सम्पूर्ण समाचार

विश्वकप ग्लोवल क्वालिफायर : नेपाल र ओमानबीच खेल हुँदै , ब्याटिङ गर्दै नेपाल

विराटनगर । आईसीसी ट्वान्टी-२० विश्वकप ग्लोवल क्वालिफायर अन्तर्गत नेपाल र ओमानबीच खेल हुँदैछ । ओमानको अल अमेरात रंगशालामा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दैछ । अघिल्लो साता चारदेशीय शृंखलाका क्रममा नेपालले ओमानलाई ६ विकेटले पराजित गरेको थियो । विश्वकप छनोटको समूह ए मा रहेका ८ टोलीलाई दुई समूहमा व�. . .


चीनमा स्थानीय स्तरमै कोभिड संक्रमित भेटिए

चीनमा स्थानीय स्तरका ४० जना कोरोना भाइरसका संक्रमित भेटिएका छन् । यहाँका अधिकारीहरुले सो कुराको जानकारी दिएका हुन् । प्राप्त समाचारअनुसार बिहीबार यहाँका ग्वाङदोन, जान्सु, युनानलगायतका शहरहरुमा ती संत्रमित भेटिएका हुन् । यहाँको नेसनल हेल्थ कमिसनले सो कुराको जानकारी दिएको हो । तीमध्ये कतिपय नागरि. . .


बाँकेमा छ महिनामा ४४ कुष्ठरोगी थपिए

राँझा । बाँकेमा चालु आर्थिक वर्षको छ महिनामा मात्रै कुष्ठरोगी ४४ जना फेला परेका छन् । जिल्लाका आठ स्थानीय तहमा पछिल्लो छ महिनामा ४४ नयाँ रोगी फेला परेको स्वास्थ्य कार्यालयका कुष्ठरोग स्रोत व्यक्ति मानव नेपालीले बताउनुभयो । उहाँका अनुसार सबैभन्दा धेरै नेपालगञ्ज र कोहलपुरमा कुष्ठरोगी छन् । नेपालग�. . .


‘धुलिखेलको संस्कृति जीवित राख्ने खालको विकास गर्न आवश्यक’

बनेपा । पूर्वमन्त्री एवं नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले धुलिखेलको संस्कृति जीवित राख्ने खालको विकासको काम गर्न सुझाव दिनुभएको छ । काभ्रेपलाञ्चोकको धुलिखेलमा बिहीबार भएको धुलिखेल नगरपालिकाको ३६औँ स्थापना दिवस कार्यक्रममा उहाँले कला र सीपको हस्तान्तण गर्नुपर्ने भएकाले नगरभित्रको शङ्खुक�. . .


कालिकोटमा १८ हजार मतदाता थपिए

कालिकोट । कालिकोटमा १८ हजार ११५ मतदाता थपिएका छन् । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा ६४ हजार ९६१ मतदाता रहेकामा हाल जिल्लाको मतदाता सङ्ख्या थपिएर ८३ हजार ७६ पुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । कालिकोटको मतदाता सङ्ख्याको अद्यावधि गरेर निर्वाचन आयोगलाई पठाइएको र मतदाता सङ्ख्यामा वृद्�. . .


विराटनगरका युवाहरुले बनाएको नेपाली आधुनीक गीत ‘कता हराउछौ ’ सार्वजनिक

विराटनगर । विराटनगरका युवाहरुले बनाएको नेपाली आधुनीक गीत ‘कता हराउछौ ’ सार्वजनिक भएको छ। उल्टो पुल्टो विराटनगरको एउटा ब्यान्ड हो जसमा तीन जना दाजुभाइ मिलेर संगीतमा उत्तिकै लगाव र एउटै धुन सृजना गर्ने अभियानमा लागेका छन् ।जसले उनीहरूलाई संगीतको दुनियाँतर्फ प्रेरित गर्न तिर तानेको छ । उनीहरूले सम्झ. . .


नेप्सेमा आज पनि झिनो अङ्कको गिरावट

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि झिनो अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक १.९४ अङ्कले ओरालो लागेर दुई हजार ७३२.५१ मा ओर्लेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.०२ अङ्कले घटेर ५१८.६४ मा ओर्लेको . . .


बलात्कार आरोपमा मोरङ धनपालथानका शिक्षक पक्राउ

विराटनगर । बलात्कार आरोपमा मोरङको धनपालथान गाउँपालिका– ५ स्थित एकतारा आधारभूत विद्यालयका शिक्षक पक्राउ परेका छन् । धनपालथान ५ घर भएका ४० वर्षीय कालुराम खवासलाई प्रहरीले पक्राउ गरेको हो । विद्यालयमा पढाउँदै आएका शिक्षक खवासलले धनपालथानकी २९ वर्षिय महिलालाई बलत्कार गरेको आरोप छ । पीडितको जाहेरीका �. . .


प्रदेश १ मा ९६ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९६ जनामा कोरोना संक्रमण भएको छ । ३२४ जनाको पीसीआर परीक्षण गर्दा ३४ र ४८७ जनाको एन्टिजेन परीक्षण गर्दा ६२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १२, सुनसरीमा ९, झापामा ४, धनकुटामा २, भोजपुर, त. . .


बिमा बोर्डले पैसा नदिँदा कोशी अस्पताल सञ्चालनमा समस्या, १७ करोड रुपैयाँ बक्यौता

विराटनगर । नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गतको रकम नपाउँदा विराटनगरस्थित कोशी अस्पतालको सेवा प्रवाह चुनौतीपुर्ण बनेको छ । स्वास्थ्य बिमा बोर्डले समयमै बक्यौता भुक्तानी नगर्दा अस्पताल सञ्चालनमा चुनौती थपिएको हो । बिमा बोर्डले रकम उपलब्ध गराउन आलटाल गर्दा कार्यरत कर्मचारीको तलब, अवक. . .


विराटनगरमा नवौं संस्करणको एमपिएल हुदै , विजेताले ६१ हजार र ट्रफि प्राप्त गर्ने

विराटनगर । नेपाल अग्रवाल यूवा मञ्च विराटनगरको आयोजनामा मारवाडी प्रिमियर लिग(एमपिएल) क्रिकेटको नवौं संस्करण विराटनगरमा हुने भएको छ । आयोजक नेपाल अग्रवाल यूवा मञ्चले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरि प्रतियोगिता फागुन ११ गतेदेखि विराटनगरमा हुने जानकारी गराएको छ । खेल संयोजक हेमन्त अग्रवालले. . .


ओवी अपडेट : धरान भेडेटार जङ्गलमा पुन अर्का ठाँउमा भेटियो शरिरको भाग

विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका–४ स्थित नौकिलो भन्ने स्थानमा जेब्रा झोलाभित्र मानिसको शरीरको भाग फेला परेको छ । बुधबार जेब्रा झोलाभित्र पुरुषको काटिएको टाउको र खुट्टाको भाग भेटिएको थियो । विभत्स अवस्थामा शवका टुक्रा भेटिएपछि अनुसन्धानमा खटिएको प्रहरीको टोलीले बिहीबार बिहान जङ्गल सर्च . . .