सम्पूर्ण समाचार

छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा ४ जनाको मृत्यु

विराटनगर। प्रदेश नम्बर १ का तिन छुट्टाछुट्टै स्थानमा शनिवार भएको सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । तेह्रथुमको लालीगुराँस नगरपालिका-४ को ग्रामिण सडक खण्डमा को २ त ८४२६ नम्बरको ट्याक्टर आफै अनियन्त्रीत भई सडकबाट अन्दाजी ३० मिटर तल खसेर दुर्घटना हुँदा लालिगुराँस नगरपालिका-५ का २२ बर्षीय पञ. . .


पहिरोका कारण इलाम नजिकै मेची राजमार्ग अवरुद्ध

मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका धोबिधारा नजिकै सडक भत्किएपछि यातायात अवरुद्ध भएको छ । इलाम बजार नजिकै पहिरो गएर सडक अवरुद्ध भएपछि वैकल्पिक सडक प्रयोगमा ल्याइने भएको छ । शनिबार बिहान सडकको ८५ प्रतिशतभन्दा बढी भाग पहिराले लगेपछि सवारी सञ्चालन हुनसकेका छैनन् । तत्काल सो राजमार्ग मर्मत, सुधार ग. . .


नेपाली काँग्रेस विराटनगर महानगरको सभापतिमा दिपक चापागाँई विजयी

विराटनगर । नेपाली काँग्रेस १४ औं महाधिवेशन अन्तर्गत विराटनगर महानगरपालिकाको सभापतिमा दिपक चापागाँई विजयी हुनु भएको छ । डाक्टर शेखर कोइरालासहित मोरङबाट केन्द्रमा रहेका नेताहरुको समर्थन पाउनु भएका चापागाँईले २१२ मतसहित महानगरको सभापति निर्वाचित हुनु भएको हो । चार आकांक्षीमध्ये संस्थापन पक्षका स�. . .


पोल भाडा नतिरेपछि विराटनगरमा इन्टरनेटको तार काट्दै विधुत प्राधिकरण

विराटनगर । नेपाल विधुत प्राधिकरण विराटनगर वितरण केन्द्रले पोल भाडा नतिरेका इन्टरनेट सेवा प्रदायकहरुको केवल तार काट्न सुरु गरेको छ । प्राधिकरणले शनिबारदेखि सांकेतिक रुपमा इन्टरनेटको अप्टिकल फाईबर काट्न सुरु गरेको हो । इन्टरनेट सेवा प्रदायकहरुले विगत ४ वर्षदेखि पोल भाडा नतिरेको कारण प्राधिकरणले श. . .


सांसदहरूद्वारा सीमान्तकृत समुदायको अवस्था अध्ययन

विराटनगर । प्रदेश १ का सांसदहरुले सुनसरीको वराहक्षेत्र नगरपालिका–५ स्थित सुन्गाभा मुशहरी बस्तीका सिमान्कृत समुदायको अवस्था अध्ययन गरेका छन् । राज्यप्रदत्त हक तथा अधिकारको सवालमा शुक्रबार सांसदहरूले उनीहरुको अवस्था अध्ययन गरेका हुन । मुलुक संघीय संरचनामा गएको ३ वर्ष व्यतित भईसक्दा पनि जनताले हा. . .


स्रोत नखुलेको १५ लाख भित्र्याउने दुई भारतीयसहित तीन नेपाली पक्राउ

भारतबाट लुकाइछिपाइ नेपालतर्फ ल्याउँदै गरेको स्रोत नखुलेको रु १५ लाख ५० हजार र दुई भारतीयसहित तीनजनालाई शुक्रबार पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको पूर्वी चम्पारण वसन्तपुर निवासी २५ वर्षीय विक्रम पटेल, भारतकै मोतिहारी निवासी २९ वर्षीय मुकेश पटेल र पर्साको धोबिनी गाउँपालिका–३ निव�. . .


नेपाली काँग्रेसको १४ औं महाधिवेशन : महानगर सभापतिमा चार आकांक्षीकोे उमेदवारी

विराटनगर । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत विराटनगर महानगरपालिका समितिका लागि सभापतिमा चार आकांक्षीले उमेदवारी दर्ता गरेको छ । प्रदेश १ को एकमात्रै महानगरपालिका चार सभापतिसहित १९ जनाले पदाधिकारीमा मनोनयन गरेका हुन् । सभापतिमा अरुणकुमार न्यौपाने, कृष्णबहादुर कार्की, दिपक चापागाँई र सन. . .


कोशी अस्पतालमा अक्सिजन प्लान्ट संचालनमा, अस्पताललाई ठूलो राहत

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा नवनिर्मति अक्सिजन प्लान्टको उद्घाटन गरिएको छ । शुक्रबार एक कार्यक्रम आयोजना गरि अक्सिजन प्लान्टको उद्घाटन गरिएको हो । प्लान्टको उद्घाटन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिब डा. रोशन पोखरेलले गरेका थिए । नेपाली चिकित्सकहरूको संस्था अमेरिका नेपाल मेडि�. . .


विराटनगरमा ५० जनासहित प्रदेश १ मा ३०३ कोरोना संक्रमित

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३०३ जनामा कोरोना संक्रमण भएको छ । १ हजार १४ जनाको पीसीआर परीक्षण गर्दा २२८ र ६३६ जनाको एन्टिजेन परीक्षण गर्दा ७५ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ७३, झापामा ६२, सोलुखुम्वुमा ५०, स�. . .


उद्योग संगठनको ‘वुट क्याम्प’ मा स्टार्टअप

विराटनगर । उद्योग संगठन मोरङले सुरु गरेको स्टार्टअप एण्ड ईनोभेशन कार्यक्रम अन्तर्गत छनौट भएका २४ जना स्टार्टअप व्यवसायीहरुलाई आज देखि चार दिने ‘वुट क्याम्प’ सुरु गरिएको छ । व्यवसायीहरुको सञ्जालीकरण र सेवा प्रक्रियालाई सक्रिय बनाउन संगठनको स्टार्टअप एण्ड ईनोभेशन समितिले ‘वुट क्याम्प’ सुरु गरेको ह. . .


विराटनगरकमा खोप लगाउनेको अत्याधिक भीड, भाईरस सर्ने उच्च जोखिम

विराटनगर । खोप केन्द्रमा कोरोना विरुद्धको खोप लगाउन पुगेका नागरिकहरुले स्वास्थ्य मापदण्ड नपनाउदा एक अर्कामा कोरोना भाईरस सर्ने उच्च जोखिम देखिएको छ । विराटनगर महानगरपालीकाले असोज १४ र १५ गतेको लागी कोभिड १९ विरुद्धको भेरोसेल खोप लगाईरहेको छ । विराटनगरका १९ वटै वडाका विभिन्न वडा कार्यलय तथा प्र�. . .


दाङमा ज्यूँदो खसीबोकाको खरिद मूल्य निर्धारण

देउखुरी। दाङमा ज्यूँदो खसीबोकाको खरिद मूल्य निर्धारण गरिएको छ । यो वर्ष गत वर्षभन्दा ज्यूँदो खसीको खरिद मूल्यमा प्रतिकेजी रु १५ र बोकाको खरिद मूल्यमा रु ४५ ले वृद्धि गरिएको छ । बिहीबार प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङको अध्यक्षतामा बसेको मूल्य निर्धारण समितिको बैठकले किसानको मागलाई सम्बो�. . .