सम्पूर्ण समाचार

पूर्णिमाको यात्रा– चुल्होदेखि चुचुरोसम्म

पोखरा, २६ असोज “अहिले सम्झँदा अचम्म लाग्छ, एउटा गाउँको मध्यम वर्गीय किसान परिवारकी छोरी मैले हिमाल चढ्ने सपना कहिल्यै देखेकी थिइनँ तर आज पाँच–पाँचवटा हिमालको चुचुरोमा पुग्न सफल भएँ । हिमाल आरोहणको यात्रा आफैँका लागिसमेत एक किसिमले ‘सरप्राइज’ भयो ।” एकपछि अर्को सफलता हासिल गर्दै हिमाल आरोहीका रुपमा . . .


सिटिजन बैंक कर्सिया शाखाबाट २१ लाख बढी रकम लुटिएको प्रारम्भिक अनुमान

विराटनगर । मोरङको कर्सियास्थित सिटिजन बैंकदेखि हतियारसहित आएको समूहले २१ लाख ७० हजार ५६३ रुपिँेया लुटेको प्रारम्भिक विवरण खुलेको छ । बैंक प्रशासनले प्रहरीलाई दिएको प्रारम्भिक विवरणमा आठ जनाको समूहमा आएका लुटेरा समूहले २१ लाख ७० हजार ५६३ रुपिँया लुटिएको जानकारी दिएका हुन् । तर, अझैसम्म बैंकबाट यति न�. . .


सात किलोमा बस दुर्घटना ३३ घाइते तीन गम्भीर, गोरखामा १४ घाइते

काठमाडौँबाट दोलखाको चरिकोट रिर्जभ जाँदै गरेको बस लामोसाँघु जिरी सडकखण्डको सात किलोमा दुर्घटना भएको छ । आज भएको दुर्घटनामा बसमा सवार कम्तीमा ३३ घाइते भएका छन्, तीनको अवस्था गम्भीर रहेको छ । काठमाडौँमा चल्ने कान्तिपुर यातायातको बा४ख १८०२ नम्बरको बस दुर्घटनामा परेको हो । बढी भारका कारण गाडीले उकालोमा. . .


भाइद्वारा दाइको घाँटी रेटी हत्या

रोल्पामा भाइले दाइको घाँटी रेटी हत्या गरेका छन् । रोल्पा नगरपालिका–६ दार्बिट निवासी ४८ वर्षीय अमराज बुढाले आफ्नै दाइ ५६ वर्षीय पूर्णबहादुरको घाँटी रेटी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले बताउनुभयो । “हत्या भएको ठाउँलाई सुरक्षित राख�. . .


सोलार ब्याट्रीको खपत बढ्यो, महिना दिनदेखि विद्युत् अवरुद्ध

हुम्लाको जिल्ला सदरमकाम सिमकोटमा यतिखेर विद्युत् आपूर्ति नभएपछि सोलार ब्याट्रीको खपत बढी भएको छ । जिल्लामा करिब एक महिनादेखि हेल्दुङ विद्युत् वितरण केन्द्रबाट प्रसारित विद्युत्ले बेलाबेलामा धोका दिएपछि हाल सदरमुकाम सिमकोटमा सोलार तथा ब्याट्रीको बिक्री बढेको व्यवसायीले बताउने गरेका छन् । सिमको. . .


बैंक लुटपाट घटना : विराटनगर–कर्सिया कनेक्सन खोज्दै प्रहरी

विराटनगर । मोरङको धनपालथान गाउँपालिका–२ कर्सियास्थित सिटिजन बैंकको शाखामा सोमबार दिउँसो लुटपाट भयो । दिउँसै लुटेरा समूहले बैंकमा प्रवेश गरी सुरक्षा गार्डमाथि गोली चलाए, काउन्टरबाट रकम लुटेर फरार भएका थिए । घटनामा संलग्नमध्ये प्रहरीले भारतको अररिया जिल्लाको शिवपुरदेखि ३२ वर्षीय सुनिल यादव, भारत ग�. . .


यसरी भित्र्याइयो रंगेलीको संन्सरीमाई मंन्दिरमा फूलपाती (तस्वीरसहितं)

रबिन्द्र बराल रंगेली । विगतका वर्षहरुझैं यसवर्ष पनि मोरङको रंगेली नगरपालिका ७ स्थित श्री संन्सारी माई मंन्दिरमा फूलपाती बढाई गरिएको छ । प्रदेश १ को एकमात्रै फूलपाती बढाई भित्र्याउने शक्ति पिठमा मंगलबार धुमधामका रंगेली नगरपालिकाले फूलपाती  भित्र्याएको हो । पञ्चे बाजा, विभिन्न जातजातीका नृत्य तथा �. . .


राष्ट्रपति भण्डारीबाट फूलपाती बढाइँको अवलोकन

राष्ट्रपति विद्यादेवी भण्डारीले फूलपाती बढाइँ अवलोकन गर्नुुभएको छ । नेपाली सेनाद्वारा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहमा सरिक भई उहाँले फूलपाती बढाइँ अवलोकन गर्नुुभएको हो । राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुनुहुन्छ । समारोहमा सैनिक हेलिकप्टरबाट पुष्पवृष्टि गरिनुुका साथै राइ�. . .


कर्सियामा बैंक लुट्ने दुई नेपालीसहित ६ जना भारतीय, लुटिएको रकम यकिन गरिदैं

विराटनगर । मोरङको धनपालथान गाउँपालिका–२ कर्सियामा सिटिजन बैंकको शाखामा सोमबार लुटपाट गर्ने समूहलाई खोज्न प्रहरीको ठूलो फोर्स परिचालन भएको छ । लुटपाटमा संलग्न ८ जनामध्ये तीनजना बाहेक बाँकी एक नेपालीसहित पाँचजना भारततर्फ फरार भएपछि प्रहरीले विशेष टोलि खटाएको हो । प्रहरीले घटनामा संलग्न सबैको पहिचा. . .


चाडबाड नजिकिँदा आउँछ परदेशी सन्तानको याद !

“नमुछे आमा दहीमा टीका नछरे जमरा । दैवले पर्दा उठायो आमा आउँदिन फर्केर ।।” दसैँका समयमाा बज्ने प्रसिद्ध गायक नारायण रायमाझीको यो गीत सुन्दा कसको पो मन भक्कानिँदैन र ? स्वदेशमा रोजगारीका अवसर नहुँदा विदेसिन बाध्य लाखौँ नेपाली युवाका परिवारमा यतिखेर दसैँ, तिहार, छठ जस्ता महान् चाड नजिकिँदै गर्दा खुसीभ�. . .


नवरात्रको सातौँ दिन: देशभरका शक्तिपीठमा भक्तजनको भीड

नवरात्र अर्थात् बडादसैँको सातौँ दिन अर्थात् दुर्गा पक्षका अवसरमा देशभरका देवीमन्दिरमा भक्तजनको बिहानैदेखि भीड लागेको छ । बडादसैँका अवसरमा आजैदेखि एकादशीसम्म सार्वजनिक बिदा दिइएको छ । सरकारी कार्यालय, विद्यालयलगायत शैक्षिक संस्था सबै बन्द भएपछि आम मानिस पर्व मनाउन व्यस्त भएका छन् । बिदा भएपछि बि�. . .


संसद् अवरोधले महत्वपुर्ण अध्यादेश निष्क्रिय भयो: मन्त्री रेग्मी

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले नेकपा एमालेका कारण तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश निष्क्रिय बन्न पुगेको बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले प्रमुख प्रतिपक्षी दलले संसद् सञ्चालनमा अवरोध गरेका कारण हिंसा रोक्नका लागि ल्याइएको अध्य. . .