सम्पूर्ण समाचार

विराटनगरमा राष्ट्रिय हक्की प्रतियोगितामा हुँदै

विराटनगर । शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको स्मृतिमा राष्ट्रिय पुरुष हक्की प्रतियोगिता हुने भएको छ । नेपाल हक्की संघले विराटनगरस्थित सहिद रंगशालामा चैत ८ गतेदेखि १२ गतेसम्म राष्ट्रिय स्तरीय प्रतियोगिता आयोजना गर्न लागेको प्रतियोगितका संयोजक रञ्जन थापाले जानकारी दिए । उनका अनुसार तेस्रो संस्कर�. . .


नेकपा एमाले मोरङले रंगेलीमा विशाल जनसभा आयोजना गर्ने

विराटनगर । नेकपा एमाले मोरङले फागुन २५ गते बुधबार मोरङको रंगेलीमा हुलाकीराजमार्ग केन्द्रीत जनसभा आयोजना गर्ने भएको छ । तराई–मधेश केन्द्रीय ‘बृहत जनसभा’ नाम दिएर पार्टीका अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा सभा गर्ने भएको हो । एमाले मोरङको दोस्रो पूर्ण बैठकले रंगेलीको सभालाई विशाल र भव्य बनाउन जिल. . .


डाक्टर भगवान कोइरालाको प्रादेशिक बाल अस्पताललाई यसरी जुट्दै छ सहयोग

विराटनगर । चिरपरिचित डाक्टर भगवान कोइरालाले प्रदेश १ मा विशिष्टकृत बाल अस्पताल स्थापना र सञ्चालनमा ल्याउने अभियानलाई इलामको सुर्योदय नगरपालिकाले दश लाख रुपैँया सहयोग गरेको छ । आफ्ना स्थानीय तहभित्रका गरिब तथा विपन्न परिवारका बालबालिकाको स्वास्थ्य उपचार प्रदान गर्न राहत दिने उद्देश्यले काठमाण्ड�. . .


एनएमबि बैंकको विस्तारीत काउण्टर मोरङ्गको बेलबारी मालपोत कार्यालयमा

विराटनगर । एनएमबि बैंकले सेवाग्राहीहरुको सहजताका निम्त्ति मोरङ्गको बेलबारी मालपोत कार्यालयमा १० औं विस्तारित काउण्टर शुभारम्भ गरेको छ । शुक्रबार एक कार्यक्रमको आयोेजना गरि मालपोेत कार्यालय परिसरमा बैंकले काउण्टरको शुभारम्भ गरेको हो । कार्यक्रममा बोल्दै बैंकका प्रमूख कार्यकारी अधिकृत सुनिल के�. . .


उद्यमशीलता विकासका लागि भानु कलेजमा फन फिस्टा कार्यक्रम

विराटनगर । विराटनगरस्थित भानु कलेजले उद्यमशीलता विकासका लागि फन फिस्टा कार्यक्रमको आयोजना गरेको छ । विद्यार्थीको क्षमता र नेतृत्व विकासका लागि कलेजले कार्यक्रमको आयोजना गरिएको जनाएको छ । शनिबार आयोजना गरिएको कार्यक्रममा नृत्य, गायन, कविता लगायतका प्रतियोगिताको आयोजना गरिएको थियो । यी प्रतियोगीत. . .


प्रदेश १ को नाम सगरमाथा राख्न विद्यार्थी परिषद्को सुझाव

विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद् नेपाल १ नम्बर प्रदेश समितिले प्रदेश १ को नाम सगरमाथा राख्नुपर्ने सुझाव दिएको छ । आइतबार प्रदेश समितिले प्रदेश १ को नाम सगरमाथा राख्नुपर्ने भन्दै मुख्यमन्त्री राजेन्द्र कुमार राईलाई सुझाव पत्र बुझाएको हो । ‘हरेक नामले महत्वपुर्ण भुमिका खेलेको हुन्छ’, सुझाव पत. . .


बेनी–जोमसोम सडक दैनिक पाँच घण्टा बन्द हुने

गलेश्वर । कालीगण्डकी करिडोरको बेनी–जोमसोम सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले करिडोरअन्तर्गत बेनी–जोमसोम खण्ड रहेको घाँसा, काभ्रेभिरलगायतका स्थानमा सडक चक्लाबन्दी गर्न लागिएका कारण आजदेखि उक्त सडकखण्ड दैनिक पाँच घण्टा बन्द �. . .


आगलागी पीडितलाई राहत उपलब्ध गराउन माग

दमौली । तनहुँको व्यास नगरपालिका–४ मा आइतबार भएको आगलागीबाट पीडित भएकालाई राहत उपलब्ध गराउन नेपाली कांग्रेस र नेकपा (एमाले)ले सरकारसँग माग गरेका छन् । आगलागीबाट घर क्षति भएकालाई उचित राहत उपलब्ध गराउन ती दुई पार्टीले सरकारसँग माग गरेका हुन् । कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालद्वारा जारी विज्ञ�. . .


शिलान्यासमै सीमित बने स्वास्थ्यका भवन

खोटाङ । सरकारको नीतिअनुसार गत वर्ष जिल्लाका दशमध्ये छवटा स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने गरी शिलान्यास गरिएको थियो । हलेसी तुवाचुङ नगरपालिका तथा जन्तेढुङ्गा, केपिलासगढी, ऐंसेलुखर्क, रावाबेँसी र साकेला गाउँपालिकामा आधारभूत अस्पताल निर्माण गर्न शिलान्यास गरिएको हो । हलेसी तुवाचुङ नगरपा. . .


नयाँ भवन बनाउँदै भरतपुर महानगर

चितवन । भरतपुर महानगरपालिकाले अत्याधुनिक सुविधासम्पन्न प्रशासनिक भवन बनाउने भएको छ । सङ्घीय र प्रदेश सरकारसँग बजेटको सुनिश्चितता गरेर भवन निर्माणको प्रक्रिया अघि बढाइएको हो । महानगरले रु.९४ करोड ३२ लाख ३० हजार २७१ अनुमानित लागतमा बोलपत्र आह्वान गरेको छ । सङ्घीय सरकारबाट रु.३५ करोड र बागमती प्रदेश स. . .


पाँच वर्षदेखि फरार तीन पक्राउ

काभ्रेपलाञ्चोक । केही सार्वजनिक अपराध र विविध कसुरमा जिल्ला अदालत काभ्रेपलाञ्चोकले कैद सजाय तथा जरिवाना तोकेको पाँच वर्षपछि तीन फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेले ती प्रतिवादीलाई कैद तथा जरिवाना कार्यान्वयनका लागि जिल्ला अदालत पठाइने जनाएको छ । कार्यालयबाट विशेष ट. . .


रुस–यूक्रेन युद्धमा कसैलाई उक्साउनु गलत हुन्छ : चीन

चीनले रुस र यूक्रेन युद्धलाई धेरै नभड्काउन यूरोप अमेरिकासहित विश्व समुदायलाई आग्रह गरेको छ । चिनियाँ विदेशमन्त्री वाङ्ग यीले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनसंगको टेलिफोन वार्ताका क्रममा युद्धले यूक्रेनलाई सङ्कटमा धकेलेको भन्दै युद्धलाई थप बल दिने कुनै पनि गतिविधि गर्नु गलत हुने बताउनुभए. . .