काठमाडौँ । परराष्ट्रमन्त्री डा.नारायण खड्का यही फागुन २७ देखि २९ गतेसम्म टर्कीको अन्तालियामा आयोजना हुने अन्तालिया कूटनीतिक मञ्चमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मङ्गलबार राति त्यसतर्फ प्रस्थान गर्नुभयो । टर्कीका विदेशमन्त्री मेभलुट चाभुसोउलुको निमन्त्रणामा उहाँ त्यसतर्फ प्रस. . .
पाल्पा । यहाँ लागुऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागलुङको कोठेखोला गाउँपालिका–५ का २० वर्षीय मोहन श्रीष, ताराखोला गापा–१ का २१ वर्षीय नितेश घर्तीमगर र २१ वर्षीय सौरभ पुन रहेको प्रहरीले जनाएको छ । बुटबलतर्फ जाँदै गरेको ध२प ३६९४ नंको मोटरसाइकल जाँच गर्दा मोटरसाइकलको पछाड�. . .
रुपन्देही । गृहमन्त्री बालकृष्ण खाँणले एमसिसी राष्ट्रको हितमा हुँदाहुँदै पनि यसबारे अनेक भ्रम फिँजाइएकाले कार्यकर्ताले यसबारे जनतामाझ प्रष्ट पार्नुपर्ने बताउनुभएको छ । उहाँले एमसिसीबारे जनतामा फैलाइएको भ्रम चिर्न कार्यकर्तालाई आग्रहसमेत गर्नुभएको छ। नेपाल प्रेस युनियन रुपन्देहीले स्थापना ग�. . .
झापा । संकटा क्लब काठमाडौँ नेपाल आइस पाँचौँ झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा मंगलबार भएको खेलमा थ्री स्टार क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै संकटाले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । संकटाको जितका लागि विदेशी खेलाडी यानिक र फोडे फोफोनाल�. . .
विराटनगर । आगामी चैत १८ गतेदेखि २६ गतेसम्म विराटनगरमा ‘मोरङ व्यापार संघ ट्रेड एक्स्पो–२०२२’ आयोजनाको तयारी सुरु गरिएको आयोजकले जानकारी दिइएको छ । अन्तराष्ट्रियस्तरीय कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी बारे आयोजक संस्था मोरङ व्यापार संघले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी गराएको हो ।. . .
संयुक्त राष्ट्रसंघको शरणार्थी एजेन्सीका प्रमुखले मङ्गलबार युक्रेनमा युद्धबाट भाग्ने शरणार्थीहरूको सङ्ख्या आगामी एक–दुई दिनमा २० लाख पुग्न सक्ने बताउनुभएको छ । ‘मलाई लाग्छ कि आज वा भोलितिरै विस्थापित शरणार्थीको सङ्ख्या २० लाख पार गर्नेछ,’ शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त फिलिप�. . .
बारा । बारा जिल्लामा आर्थिक वर्ष ९७८/७९ मा रु.दुई अर्ब ३७ करोड ४४ लाख बराबरको एक लाख १८ हजार ७२० मेट्रिक टन आलु उत्पादन भएको छ । कम लगानीमा बढी लाभ हुने उखु, मत्स्यपालनतर्फ कृषकहरु उन्मुख भएकाले यस वर्ष आलु खेतीमा ३० हेक्टरले कमी हुन गएको कृषि ज्ञान केन्द्रले जनाएको छ । आव ०७८/७९ मा बाराका कृषकहरूले कूल स. . .
काठमाडौं । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीयदेखि सङ्घीय तहमा हुन गइरहेको निर्वाचनमा पार्टीलाई बहुमत दिलाउन नेता, कार्यकर्तालाई निर्देशन दिनुभएको छ । आज पार्टी कार्यालयमा बसेको पार्टीका शीर्ष नेता र केन्द्रीय सदस्यको बैठकमा उहाँले सानातिना मतभेदलाई बिर्सेर प�. . .
काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ)को बाँडफाँड गरेको छ । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले आज यहाँ साधारण शेयरको बाँडफाँड गरेको हो । कम्पनीले प्रतिकित्ता रु एक सय अङ्कित मूल. . .
भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या दिन प्रति दिन घट्दै गइरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा थप तीन हजार ९ सय ९३ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । योसँगै भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या भने ४९ हजार ९ सय ४८ पुग�. . .
विराटनगर । आउँदो फाल्गुण २६ गते विराटनगर एअरपोर्ट लाईनस्थित ‘तृष्णा द क्रेभिङ टेल्स’मा चर्चित नेपाली गायिका सुवानी मोक्तानको लाईभ प्रस्तुती हुने भएको छ । बिहीबार बेलुकी ६ बजेदेखि राती १० बजेसम्म गायिका मोक्तानको लाईभ प्रस्तुती हुने भएको हो । युवाहरु माझ राष्ट्रिय स्तरका कलाकारहरुको क्रेज बेग्लै �. . .
विराटनगर । बिरामी र रक्तदाताबिच मध्यस्तकर्ताको भुमिका निर्वाह गर्दै आईरहेको संस्था ‘इन्स्टयान्ट ब्लड डोनर’ सम्मानित भएको छ । मङ्गलबार ११२ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर गैर सरकारी संस्था महासंघद्वारा आयोजित कार्यक्रममा संस्थालाई सम्मान गरिएको हो । गैसस महासंघ र एबिसी नेपाल प्र�. . .