सम्पूर्ण समाचार

सुकुमबासीलाई ६ महिनामा धनिपूर्जा दिन नसके राजीनामा दिन्छु : खड्का

विराटनगर । भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्काले अबको ६ देखि ७ महिनाभित्र सुकुम्बासीहरुलाई धनीपूर्जा बाँड्न नसके भूमि आयोगबाट आफूले राजीनामा दिने बताएका छन् । नेकपा माओवादी केन्द्र कानेपोखरी गाउँपालिकाले मोरङको कानेपोखरी–६ बिहीबारे बजारमा आयोजना गरेको ‘भूमि समस्या तथा समाधान’ विषयक अन्तरक्र�. . .


अभिषेक गिरीलाई मोरङ कारागार ल्याईयो, कैदीबन्दीहरु विरोधमा

विराटनगर । अपहरण आरोपमा जेल सजाय भोगिरहेका अभिषेक गिरीलाई पुनः मोरङ कारागार सरुवा गरिपछि कैदीबन्दीहरुले विरोध गरेका छन् । गिरीलाई मंगलबार बिहान ५ बजे हाटखोलास्थित कारागार सरुवा गरि ल्याएसँगै कैदीबन्दीहरुले विरोध गरेका हुन् । उनीहरुले गिरीलाई पुनः फिर्ता पठाउनुपर्ने माग सहित छतमा बसेर चर्को नारा. . .


धवलागिरि अस्पतालमा जीवनजल अभाव

धवलागिरि अस्पतालमा जीवनजलको अभाव भएको छ । भाइरल ज्वरो, झाडावान्तालगायतका बिरामीको चाप बढेपनि अस्पतालमा एक सातादेखि जीवनजलको अभाव कायमै छ । झाडावान्ता भएपछि छोरालाई अस्पताल ल्याउनुभएकी सरिता शर्माले जीवनजल नपाएको गुनासो गर्नुभयो । शर्माजस्तै अन्यले पनि उक्त समस्या भोग्नु परिरहेको छ । केही दिनदे. . .


चिनियाँ ठेकेदारलाई कुलमानको अल्टिमेटम

सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माणाधीन २२० केभी सबस्टेसन निर्माणमा लापरबाही र ढिलासुस्ती भएको भन्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चिनियाँ ठेकेदारलाई कार्यसम्पादन सुधार नगरे ठेक्का तोड्ने चेतावनी दिनुभएको छ । निर्माणस्थलको अवलोकनका लागि आइतबार त्यहाँ पुगेको . . .


विराटनगरमा २ करोड बढीको लगानीमा ‘ईलुजन’ नाईट क्लव संचालनमा

प्रेम देवान विराटनगर । प्रदेश नं. १ राजधानी विराटनगरमा पछिल्लो समय नयाँ नयाँ सपिङ मलसंगै ठूला होटल तथा रेष्टुरेष्टबार खुल्नेक्रम जारी छ । यसैक्रममा विराटनगरमा डान्स नाईट क्लव संचालनमा आएको छ । विराटनगरका युवा जसन्वत सिंहले २ करोड बढीको लगानीमा नाईट क्लव संचालनमा ल्याएका हुन् । विराटनगर मेन रोड स्�. . .


विराटनगरमा घरमा रङ लगाउने क्रममा चिप्लेर लड्दा एकजनाको मृत्यु

विराटनगर । विराटनगर–१२ स्थित गणेश मन्दिर छेउ घरमा रङ लगाउने क्रममा चिप्लेर लड्दा एकजनाको मृत्यु भएको छ । स्थानीय मनोजकुमार गुप्ताको ३ तले घरमा रङ लगाउने क्रममा चिप्लेर लड्दा ३५ बर्षीय (अन्दाजी) कालीचरण कामतको मृत्यु भएको होे । उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल पुर्‍यापछि डाक्टर उनलाई मृत घोष�. . .


एकीकृत समाजवादीका राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउन दाबी पेश

विराटनगर । प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले नयाँ सरकार गठन गर्न आह्वान गरेलगत्तै विपक्षी गठबन्धनले प्रदेश प्रमुख समक्ष नयाँ सरकार गठन गर्नका लागि दाबी पेश गरेको छ । विपक्षी गठबन्धनमा आवद्ध राजनीतिक दलका नेताहरुले भर्खरै प्रदेश प्रमुखको कार्यालयमा पुगेर नेकपा एकीकृत समाजवादी संसदीय दलका न. . .


मुख्यमन्त्री आचार्यको राजिनामा, नयाँ सरकार गठनको बाटो खुल्ला

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले दिएको लिखित राजिनामा स्वीकृत नयाँ सरकार गठनको बाटो खुलेको छ । सोमबार मुख्यमन्त्री आचार्यले दिएको राजिनामा स्वीकृत गर्दै प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले नयाँ सरकार गठनका लागि मंगलबार १ बजेभित्र दाबी पेश गर्न आव्हान गरेका छन् । प्रदेश . . .


सयपत्री फूलले बढायो तिहारको चहलपहल

रामपुर । ढकमक्क फुलेका सयपत्री फूल देख्दा कस्को पो मन लोभिदैन र ? घरका आँगन वरिपरि, बगैँचाभरि फुलेका फूलले सौन्दर्य मात्र नभई तिहारको चहलपहल बढाएको छ । रामपुरका युवा व्यवसायी दिलबहादुर थापाले लगाउनुभएको सयपत्री फूलले यतिखेर सबैको मन लोभ्याएको छ । यहाँ तिहारलाई फूल खरिद, अवलोकन तथा टिकटक बनाउन, फोटो र. . .


विराटनगरको हिमालय दर्शन कलेजमा विद्यार्थीको देउसीभैलो कार्यक्रम

विराटनगर । विराटनगर ९ मा रहेको हिमालय दर्शन कलेजमा होटल म्यानेजमेन्ट अध्ययनरत विद्यार्थीहरूले तिहारको पुर्व सन्ध्यामा दिपावलीको झझल्को दिदै देउसीभैलो कार्यक्रम गरेका छन् । होटल म्यानेजमेन्ट अध्ययनरत विद्यार्थीहरुले तिहारको मुख्य परिकार सेलरोटी बनाएर देउसी भैलो कार्यक्रम गरेका थिए । विद्यार्. . .


योजना छनौट र तथ्यांक संकलनमै बिते मुख्यमन्त्री आचार्यका ६४ दिन

राजधानीका संरचना बनाउन जग्गा खोजी गर्न कार्यदल, जिल्लामा विषयगत कार्यालय, धनकुटामा यातायात कार्यालय विराटनगर । आफ्नो नेतृत्वमा गठन भएको सरकार अल्पमतमा परेपछि ६४ दिनमा सोमबार राजीनामा गरेका प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यको कार्यकाल योजना छनौट र तथ्यांक संकलनमै बितेको छ । गत भदौ १० गते मु. . .


सडक अवरुद्व हुँदा बिरामीलाई समस्या

गत असारदेखि अवरुद्व पारिबगर खण्डेश्वरी जोड्ने सडक अवरुद्ध हुँदा बिरामीलाई उपचार गर्न समस्या भएको छ । अपिहिमाल गाउँपालिका–५ मकरीगाडसम्म सडक सञ्चालन हुँदा राहत पाएका बिरामी अपिहिमाल–५ तिम्लामा सडक अवरुद्व हुँदा मारमा परेका छन् । बिरामीलाई डोको र स्टेचरमा बोकेर अस्पताल लैजानु परेको अपिहिमाल–३ का. . .