विराटनगर । विभिन्न संचारमाध्यममा भोली आइतबारदेखि सार्वजानिक यातायात संञ्चालनमा आउने भन्ने समाचार प्रकाशित भएपछि यातायात व्यवसायी महासंघले त्यस्तो कुनै निर्णय नभएको जनाएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव एवम् प्रवक्ता सरोज सिटौलाले असार २१ गतेदेखी सार्वजनिक यातायात चल्न�. . .
विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समितिको बैठक बसिरहेको बेला प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई देवत्वकरण गर्ने शैलीमा प्रदर्शन गर्नेमाथि कारवाहीको माग गरिएको छ । स्थायी समिति बैठकमा प्रधानमन्त्री ओलीको राजिनामा माग भएपछि ओलीपक्षका कतिपय कार्यकर्ताले स्वतन्त्�. . .
विराटनगर । विराटनगर महानगरपालिका–१० त्रिभुवन पथमा सडकको बीच भागमा बनाइएको स्तम्भमा स्कार्पियो ठोकिएको छ । मोवाईलमा कुरा गर्दै तिव्र गतिमा गाडी चलाईरहेका चालकले एक्कासी स्तम्भमा ठक्कर दिएका हुन् । सडकको केन्द्र भागमा पारेर विराटनगर महानगरका विभिन्न चौकको पहिचान झल्काउन स्तम्भ निर्माण गरिएका छन. . .
विराटनगर । प्रदेश १ मा १२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ६, झापामा ५ र इलाममा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको हो । मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ३ महिला, २ पुरुष, सुन्दरहरैचामा १ पुरुष, झापाको कचनकवलमा ४ पुरुष , कनकाईमा १ पुरुष र इलामको देउमाईमा १ पुरुषमा संक्रम�. . .
रबिन्द्र बराल रंगेली । चार महिना अगाडी गत चैतमा सामान्य ज्वरोले सताएपछि मोरङ सुनवर्षी नगरपालिका–६ कादुपाडाका ८ वर्षीय बालक सुभाष पासवान घरायसी उपचारपछि आराम भए । तर, उनको ज्वरो निको भए लगतै छातिमा घाउ देखियो । दैनिक आयआर्जन न्यून भएको परिवारले मागजुग गरेर रकम जुटाएपछि विराटनगरस्थित सिटी अस्पतालमा �. . .
झापाको दमकमा समुदायस्तरमा एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्यान्सर रोगको उपचारका लागि दमकबाट भरतपुर गएका एक ब्याक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो । अप्रेसन गर्नु अघि स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएपछि उनका परिवारका सदस्यहरु क्वारेन्टाइनमा रहेकाछन् । पछिल्लो समयमा शल्यक्रिया अघि स. . .
विराटनगर । झापा र सुनसरीबाट प्रतिबन्धित लागुऔषध सहित ५ जना पक्राउ परेका छन् । सुनसरीको देवानगंज ३ पाचौं सिमर स्थितबाट लागुऔषध गाँजा सहित १ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा देवानगंज–३ का ४३ बर्षीय चुनिलाल सरदार रहेका छन् । उनलाई शुक्रबार को २ ह ६५३७ नम्बरको अटोलाई नियन्त्रणमा लिई चेकजाँच गर्ने क्�. . .
नवराज कट्टेल विराटनगर । गत सोमबार (असार १६ गते) विराटनगर–१० पिपलचौकमा रोकेर राखेको स्थानमा निर्माण सामाग्री (बालुवा) बोकेको टिपर सडकमै भासियो । सडकको केन्द्र भागतर्फको टायर (चक्का) कालोपत्रे सडकमा भासिएपछि विराटनगरका सडक निर्माणको सम्वद्ध पक्ष र निर्माण कम्पनिले गरेको लापवाही छर्लङ्ग उदाङ्गो भएको भ. . .
विराटनगर । विगत १ महिनादेखि अधुरो छोडिएको कल्भटको निमार्ण कार्य अझै पुरा नहुँदा बिहिवार राती ११ बजे स्कुटर दुर्घटना परि विराटनगर–१६ रानीका २४ बर्षीय प्रशान्त बस्नेतको मृत्यु भएको छ । दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको लु ४६ प ६३९० नम्बरको स्कुटर अनियन्त्रित भई कल्भटमा पर्दा गम्भीर घाईते भएका बस्नेत�. . .
विराटनगर । प्रदेश १ बाट शुक्रबार २१ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट १५ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ६ जना डिस्चार्ज भएका हुन् । सामाजिक विकास मन्त्रालयका अनुसार डिस्चार्ज हुनेमा १३ महिला र ८ पुरुष रहेका छन् । मोरङका १२, सुनसरीका ५ र उदयप�. . .
विराटनगर । नेपालले आईएसकेयु ईन्टरनेशनल अनलाईन काता च्याम्पियनसिप २०२० मा नेपालले ४ स्वर्ण पदक हात पार्न सफल भएको छ । नरहरिपुर कराते डोजो, मच्छेगाँउ, चन्द्रागीरी ९ की सञ्जु देसारले महिला क्याडेट ईभेन्ट्समा स्वर्ण हात पारिन् । उनले श्रीलङकाकी एसएभी देभमिनी डि सिल्भालाई पराजित गर्दै स्वर्ण प्राप्त गर�. . .
विराटनगर । प्रदेश सरकारले नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धानलाई समन्वयात्मक रुपमा कोरोना रोकथाम, नियन्त्रण र उपचारका क्रममा परिचालन गरेको छ । प्रदेश १ सरकारबाट कोरोना भाईरस रोकथाम, नियन्त्रण र उपचार सम्बन्धी अहिलेसम्म गरेका कार्यको सार्वजानिक प्रतिवेदनमा चारवटै सुर�. . .