सम्पूर्ण समाचार

केन्द्रीय कारागारमा बिरामी कैदीबन्दी बढ्दै

काठमाडौं । नेपालमा कारागारहरुको अवस्था दयनीय छ । कतिपय कारागारमा न्यूनतम आधारभूत मानवीय पूर्वाधार छैनन् । क्षमताभन्दा बढी कैदीबन्दी भएकाले पुग्दो शौचालय नभएको केन्द्रीय कारागार, सुन्धाराका शाखा अधिकृत रविन राईले बताउनुभयो । विद्यालय र अस्पतालको सुविधा भएकाले त्यहाँ धेरैजसो बिरामी कैदीबन्दी आउ. . .


एमालेका निर्वाचित पदाधिकारीको शपथ र पहिलो बैठक चितवनमै

शालिग्राम नेपाल सौराहा (चितवन) । नेकपा एमालेको १० औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीको शपथ समारोह सौराहामै हुने भएको छ । महाधिवेशनको निर्वाचन परिणाम सार्वजनिक भएपछि निर्वाचित पदाधिकारी र सदस्यको शपथ चितवनमै गर्ने तयारी भएको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो । पहिलो केन्�. . .


नयाँ भेरियन्ट देखिएका देशबाट नेपाल प्रवेश गर्नेको व्यवस्थापन गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले कोरोनाको नयाँ भेरियन्ट देखिएका मुलुकबाट नेपाल प्रवेश गर्ने व्यक्तिको व्यवस्थापन गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कोरोनाको नयाँ भेरियन्ट देखिएका मुलुकबाट नेपाल प्रवेश गर्नेको व्यवस्थापन गर्न आदेश दिने न�. . .


तीन पालिकाद्वारा एम्बुलेन्स सेवा सञ्चालन

जुम्ला । जुम्लाको एक नगरपालिकासहित सात गाउँपालिकामध्ये तीन पालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएका छन् । सिञ्जा उपत्यकामा रहेका हिमा, सिञ्जा र कनकासुन्दरी गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हिमाका अध्यक्ष रजबहादुर शाहीले जानकारी दिनुभयो । जुम्लाको सदरमुकाम खलङ्गादेखि पैदल यात�. . .


जनगणनाः प्रारम्भिक नतिजामा ‘कुटी, गुञ्जी र नाभी’को जनसङ्ख्या पनि समेटिने

काठमाडौँ । राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक हुँदा (तीन महिनाभित्रमा) नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको जनसङ्ख्या पनि समेटिने भएको छ । तथ्याङ्क विभागले औपचारिक रुपमा कार्य क्षेत्र मै पुगेर जनगणना गर्न नसके पनि वैकल्पिक विधिको प्रयोग गरेर ती तीन क्षेत्रका घरधुरी र जन�. . .


दश वर्षदेखि गोठमा हतकडीमा बाँधिएकी शान्ति सुनी

गोकर्ण दयाल बैतडी । तीन सन्तानकी आमा शान्ति सुनी विगत १० वर्षदेखि अँध्यारो गोठमा हतकडी लगाएर राखिएको अवस्थामा फेला पर्नुभएको छ । स्थानीय आरनमा बनाइएको फलामको हतकडीमा बाँधिएका कारण शान्तिका हातमा निलडाम बसेकाे छ। बैतडीको मेलौली नगरपालिका–९, रोकटा गाउँकी ३२ वर्षीया शान्ति सुनीलाई मानसिक रोगको उपचा. . .


नाइजेरियाको जेलमा भएको आक्रमणमा ११ जनाको मृत्यु, २५२ बन्दी भागे

एजेन्सी । नाइजेरियाको एक जेलमा भएको आक्रमणमा परी कम्तीमा पनि ११ जना बन्दीको ज्यान गएको छ । सो आक्रमणमा परेर अरु कैयौँ घाइते भएका छन् । सो आक्राणबाट २५२ जना बन्दीहरु भागेका बताइएको छ । अधिकारीहरुले आइतबार राति यहाँको जोस नामक सहरमा रहेको सो बन्दीगृहमा अज्ञात बन्दुकधारीहरुले हमला गरेका थिए । उक्त हमला. . .


एमाले अध्यक्षमा ओली दोश्रोपटक भारी मतान्तरले विजयी

काठमाण्डौं । नेकपा एमालेको दशौं महाधिवेशनबाट केपी शर्मा ओली दोश्रोपटक भारी मतान्तरले विजयी भएका छन् । मंगलबार दिउँसो आएको मतपरिणाम अनुसार ओलीले प्रतिद्धन्द्धी भीम रावललाई भारी मत अन्तरले हराउँदै अध्यक्ष पदमा निर्वाचित भएका हुुन् । ओलीले १८३७ सय मत ल्याउँदा भीम रावलले २२३ सय मत पाएका छन् । अन्तिम म�. . .


मोरङको कटहरीमा कान्छी आमाको कुटाईबाट छोराको मृत्यु,सौतेलीआमा पक्राउ

विराटनगर । मोरङको कटहरीमा कान्छी आमाको कुटाइबाट छोराको मृत्यु भएको छ । कटहरी गाउँपालिका–५ का ३५ वर्षीय राजेन्द्रप्रसाद उराउको कान्छी आमाको कुटपिटबाट आइतबार राति मृत्यु भएको हो । मादक पदार्थ सेवन (मापसे) गरेर आएका राजेन्द्रले गत शनिबार राति घरमा झैझगडा गरेका थिए । झगडा हुदा राजेन्द्रले कान्छी आमा ५५. . .


विराटनगरमा कडा सुरक्षाका विच कांग्रेस मोरङ सभापतिको चुनाव जारी (फोटो फिचर सहित)

विराटनगर । पहिलो चरणमा कुनै पनि उम्मेद्वारले ५१ प्रतिशत मत पाउन नसकेपछि मोरङ काँग्रेस सभापतीको लागी पुन दोस्रो चरणको आज कडा सुरक्षाका विच मतदान भईरहेको छ । जिल्ला प्रहरी कार्यलय मोरङका प्रहरी नायव निरीक्षक डिएसपी दिपक श्रेष्ठको कमाण्डमा अहिले विराटनगर २ स्थित विराटनगर अस्पताल पुर्व खाली जमिनमा द�. . .


छ लाख ५८ हजारसहित पाँच जना जुवाडे पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नं. ३२ कोटेश्वरबाट तास खेलिरहेको अवस्थामा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । बीस बुक तास, छ लाख ५८ हजार ६३० नगदसहित तास खेलिरहेको अवस्थामा सोमबार प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो । कोटेश्वरस्थित कोटदेवी मन्दिर नजिक ईश्वर कार्कीको घरमा जुवातास खेलाइरहे�. . .


बाढी र पहिरो अवरुद्ध सडक झण्डै एक महिनापछि खुल्यो

शैलेन्द्र रोकाया बझाङ । गएको कात्तिक १ गतेदेखि ३ गतेसम्म आएको बाढी र पहिरोका कारण अवरुद्ध सेती लोकमार्ग अन्र्तरगतको जडार थामलेख सडक एक महिना झण्डै डेढ महिना पछि खुलेको छ । बेमौसमि वर्षासँगै आएको बाढी र पहिरोका कारण छेद विच्छेद भएको उक्त सडकलाई गाउँपालिकाले डोजर प्रयोग गरेर अस्थायी रुपमा खोलेर याताय�. . .