सम्पूर्ण समाचार

प्रतिकूल मौसमका कारण दाङमा मह उत्पादनमा कमी

देउखुरी । दाङमा यस वर्ष मौरीको मह उत्पादनमा कमी आएको छ । गत वर्षको तुलनामा यस वर्ष मह उत्पादनमा कमी आएको मौरीपालक कृषक बताउँछन् । प्रतिकूल मौसम, शीतलहरका साथै विभिन्न रोगका कारण मह उत्पादनमा कमी आएको बताइएको छ । गत वर्षको तुलनामा यो वर्ष एक सय ६० टन मह उत्पादनमा कमी आएको माहुरी जोन परियोजना दाङले जनाएक�. . .


नेपाल वायुसेवा निगमको परीक्षण उडान

मङ्गलबारे । इलाम नगरपालिका–९ सेरास्थित फाल्गुनन्द सुकिलुम्बा विमास्थलमा नेपाल वायुसेवा निगमले परीक्षण उडान गरेको छ । निगमले काठमाडौंबाट फाल्गुनन्द सुकिलुम्बा विमास्थलमा नियमित हवाई सेवा दिने उद्देश्यका साथ परीक्षण उडान गरिएको हो । फाल्गुनन्द सुकिलुम्बा विमास्थलमा निगमको परीक्षण उडान सफल पनि . . .


मन्‍त्रिपरिषद् विस्तारको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार

सुर्खेत । उच्च अदालत सुर्खेतले कर्णाली प्रदेश मन्त्रिपरिषद् गठनसम्बन्धी परेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । उच्च अदालतका कायममुकायम मुख्यन्यायाधिस शेषराज सिवाकोटीको इजलासले १५ दिनभित्र लिखित जवाफ पेश गर्न बुधबार विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको. . .


दक्षिण कोरियामा एकैदिनमा अहिलेसम्मकै धेरै सङ्क्रमित

दक्षिण कोरियामा कोरोनाभाइरसबाट एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भएका छन् । कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोन फैलिन थालेपछि सङ्क्रमितहरुको सङ्ख्या अत्यधिक धेरै हुँदै गएको हो । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभ. . .


रुसमा एकैदिनमा एक लाख ८३ हजार सङ्क्रमित, ६६९ को मृत्यु

रुसमा कोरोनाभाइरसबाट एकै दिनमा एक लाख ८३ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा एक लाख ८३ हजार १०३ जना नयाँ सङ्क्रमित भएका हुन् । अघिल्लो दिन भने एक लाख ६५ हजार ६४३ जना सङ्क्रमित भएका थिए । पछिल्लो एक दिनमा कोरोनाका कारण मृतकको सङ्ख्या ६�. . .


निर्वाचन मिति घोषणासँगै विराटनगरमा मेयरका उमेदवार चर्चा, लबिङ्गमा लागे नेता

विराटनगर । वीपि कोइराला, पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी, गिरीजाप्रसाद कोइरालाको विरासत बोकेको राजनीतिको उवरभूमी विराटनगरमा स्थानीय तह निर्वाचनको मितिसँगै मेयरका उमेद्वारको चर्चा सुरु भएको छ । सरकारले २०७९ साल बैशाख ३० गतेलाई निर्वाचनको मिति तोकेको छ । जसको झट्का विराटनगरको मेयर पदमा दावी गर्नेह�. . .


सरकारी सेवा सुविधा विरलै पुग्ने बस्तीका सबैले लगाए कोरोनाविरुद्धको खोप

विराटनगर । विराटनगर महानगरपालिकाको–१९ बैजनाथपुरमा बसोबास गरिरहेका ऋसिदेव समुदाय कष्टकर जीवन बिताउन बाध्य छन् । कुनै सीप र रोजगार नभएका कारण ती समुदायको दैनिकी सञ्चालनमा सकस त छ नै, शिक्षा र अर्थिक अभावका कारण उनीहरूको दैनिकी थप कष्टकर बन्दै गएको छ । आर्थिक एवं सामाजिक रुपमा निकै पछाडि परेका यी समु�. . .


कोलम्बियाको पहिरोमा परी तीस घाइते

कोलम्बियाको पहिरोमा परी ३० जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था अत्यन्त गम्भीर भएको स्थानीय एक अधिकारीले जनाएको छ । देशको पश्चिमी क्षेत्रमा पर्ने रिसाराल्डा अन्तर्गतको डोस्क्वेब्राडासमा घटना भएको हो । “त्यहाँ १४ जनाको मृत्यु भएको छ, अरु ३० जनाभन्दा बढी घाइते भएका छन् । घटनास्थलबाट अरु कै. . .


ताप्लेजुङमा एक सातादेखि उडान अवरुद्ध

फुङ्लिङ । ताप्लेजुङमा भारी हिमपात र प्रतिकूल मौसमका कारण यहाँको सुकेटार विमानस्थलमा सातादेखि उडान अवरुद्ध भएको छ । विमानस्थलमा हिमपात र बाक्लो हुस्सुसहित धुम्मिएर मौसम प्रतिकूल भएसँगै उडान निरन्तर अवरुद्ध भएको हो । यसअघि गएको शुक्रबार र सोमबार उडान पनि हिमपातका कारण अवरुद्ध बनेको थियो । आज मौसम �. . .


निर्वाचन लक्षित बजेटबारे गृहमन्त्री खाँण र अर्थमन्त्री शर्माबीच छलफल

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँण र अर्थमन्त्री जनार्दन शर्माबीच निर्वाचन लक्षित बजेटबारे छलफल भएको छ । गृह मन्त्रालयमा आज भएको छलफलमा निर्वाचन लक्षित बजेटमा पनि विशेषगरी सुरक्षा निकाय (नेपाल प्रहरी र सशस्त्र प्रहरी) का लागि आवश्यक सवारी साधन र बन्दोबस्तीका सामानबारे कुराकानी भएको नीति, योजना, अ�. . .


रेल सञ्चालनको तयारी, लिकबाट हाटबजार हटाउन सुरु

जनकपुरधाम । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सेवा सञ्चालन हुने निश्चित भएपछि नेपाल रेल्वे कम्पनीले रेलको लिकमा अव्यवस्थित रुपमा लाग्दै आएको हाटबजार हटाउन सुरु गरेको छ । अगामी महिनादेखि रेल सेवा सञ्चालनको तयारी गरेको नेपाल रेल्वे कम्पनीले जनकपुरधाम उपमहानगरपालिका–१ सीता चोकस्थित रेल्वे �. . .


काँग्रेस पदाधिकारीबीच आन्तरिक छलफल हुँदै

काठमाडौं । नेपाली काँग्रेसका पदाधिकारीबीच आज आन्तरिक छलफल हुँदैछ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरमा हुन लागेको बैठकमा बिहीबारका लागि तय भएको केन्द्रीय कार्यसम्पादन समिति बैठकका कायसूचीबारे छलफल हुने बताइएको छ । मङ्गलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रधानमन्त्री एवं पार्टी स�. . .