सम्पूर्ण समाचार

विराटनगर–१९ मा एक महिने ब्युटीसियन तालिम सुरु

विराटनगर । विराटनगरमा आईतबारदेखि १ महिने ब्युटीसियन तालिम सुरु भएको छ । एकल तथा पिछडिएको महिलालाई लक्षित गर्दै आईतबारदेखि विराटनगर–१९ मा तालिम सुरु भएको हो । आईतबार वडा नं. १९ का वडाध्यक्ष बद्रीनारायण सरदारले तालिमको उद्घाटन गर्नुभयो । सिक्वीन ब्युटी पार्लरको आयोजनामा सुरु भएको एक महिने तालिममा वड�. . .


मोरङको सुन्दर हरैचा बलियामा महिलामाथी सामुहिक बलात्कार, महिलाको अवस्था गम्भिर

प्रेम देवान विराटनगर । मोरङको सुन्दर हरैचामा एक महिला माथी सामुहिक बलात्कार भएको घटना बाहिरएको छ । सुन्दरहरैचाकी ३१ वर्षिय महिलालाई गत शुक्रबार ३ जना पुरुषले अपहरण शैलीमा गाडीमा हालेर होटलमा लगेका थिए । शुक्रबार साँझ मोरङको सुन्दरहरैंचा नगरपालिका गछियास्थित बहिनीको घर जाँदै गर्दा ती महिलालाई त�. . .


प्रदेश १ मा ६७३ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६७३ जनामा कोरोना संक्रमण भएको छ । ८१७ जनाको पीसीआर परीक्षण गर्दा ४५८ र ५६५ जनाको एन्टिजेन परीक्षण गर्दा २१५ जनामा कोरोना संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २३९, झापामा ११९, सुनसरीमा ५६, धनकुटामा . . .


सिडनीको सार्वजनिक बस कुदाउने विराटनगरकी काजोल पोखरेल

विराटनगर । विराटनगर–१३ कोशी प्रोजेक्ट घर भएकी काजोल पोखरेल हाल अष्ट्रेलियाको सिडनी भन्ने शहरमा बस्छिन् । विराटनगरस्थित विराट म्यानेजमेन्ट क्याम्पसमा ब्याचलर तेश्रो वर्षमा अध्ययन गरिरहँदा उनी अष्ट्रेलिया गईन् । २० वर्षको हुँदा सन् २००७ मा स्टुडेन्ट भिसामा बिबिए अध्ययनका निम्ति अष्ट्रेलिया गएकी �. . .


चालु आर्थिक वर्षको ६ महिनामा ३ हजार बढी मुद्दा दर्ता, १९ करोड बढी राजश्व संकलन

विराटनगर । चालु आर्थिक वर्षको ६ महिनामा १ नम्बर प्रदेश प्रहरी कार्यालयले ३ हजार ६ सय बढी मुद्दा दर्ता गरि १९ करोडभन्दा बढी राजश्व संकलन गरेको छ । प्रदेशका १४ वटै जिल्लाका प्रहरी कार्यालयबिच कार्य सम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयन हुँदा १ नम्बर प्रदेश प्रहरी कार्यालयले यस्तो प्रगति हाँसिल ग�. . .


इटहरीमा क्याम्पस पढ्ने दलित समुदायका विद्यार्थीलाई प्रोत्साहन भत्ता

इटहरी । इटहरी उप–महानगरपालिकाले क्याम्पस पढने दलित समूदायका विद्यार्थीहरुलाई दलित विद्यार्थी शैक्षिक प्रोत्साहन प्रदान गरेको छ । इटहरी उप–महानगरपालिकाकी उप–प्रमुख लक्ष्मी गौतमले प्रति विद्यार्थी २ हजार ४ सयका दरले आईतबार ३८ जना विद्यार्थीलाई प्रोत्साहन प्रदान गर्नुभयो । उपमहानगरपालिकाले ६१ �. . .


राष्ट्रसङ्घीय पाँच निकायको नेतृत्व तहमा नेपाल

काठमाडौं । शान्तिप्रेमी, स्वाभिमानी र स्वाधीन मुलुकका रुपमा नेपालले आफूलाई विश्वसामु परिचित गराउँदै संयुक्त राष्ट्र सङ्घका पाँच निकायमा कूटनीतिक कौशल प्रदर्शन गर्दै आएको छ । दुईपटक राष्ट्रसङ्घीय सुरक्षा परिषद्को अस्थायी सदस्य बनेको नेपाल पुनः उक्त पदमा पुग्न असफल भए पनि पछिल्लो समय उक्त विश्वस�. . .


विराटनगरमा १६१ सहित प्रदेश १ मा ६७३ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टाको अवधिमा ६७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८१७ जनाको पीसीआर परीक्षण गर्दा ४५८ र ५६५ जनाको एन्टिजेन परीक्षण गर्दा २१५ जनामा कोरोना संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २३९, झापामा ११९, सुनसर�. . .


मुख्य राजमार्गमा क्यामेरा जोड्दै प्रदेश १ सरकार

विराटनगर । प्रदेश १ सरकारले कोसीको पुलदेखि मेची पुलसम्म र विराटनगर जोगबनीदेखि धरानसम्म सिसीटिभी क्यामेरा जडान गर्ने भएको छ । प्रदेशको शान्ति सुरक्षालाई ख्याल गर्दै सो स्थानका मुख्य राजमार्ग क्षेत्रमा सि सी क्यामेरा जडान गर्न लागिएको प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कील. . .


तिङ्कर जोड्ने घोरेटो बाटो यही वर्ष सम्पन्न हुने

काठमाडौँ । महाकाली राजमार्गको विकल्पका रुपमा गत वर्षबाट दार्चुलामा निर्माण सुरु भएको घोरेटो बाटो चालू आवभित्रै सम्पन्न गर्ने लक्ष्य लिइएको छ । व्यास गाउँपालिकाको छाङ्गरु तिङ्कर जोड्ने गरी घोरेटोको निर्माण सुरु गरिएको हो । सरकारले महाकाली राजमार्ग सम्पन्न गर्न लामो समय लाग्ने देखिएकाले तत्कालका . . .


आयात १० खर्ब हुँदा निर्यात एक खर्ब १८ अर्ब

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो छ महिनामा आयातसँगै निर्यातमा समेत वृद्धि भएको छ । सो अवधिमा नौ खर्ब ९९ अर्ब ३४ करोड २७ लाख बराबरको वस्तु तथा सेवा आयात हुँदा नेपालले एक खर्ब १८ अर्ब ८५ करोडको मात्र निर्यात गरेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा आयात ५९ दशमलव १३ �. . .


सानू तपाईले पोड्कास्ट कहाँ सिक्नुभएको हो ?

सिर्जना भण्डारी । सानू तपाईले पोड्कास्ट कहाँ सिक्नुभएको ? इन्शुले सोधिन । पोड्कास्ट हैन पड्कास्ट हो नानी म सिक्दैछु । इन्शु, इन्शु को हो भन्नुहुन्छ भने मेरी दिदीकी छोरी । अनि कुरा मोडेर अन्त्यै पुर्‍याइदिन्छु । खै किन ? पड्कास्ट सम्झिँदा मुहारमा छुट्टै खुशी झल्किन्छ । खै कसरी सिक्न मन लाग्यो ? एक दिन �. . .