिफाइनलमा

बिर्तामोड । सातदोबाटो युथ क्लब पाँचौँ संस्करणको झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । एपिएफ फुटबल क्लबलाई २–१ को गोल अन्तरले पराजित गर्दै सातदोबाटोले सेमिफाइनलको यात्रा तय गरेको हो । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सोमबार भएको पहिलो क्वार्टर फाइनल खेलमा सातदोबाटोको जितका लागि खे. . .


कक्षा १० को एसईई परीक्षा अब प्रदेश सरकारले लिने, उत्तरपुस्तिका छपाईको कार्य धमाधम

विराटनगर । राष्ट्रिय परीक्षा बोर्डले यस बर्षदेखि कक्षा १० को एसईई परीक्षा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी जिम्मा प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ । फाल्गुण दोश्रो साता राष्ट्रिय परीक्षा बोर्डको नियमावली २०७६ संशोधन भएसँगै एसईई परीक्षा सञ्चालन तथा व्यवस्थापनको जिम्मा प्रदेशले पाएको हो । नियमाव. . .


संसदमा नाराबाजी गरेरै सत्ता गठबन्धनलाई एमसीसी पास गराउने लाइनमा ल्याईयो : एमाले महासचिव पोरखेल

विराटनगर । नेकपा एमालेका महासचिव शंकर पोरखेलले संसद भित्र नाराबाजी गरेरै गठबन्धन सरकारलाई अनुमोदनका लागि बाध्य पारेको बताउनु भएको छ । नेकपा एमाले मोरङ जिल्ला पार्टीद्वारा सोमबार आयोजित पत्रकार सम्मेलनमा उपस्थित रहनु भएका महासचिव पोरखेलले सम्झौता गरेर अनुमोदनमा भाग्न खोज्ने दलहरुलाई एमालेले नार�. . .


विराटनगरमा राष्ट्रिय हक्की प्रतियोगितामा हुँदै

विराटनगर । शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको स्मृतिमा राष्ट्रिय पुरुष हक्की प्रतियोगिता हुने भएको छ । नेपाल हक्की संघले विराटनगरस्थित सहिद रंगशालामा चैत ८ गतेदेखि १२ गतेसम्म राष्ट्रिय स्तरीय प्रतियोगिता आयोजना गर्न लागेको प्रतियोगितका संयोजक रञ्जन थापाले जानकारी दिए । उनका अनुसार तेस्रो संस्कर�. . .


नेकपा एमाले मोरङले रंगेलीमा विशाल जनसभा आयोजना गर्ने

विराटनगर । नेकपा एमाले मोरङले फागुन २५ गते बुधबार मोरङको रंगेलीमा हुलाकीराजमार्ग केन्द्रीत जनसभा आयोजना गर्ने भएको छ । तराई–मधेश केन्द्रीय ‘बृहत जनसभा’ नाम दिएर पार्टीका अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा सभा गर्ने भएको हो । एमाले मोरङको दोस्रो पूर्ण बैठकले रंगेलीको सभालाई विशाल र भव्य बनाउन जिल. . .


डाक्टर भगवान कोइरालाको प्रादेशिक बाल अस्पताललाई यसरी जुट्दै छ सहयोग

विराटनगर । चिरपरिचित डाक्टर भगवान कोइरालाले प्रदेश १ मा विशिष्टकृत बाल अस्पताल स्थापना र सञ्चालनमा ल्याउने अभियानलाई इलामको सुर्योदय नगरपालिकाले दश लाख रुपैँया सहयोग गरेको छ । आफ्ना स्थानीय तहभित्रका गरिब तथा विपन्न परिवारका बालबालिकाको स्वास्थ्य उपचार प्रदान गर्न राहत दिने उद्देश्यले काठमाण्ड�. . .


एनएमबि बैंकको विस्तारीत काउण्टर मोरङ्गको बेलबारी मालपोत कार्यालयमा

विराटनगर । एनएमबि बैंकले सेवाग्राहीहरुको सहजताका निम्त्ति मोरङ्गको बेलबारी मालपोत कार्यालयमा १० औं विस्तारित काउण्टर शुभारम्भ गरेको छ । शुक्रबार एक कार्यक्रमको आयोेजना गरि मालपोेत कार्यालय परिसरमा बैंकले काउण्टरको शुभारम्भ गरेको हो । कार्यक्रममा बोल्दै बैंकका प्रमूख कार्यकारी अधिकृत सुनिल के�. . .


उद्यमशीलता विकासका लागि भानु कलेजमा फन फिस्टा कार्यक्रम

विराटनगर । विराटनगरस्थित भानु कलेजले उद्यमशीलता विकासका लागि फन फिस्टा कार्यक्रमको आयोजना गरेको छ । विद्यार्थीको क्षमता र नेतृत्व विकासका लागि कलेजले कार्यक्रमको आयोजना गरिएको जनाएको छ । शनिबार आयोजना गरिएको कार्यक्रममा नृत्य, गायन, कविता लगायतका प्रतियोगिताको आयोजना गरिएको थियो । यी प्रतियोगीत. . .


प्रदेश १ को नाम सगरमाथा राख्न विद्यार्थी परिषद्को सुझाव

विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल १ नम्बर प्रदेश समितिले प्रदेश १ को नाम सगरमाथा राख्नुपर्ने सुझाव दिएको छ । आइतबार प्रदेश समितिले प्रदेश १ को नाम सगरमाथा राख्नुपर्ने भन्दै मुख्यमन्त्री राजेन्द्र कुमार राईलाई सुझाव पत्र बुझाएको हो । ‘हरेक नामले महत्वपुर्ण भुमिका खेलेको हुन्छ’, सुझाव पत. . .


बेनी–जोमसोम सडक दैनिक पाँच घण्टा बन्द हुने

गलेश्वर । कालीगण्डकी करिडोरको बेनी–जोमसोम सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले करिडोरअन्तर्गत बेनी–जोमसोम खण्ड रहेको घाँसा, काभ्रेभिरलगायतका स्थानमा सडक चक्लाबन्दी गर्न लागिएका कारण आजदेखि उक्त सडकखण्ड दैनिक पाँच घण्टा बन्द �. . .