भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या दिनप्रति दिन घट्दै गइरहेको भएपनि गत सोमबारको तुलनामा मङ्गलबार केही मात्रामा बढेको पाइएको छ । भारतमा पछिल्लो २४ घण्टामा थप चार हजार ५ सय ७५ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जानकारी दिएको छ । यद्यपी सोमबार तीन ह�. . .
रूसमाथिको थप प्रतिबन्धका कारण विश्वले पेट्रोलियम पदार्थको अभावको सामना गर्नुपर्ने पेट्रोलियम पदार्थ निर्यात गर्ने मुलुकहरूको संगठन (ओपेक) का प्रमुखले मङ्गलबार चेतावनी दिनुभएको छ । पेट्रोलियम पदार्थ निर्यातको रूसको हिस्सालाई बदल्न नसकिने र रूसमाथि लगाइने प्रतिबन्धको प्रत्यक्ष असर यस क्षेत्रले . . .
तुलसीपुर । लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका तोकिएको १६ महिना बितिसक्दा पनि राजधानीका केही पनि संरचना स्थायी रुपमा बस्न सकेका छैनन् । आफू मन्त्री नियुक्त भएपछि देउखुरी क्षेत्रका सांसद इन्द्रजित थारुले मङ्सिर २९ गते स्वास्थ्य, जनसङ्ख्या तथा परिवारकल्याण मन्त्रालय सार्नुभएको थियो ।. . .
विराटनगर । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य तेजलाल कर्णले विराटनगरको मेयरमा उम्मेदवारी दिने घोषणा गरेका छन् । स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै कर्णले मेयरमा उठ्ने घोषणा गरेका हुन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै कर्णले मेयर पदमा उम्मेदवारीको घोषणा गरेका हुन�. . .
विराटनगर । महिला दिवसको अवसरमा मंगलबार आरोहण गुरुकुल विराटनगरमा महिलाहरुले आफ्ना भोगाइ र कविता सुनाएका छन् । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा भएको कार्यक्रममा १५ महिलाहरुले अनुभव र कविता प्रस्तुत गरेका हुन् । सो क्रममा विभेदको व्यवधान शिर्षकमा बोल्ने राजनीतिकर्मी, सञ्चारकर्मी, राष्ट्रसेवक �. . .
विराटनगर । धरानको चतराधाममा बस्ने सिद्धबाबा उर्फ कृष्णबहादुर गिरी विरुद्धको जबरजस्ती करणीको मुद्दामा उच्च अदालत विराटनगरमा आज सुनुवाइ हुँदैछ । उच्च अदालत विराटनगरमा उक्त मुद्दाको पेशीमा भएको गोलाप्रथामा उक्त मुद्दा मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश तेजनारायण सिंह राईको ३ नम्बर इज�. . .
धादिङ । गजुरी गाउँपालिका वडा २ फुर्केखोलास्थित सडकबाट करिब ९ किलोग्राम अवैध लागूऔषध गाँजा सहित कास्की पोखरा महानगरपालिका वडा ३ बस्ने ३८ वर्षीय अनिल शाक्य र पोखरा महानगरपालिका वडा १ बस्ने २४ वर्षीय लिमु रजकलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । खानीखोलाबाट पोखरातर्फ जाँदै गरेको ग.१९ प ३८६९ नम�. . .
काठमाडौं । सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य एकैदिन प्रतितोला दुई हजार पाँच सयले बढेर एक लाख पाँच हजार पाँच सय पुगेको छ । केही दिनदेखि बढिरहेको सुनको कारोबार मूल्य आज नेपाली बजारमा हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । पहेँलो धातु अघिल्लो दिन प्रतितोला एक ला. . .
सिन्धुपाल्चोक । गत असार १ र साउन १६ गते आएको मेलम्ची र इन्द्रावती बाढीबाट प्रभावित क्षेत्रको संरक्षणका लागि बागमती प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयले पहिलो चरणमा रु.चार करोड रकम विनियोजन गरेको छ । भू तथा जलाधार संरक्षण कार्यक्रमअन्तर्गत मन्त्रालयले ३१ योजनासहित तत्काल रु.चार करोड रकम स्वी�. . .
विराटनगर । मोरङको विराटनगर महानगरपालिका वडा ४ स्थित कोशी लोकमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर वडा ३ बस्ने ७५ बर्षीय ईश्वरी पोखरेल रहेका छन् । मंगलबार बिहान करिब ५ बजे दक्षिणबाट उत्तरतर्फ जादै गरेको प्रदेश १-०२-००२च ५०५७ नम्बरको पिकअपभेनले बाटोमा हिडीरहेका �. . .
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले नेपाल इञ्जीनियर एशोसिएशनको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध जानेलाई पार्टीले कारबाही गर्ने बताउनुभएको छ । नेपाल इञ्जीनियर एशोसिएशन ३३औँ कार्यकारिणी समितिको निर्वाचनको पूर्वसन्ध्यामा नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेन्ट�. . .
कैलाली । धनगढी उपमहानगरपालिका वडा ४ बोराडाडी बस्ने शेर सिह ठगुन्नाको किराना पसलमा तास खेलिरहेको अवस्थामा ठगुन्ना सहित ४ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त पसलमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद रु.३२ हजार २ सय ५० रू�. . .