सम्पूर्ण समाचार

वैदेशिक रोजगारीबाट फर्किएकामा कुष्ठरोग देखियो

झापा । झापामा वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुकबाट फर्किएकाहरुमा कुष्ठरोग देखिएको छ । जिल्लामा चालू आ.व २०७८-०७९ को पुस मसान्तसम्म यस्ता पाँच जनमाा कुष्ठरोग फेला परेका छ । नेपाल कुष्ठरोग जिल्ला कार्यक्रम प्रमुख परशुराम पोखरेलले बुद्धशान्ति गाउँपालिकामा दुई, झापा गाउँपालिका, दमक र बिर्तामो�. . .


खोप लगाउन पाँच दिन विद्यालय खुलाइने

सर्लाही । यहाँका छात्रछात्रालाई आजदेखि कोरोना विरुद्धको मोर्डना खोप लगाइने भएको छ । १२ देखि १७ वर्ष उमेर समूहका छात्रछात्रालाई दोस्रो मात्रा खोप लगाउन आजदेखि यही माघ २१ गतेसम्म विद्यालय खुलाइने छ । जिल्ला कोरोना सङ्कट व्यवस्थापन समिति (डीसीसीएमसी) को बैठकले विद्यार्थीलाई मोर्डना खोपको दोस्रो डो�. . .


विराटनगरमा फागुन १३ र १४ गते प्रादेशिक आर्थिक सम्मेलन आयोजना गरिने

विराटनगर । उद्योग संगठन मोरङले प्रदेशस्तरीय आर्थिक सम्मेलनको आयोजना गर्ने भएको छ । सरकार र नीजि क्षेत्रको सहभागितामा आगामी फागुन १३ र १४ गते ‘पाथ वे टु प्रोसपेरिटी प्रोभिन्स वान’ विषयमा प्रदेशस्तरीय आर्थिक सम्मेलनको आयोजना गरिने भएको हो । उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले बाह्रखरी मिडि. . .


प्रेस सङ्गठनको राष्ट्रिय सम्मेलन फागुन ७ मा

काठमाडौं । समाजवादी प्रेस सङ्गठन नेपालले आगामी फागुन ७ गते काठमाडौँमा राष्ट्रिय सम्मेलन गर्ने तयारी गरेको छ। सम्मेलनका लागि आवश्यक विधानको प्रारम्भिक मस्यौदा तयार गरिएको छ भने तयारी बैठक भइरहेका छन्। सम्मेलन तयारी समितिले सम्मेलनमा सहभागी प्रतिनिधिको सूची तयार गरिरहेको छ। तोकिएको समयमा सम्मेल�. . .


आजदेखि तनहुँका बालबालिकालाई मोडर्ना खोपको दोस्रो मात्रा

दमौली । तनहुँका बालबालिकालाई कोरोना विरुद्धको मोडर्ना खोपको दोस्रो मात्रा दिइने भएको छ । यसअगाडी नै पहिलो मात्रा लगाइसकेका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई दोस्रो मात्रा दिन लागिएको हो । जिल्लामा गत पुस ८ देखि १३ गतेसम्म मोडर्ना खोपको पहिलो मात्रा दिइएको थियो । व्यास नगरपालिकाले आजदेखि २०. . .


प्रदेश राजधानीका संरचना निर्माणका लागि जग्गा व्यवस्थापन कार्यदल गठन

विराटनगर । प्रदेश सरकारले प्रशासनिक संरचना निर्माणका लागि आवश्यक जग्गा व्यवस्थापन गर्न कार्यदल गठन गरेको छ । आइतबार बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीको संयोजकत्वमा राजधानीका लागि आवश्यक प्रशासनिक संरचना निर्माण गर्ने जग्गा व्यवस्थापन क�. . .


विराटनगर जुनियर जेसिजको अध्यक्षमा न्यौपाने निर्विरोध

विराटनगर । विराटनगर जुनियर जेसिजको अध्यक्षमा विकल्प न्यौपाने निर्विरोध निर्वाचित भएका छन् । विराटनगर जेसिजको सभाहलमा आईतबार सम्पन्न निर्वाचन प्रक्रियाबाट न्यौपाने जुनियर जेसिजको २७ औं अध्यक्षका रुपमा निर्वाचित भएका हुन । प्रक्रियाबाट तालिम संयोजकमा गौरव कर्ण, कार्यकारिणी उपाध्यक्षमा हेनारीक�. . .


विराटनगरको कोशी अस्पतालले सुरु गर्‍यो फोहोरबाट बायोग्यास उत्पादन

विराटनगर । पुर्ण सरसफाईको लक्ष्य सहित विराटनगरस्थित कोशी अस्पतालले फोहोर प्रशोधन गरि बायो ग्यास उत्पादन सुरु गरेको छ । व्यवस्थित रुपमा प्लान्ट निमार्ण गरेर अस्पतालले प्रशोधित फोहोरमैलाबाट बायो ग्यासको उत्पादन सुरु गरेको हो । अस्पतालको प्रसुति गृहबाट दिनहुँ निस्कने सालनाल, खानेकुरा अन्य स्वास्थ्. . .


हुम्लामा सुरु भयो कोभिड–१९ विरुद्धको तेस्रो खोप

हुम्ला । कोभिड–१९ विरुद्धको पहिलो तथा दोस्रो डोजको खोप लगाइसकेका यहाँका जनतालाई तेस्रो खोप लगाउन यही माघ १४ गतेदेखि स्वास्थ्यकर्मी खटाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयले जिल्लाका सातवटै गाउँपालिकाका सर्वसाधारणालाई खोप लगाउन स्वास्थ्यकर्मी खटाएको हो । हिमपातकाबीच गाउँगाउँमा गएर तेस्रो डोजको. . .


नेप्सेमा उच्च अंकको वृद्धि, पाँच कम्पनीको शेयरमा सर्किट

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अंकले वृद्धि भएको छ । शेयर कारोबार हुने साताको पहिलो दिन नेप्से परिसूचकमा उच्च वृद्धि हुनुको कारण स्थानीय तहको निर्वाचनको मिति तय गर्नेलगायतका विषयमा प्रमुख राजनीतिक दलबीचको सहमतिलाई लिइएको छ । सत्तारुढ गठबन्धनको शनिबार साँझ बस. . .


नेपालका ब्याडमिन्टन स्टार प्रिन्स दाहाललाई विराटनगरमा स्वागत

विराटनगर । ब्याडमिन्टनका स्टार प्रिन्स दाहाललाई विराटनगरमा स्वागत गरिएको छ । बन्जरा एग्रो प्रा.लि.को ब्राण्ड एम्बेस्डर बन्ने सम्झौतामा हस्ताक्षर गर्न दाहाल विराटनगर आएका हुन् । दाहाललाई बन्जरा एग्रोका संचालक संजय चापागाईले विराटनगर विमानस्थलमा स्वागत गरे । दाहालका साथमा उनका मेनेजर विकास खेता�. . .


स्थानीय तहको निर्वाचन हुनुपर्छ : डा.कोइराला

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले स्थानीय तहको निर्वाचन समयमै हुनुपर्ने बताउनु भएको छ । कोइराला निवास विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले लोकतन्त्रमा अद्यावधिक निर्वाचन मौलिक हक भएकाले निर्वाचन सार्न नहुनेमा जोड दिनु भएको हो । सरकारले निर्वाचनका विषयमा �. . .