सम्पूर्ण समाचार

अहिलेको सरकार संवैधानिक सरकारः अर्थ मन्त्री शर्मा

ध्यान कुलुङ सङ्खुवासभा । अर्थमन्त्री जर्नादन शर्माले अहिलेको सरकार पूर्ण रुपमा संवैधानिक भएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न सङ्खुवासभा आउनुभएका मन्त्री शर्माले यस्तो बनाउनुभएको हो । केही व्यक्तिहरुले अदालतको परमादेश�. . .


राई र उराउले हात पारे ‘मिस्टर एण्ड मिसेस प्रभिन्स वान’ को उपाधि

झापा । स्काई क्रिएर्टस इन्टरटेनमेन्ट प्रा.लि.ले आयोजना गरेको ‘मिस्टर एण्ड मिसेस प्रभिन्स वान’ अन्र्तगत तेस्रो संस्करणको उपाधि मुस्कान साम्पाङ राई र एलिषा उराउले हात पारेका छन् । ‘मेल’ तर्फको उपाधि केर्खा निवासी राईले हात पारेका हुन् भने ‘फिमेल’ तर्फको उपाधि बिराटनगरकी उराउले जितेकी हुन् । प्रा.लि.�. . .


तिहारलाई कोसेली ‘पाल्पाली ढाका’

रामपुर (पाल्पा) । ‘चोली राम्रो पाल्पाली ढाकाको, हेराइ राम्रो मायालु आँखाको’ । प्रसिद्ध गायिका कुन्ती मोक्तानको कर्णप्रिय यो गीत सुन्दा सबैलाई पाल्पाली ढाकाको झझल्को आउँछ । पाल्पा भनेपछि ढाका कपडा सबैका मन मस्तिष्कमा छाएकै हुन्छ । अझ विशेषगरी चाडपर्वका समयमा पाल्पाली ढाकामा ग्राहकको आकर्षण बढ्छ । त. . .


जीवनबहादुर शाहीको जीवन यात्रा : पाइलटदेखि मुख्यमन्त्रीसम्म

राजन रावत/गाेरखापत्र हुम्ला । मान्यजनले डाक्टर, इन्जिनियर र पाइलट बनोस् भनेर आर्शिवाद दिने चलन नेपाली समाज अहिले पनि छ । यसैबीच, कर्णाली प्रदेशले यस्तै आर्शिवाद पाएर विमान पाइलट भएर विमान उडाउने जिम्मा लिइसक्नुभएका व्यक्ति मुख्यमन्त्री हुनुभएको छ । विमानdf उडाउन भर्दै आउनुभएका जीवनबहादुर शाहीलाई कर. . .


काग तिहार मनाइदै

कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज यमराजको दूतका रूपमा कागलाई मीठा–मीठा चीजबिज खान दिएर मनाइदै छ । काग तिहार पर्वदेखि नै नेपालीको दोस्रो महान् चाड यमपञ्चक सुरु हुने भए पनि यस वर्ष तिथिको घटबढका कारण मङ्गलबारदेखि नै यमपञ्चक सुरु भएको छ । कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकास�. . .


क्षतिग्रस्त संरचनाको पुनर्निर्माण चाँडै हुन्छ

कोकिला ढकाल/गाेरखापत्र इलाम । प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हाल्नुभएका गृहमन्त्री बालकृष्ण खाणले बाढीपहिरोबाट क्षतिग्रस्त बनेका स्थानहरूको मङ्गलबार निरीक्षण गर्नुभएको छ । पहिरोग्रस्त क्षेत्रको अवलोकन गर्दै इलाम आइपुग्नुभएका उहाँले प्रधानमन्त्रीको निर्देशनअनुसार अहिले राहत, उद्धार र . . .


माेदीलाई नेपाल भ्रमणकाे निम्ताे, निकट भविष्यमा भ्रमण गर्ने वचन

करुण अर्याल/लक्ष्मीप्रसाद उपाध्याय ग्लास्गो(स्कटल्याण्ड)। प्रधानमन्त्री शेरबहादुर देउवाले निकट भविष्यमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपालमा भ्रमण हुने बताउनु भएको छ । प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच मंगलबार भएको द्धिपक्षीय भेटवार्तामा आफूले चाडै नेपाल भ. . .


कर्णाली प्रदेशको मुख्यमन्त्रीमा काँग्रेसका शाहीको दाबी, आजै सपथ हुने

मुना हमाल/गाेरखापत्र सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाहीको दाबी परेको छ । मंगलबार प्रदेश प्रमुख गोबिन्दप्रसाद कलौनी समक्ष काँग्रेस नेता शाहीले २१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएको हो । मुख्यमन्त्री महेन�. . .


प्रदेश १ मा ६ सदस्यीय मन्त्रिमण्डल विस्तार, को-को भए मन्त्री ?

विराटनगर । प्रदेश नं. १ का नवनियुक्त मुख्यमन्त्री, मन्त्री तथा राज्यमन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । मंगलबार प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले उनीहरुलाई शपथ ग्रहण गराएका हुन् । नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादी संसदीय दलको नेता राजेन्द्र राईले प्रदेश १ को �. . .


एकीकृत समाजवादीका राजेन्द्र राई प्रदेश १ को नयाँ मुख्यमन्त्री नियुक्त

विराटनगर । पाँच दलीय विपक्षी गठबन्धनको समर्थनमा नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र राई प्रदेश १ को नयाँ मुख्यमन्त्री नियुक्त भएका छन् । सोमबार मुख्यमन्त्री भीमप्रसाद आचार्यले प्रदेशप्रमुख समक्ष दिएको लिखित राजिनामा स्वीकृत भएपछि संविधानको धारा १६८ को उपधारा २ बमोजिम मंगलबार राई प�. . .


विराटनगर कन्चनबारीमा १५ करोड लगानीमा खुल्यो नयाँ न्यूरो अस्पताल

विराटनगर । विराटनगर–३ कन्चनबारी चौकमा १५ करोड लगानी गरेर नयाँ न्यूरो अस्पताल सञ्चालनमा ल्याइएको छ । आर्या हस्पिटल अफ न्यूरो सर्जिकल एण्ड अलायिड साइसेन्स प्रा.लि. ले आर्या न्यूरो हस्पिटल सञ्चालनमा ल्याएको हो । देखिने तीनजना साझेदारमध्ये दुईजना विशेषज्ञ चिकित्सक छन् भने एकजना विराटनगरमा अस्पताल व्य�. . .


एक महिनामै २३ हजार विदेशी भित्रिए

गोरखापत्र समाचारदाता काठमाडौँ । पर्यटकीय समय मानिने अक्टोबरमा मात्रै २३ हजारभन्दा बढी विदेशी नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार अक्टोबरमा २३ हजार २८४ विदेशी भित्रिएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल प्रवेश गरेका विदेशी यात्रु. . .