सम्पूर्ण समाचार

नेपालमा फेरी कोरोनाको जोखिम: भिडभाड नगर्न सरकारको अनुरोध

भारतमा कोरोना भाइरसको शंक्रमण बढेसँगै खुल्ला सिमाना रहेको नेपालमा पनि सावधानी अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सूचना जारी गरेको छ । आज आइतबार एक विज्ञप्ति जारी गर्दै नेपालमा पनि सुरक्षा सावधानी अपनाउन अनुरोध गरेको हो । मन्त्रालयको विज्ञप्तीमा विगत केहि हप्तादेखि विश्वभरी र छिमेकी देशहरु�. . .


नेपाल पत्रकार महासङ्घ केन्द्रीय निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका प्रकाशन

काठमान्डू नेपाल पत्रकार महासङ्घ केन्द्रीय निर्वाचन समितिले चैत २५ गते हुने निर्वाचनको कार्यतालिका प्रकाशन गरेको छ । निर्वाचन कार्यक्रम अनुसार चैत ८ गते बेलुकी ५:१५ बजे मतदाता नामावली प्रकाशन गरिने छ । मतदाता नामावली उपर दाबी विरोध चैत ९ गते दिउँसो १२:३० बजेदेखि चैत १० गते दिउँसो १२:३० बजेसम्म गर्ने �. . .


लकडाउनको समयमा विद्यार्थीहरुबाट शुल्क लिएको भन्दै ईटहरीका ४ वटा कलेजमा तालाबन्दी

विराटनगर कोरोना संक्रमणकालिन र लकडाउनको समयमा पनि विद्यार्थीहरुबाट शुल्क लिएको भन्दै ईटहरीका विद्यार्थीहरुको आन्दोलन जारी छ । इटहरीमा निजी क्षेत्रमा सञ्चालित कलेजहरुमा प्लस टु तहमा अध्ययनरत विद्यार्थीहरुले शुल्कको विषयलाइ लिएर विगत केहीदिन यता सडक जाम गर्नेदेखी कलेजमा ताला बन्दी सम्मको आन्द. . .


दमकको चिया बगानमा सवारी दुर्घटना हुदा २ को मृत्यु, ३ घाइते

विराटनगर । झापाको दमकमा भएको सवारी दुर्घटनामा दुईको मृत्यु ३ जना घाईते भएका छन् । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत झापाको दमक नगरपालिका–४ चिया बगानमा शनिबार बेलुका तीन जना सवार रहेको मोटरसाइकललाई टिपरले ठक्कर दिँदा भएको दुर्घटनामा परेर मोटरसाइकलमा सवार मोरङको रतुवामाईका दुई जनाले ज्यान गुमाएका हुन�. . .


विराटनगर वडा नं ३ भयो राष्ट्रिय अन्तर वडा टेबलटेनिसको च्याम्पियन

विराटनगर राष्ट्रिय अन्तर वडा टेबलटेनिस प्रतियोगिताको उपाधी विराटनगर महानगरपालिकाको वडा नं ३ ले जितेको छ । काठमाडौको लैनचौर स्थित राष्ट्रिय टेबल टेनिस संघमा आज भएको फाइनलमा विराटनगर वडा नम्बर ३ ले धरान वडा नम्बर ९ लाई ३-० ले हराउँदै विजयि भएको छ। मेन्स इभेन्ट्स मा वडा नं ३ ले २ लाख मुल्य बरा�. . .


विराटनगरमा फेरी भेटिन थाले कोरोना भाईरसका नयाँ संक्रमित

विराटनगर । विराटनगर महानगरपालिकामा गएको ३ दिन यता चार जना कोरोनाको भाईरस कोभिड १९ को नयाँ संक्रमित भेटिएका छन् ।कोभिड १९का संक्रमितहरुको दर केही महिनायतादेखि सुस्ताएर गएकोमा पुनःनयाँ विरामी भेटिन थालेका हुन् ।महानगरपालिका भित्र विहिबार तिन र शुक्रबार एक गरी चार जना नयाँ सक्रमित भेटिएका हुन् । कोश. . .


विराटनगरमा भएको प्रथम ‘विराट राजा कप’ क्रिकेट प्रतियोगिताको उपाधि विराटनगरले चुम्यो

विराटनगर । प्रथम ‘विराट राजा कप’ नकआउट क्रिकेट प्रतियोगिताको उपाधि वाइआरसीसी क्रिकेट क्बल विराटनगरले जितेको छ । झटियाही युवा क्लबले विराटनगर १८ मा आयोजना गरेको क्रिकेट प्रतियोगिताको शनिबार भएको फाइनलमा बजाज युथ क्रिकेट क्लब राजविराजतलाई पराजित गरि विराटनगरले उपाधि जितेको हो । जितसँगै विराटनगरल�. . .


सौन्दर्यकर्मी युनियन महानगरले स्थापना दिवससँगै होली कार्यक्रम मनायो

विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी नेपाल युनियन विराटनगर महानगरले सौन्र्दयकर्मी नाबुन १३ औं स्थापना दिवस मनाएको छ । युनियनले विराटनगरमा शनिबार एक कार्यक्रम आयोजना गरि स्थापना दिवस मनाएको हो । कार्यक्रममा बोल्दै सौन्दार्यकर्मीहरूले आफ्नो अधिकार स्थापित गर्न सबै सौन्दार्यकर्मीहरू एकजुट हुनपर्. . .


सुरु भयो विराटनगरमा प्रथम ‘मिल्श गोल्डकप’ पहिलो खेलमा सशस्त्र प्रहरी सेमिफाइनलमा प्रवेश

विराटनगर ।विराटनगरमा प्रथम मिल्स गोल्डकप फुटबल प्रतियोगितामा शािनबारबाट सुरु भएको छ । प्रथम मिल्स गोल्डकप फुटबल प्रतियोगितामा सशस्त्र प्रहरी बल पूर्वाञ्चल सेमिफाइनलमा प्रवेश गरेको छ । विराटनगर जुट मिल्सको खेलमैदानमा शनिबारदेखि सुरू भएको गोल्डकपमा उर्लाबारी फुटबल क्बल मोरङलाई ३–० गोल अन्तरले ह�. . .


वरिष्ठ कलाकार आशावादीको जन्मजयन्तीमा विराटनगरमा सांस्कृतिक नृत्य

विराटनगर । वरिष्ठ कलाकार चतुर्भुज आशावादीको ७७ औं जन्मजयन्तीको अवसरमा भानु कला केन्द्रले विभिन्न जातीय सांस्कृतिक नृत्य प्रस्तुत गरेको छ । विराटनगर सन्सारी माईस्थानस्थित भानु कला केन्द्रमा आयोजित कार्यक्रममा विराट राजवंशी, सन्थाल, धिमाल, झागड लगायतका जातीय सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थिय�. . .


जी.पी कोइराला फाउण्डेसन महानगरमा जोशी,फाउण्डेसनलाई सक्रिय बनाउदै लाने

विराटनगर । नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नाममा स्थापित जी.पी कोइराला फाउण्डेसन विराटनगर महानगरको अध्यक्षमा प्रविण जोशी मनोनित भएका छन् । शनिबार विराटनगर स्थित कोइराला निवासमा आयोजित एक कार्यक्रमका विच फाउण्डेसन प्रदेश १ का अध्यक्ष शैलेन्द्र शिवा�. . .


विराटनगरमा मैथिल संचारकर्मी एक जुट हुदै, नया पदाधिकारीलाई बदाई तथा शुभकामना

विराटनगर । मैथिली भाषा संरक्षणकालागि थप एकजुटता आवश्यक रहेको विराटनगरमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन । नवगठित मैथिल संचारकर्मी संघका पदाधिकारीलाई बधाई तथा शुभकामना ज्ञापनगर्न नेपाल पत्रकार महासंघ मोरङ शाखामा शनिवार आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन । मैथिल ब्�. . .