सम्पूर्ण समाचार

धवलागिरि हिमालमा पहिलोपटक नेपाली महिलाको सफल आरोहण

संसारको सातौँ आठ हजार १६७ मिटर अग्लो धवलागिरि हिमालमा पहिलोपटक नेपाली महिलाले सफल आरोहण गरेका छन् । धवलागिरि गाउँपालिका–४ मा पर्ने उक्त हिमालमा पूर्णिमा श्रेष्ठले सफल आरोहण गर्नुभएको हो । काठमाडौँको सेभेन समिट ट्रेकिङ कम्पनीमार्फत श्रेष्ठ यही असोज २ गते मुस्ताङको मार्फा हुँदै पैदलमार्ग भएर धवलाग�. . .


स्यानिटरी प्याडको कर वढाएको विषयमा विरोध र्‍याली

इटहरी । योगदान राष्ट्रको लागी नामक संस्था सुन्दरहरैचा नगरसमितिले महिनावारी सम्बन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले बिहीबार विहान सुन्दरहरचा ९ सलकपुरमा कार्यक्रमको आयोजना गरेको थियो । योगदान राष्ट्रका लागी मोरङ, पहिलो पाइला नेपाल सुन्दरहरैचा, नगर वाल सञ्जाल सुन्दरहरैचा, लियो क्. . .


ट्राफिकचौकमा प्रहरीको नयाँ भवन बनाउने तयारी

विराटनगर । विराटनगरको ट्राफिक चौकमा मोरङ ट्राफिक प्रहरी कार्यालयको भवन बनाउने प्रक्रिया सुरु गरिएको छ । साविक जिल्ला ट्राफिक प्रहरी कार्यालयको जीर्ण भवन रहेकै स्थानमा नयाँ भवन बन्ने भएको हो । नयाँ भवनमा अण्डर ग्राउण्ड र भुँई तला पार्किङसहितको संरचना तयार पार्न डीपीआरको काम भईरहेको छ । जिल्ला ट्राफ�. . .


विराटनगरमा मनोचिकित्सक संघको राष्ट्रिय भेला, १८ देशका ३ सय चिकित्सक सहभागी हुँदै

विराटनगर । नेपाल मनोचिकित्सक संघको आठौं राष्ट्रिय सम्मेलन विराटनगरमा हुने भएको छ । आगामी कार्तिक ११ देखि १३ गतेसम्म विराट टिचिङ हस्पिटलमा मनोचिकित्सकहरूको राष्ट्रिय सम्मलेन हुने भएको हो । बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै आयोजक समितिले सम्मेलन बारे जानकारी गराएको छ । सम्मेलनमा १८ देशका द�. . .


प्रदेश १ मा १८७ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १८७ जनामा कोरोना संक्रमण भएको छ । १ हजार २८९ जनाको पीसीआर परीक्षण गर्दा १३७ र ३३० जनाको एन्टिजेन परीक्षण गर्दा ५० जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङ र झापामा ५१–५१, सुनसरीमा २७, इलाम �. . .


झण्डै ६ महिनापछि इटहरीको इपील्याण्ड वाटरपार्क पुनः सञ्चालनमा

इटहरी । कोरोना महामारीका कारण बन्द रहेको इपिल्याण्ड एण्ड वाटरपार्क पुनः सञ्चालनमा आएको छ । कोरोना महामारीका कारण झण्डै ६ महिना बन्द भएको वाटरपार्क बिहीबारबाट पुनः सञ्चालनमा आएको हो । वाटरपार्क सुनसरीको इटहरीमा अवस्थित छ । गत फागुन ११ गतेदेखि औपचारिक रुपमा सञ्चानमा आएको वाटरपार्क कोभिड महामारीका क. . .


प्रदेश १ मा १८७ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १८७ जनामा कोरोना संक्रमण भएको छ । १ हजार २८९ जनाको पीसीआर परीक्षण गर्दा १३७ र ३३० जनाको एन्टिजेन परीक्षण गर्दा ५० जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङ र झापामा ५१–५१, सुनसरीमा २७, इलाम. . .


विराटनगर भन्सारबाट पुनः चोरीतस्करीका सामान भित्रियो, भिसिटिएसमा विवरण नभेटिएपछि राजश्वले अनुसन्धान गर्दै

विराटनगर । विराटनगर भन्सार कार्यालयबाट पुनः चोरीतस्करीका सामान भित्रन थालेको छ । भन्सार जाँचपासमै सेटिङ गरेर छोडिएको ३४ लाख मूल्य बराबरको कपडा बोकेको एउटा ट्याक्टरलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएपछि यस्तो खुलेको हो । यस अगाडी समेत यस्तै प्रकृतिका मालवस्तु बोकेका गाडी सशस्त्रले नियन्त्रणमा ल. . .


‘बडादशैं’ २०७८ टिकाको साइत बिहान १०: ०२ मिनेटमा , सुचना सहित

विराटनगर। आकृति रानी फुयल। नेपाल सरकारको गृह मन्त्रालयले हिन्दुहरुको महान चाड 'बडादशैं' को साइत सम्बन्धमा सुचना जारि गरि साइत सार्वजनिक गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संस्कृति शाखाबाट गत असोज ८ गते जारि गरिएको पात्रानुसार २०७८ सालको बडादशैंको शुभ साइतहरु हिजो १२ गते सा�. . .


प्याब्सन विराटनगरको निर्वाचित कार्यसमितिको पदस्थापन

विराटनगर । प्याब्सन नगर कार्यसमिति विराटनगरको दोस्रो अधिवेशनबाट निर्वाचित कार्यसमितिहरूको पदस्थापन भएको छ । विराटनगरमा बुधबार एक कार्यक्रम आयोजना गरि उनीहरुलाई निवर्तामान कायसमितिले पद हस्तान्तरण गरेको हो । निर्वाचन समितिका प्रमुख आयुक्त तथा प्याब्सनका केन्द्रीय प्राज्ञाकि सल्लाकार डा. उद्ध�. . .


काठमाडौँ उपत्यकाका ७३ प्रतिशतले लगाए कोरोनाको खोप

काठमाडौँ उपत्यकामा ७३ प्रतिशतले कोरोना भाइरसविरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रायका सहप्रवक्ता डा समीरकुमार अधिकारीले हालसम्म उपत्यकामा पहिलो मात्रा ७६ प्रतिशत र पूर्ण मात्रा ७३ प्रतिशतले खोप लगाएको जानकारी दिनुभयो । उपत्यकामा हिजो(मङ्गलबार) सम्म करि�. . .


नेपालमा रोकिएन मानव बेचबिखन

रुपन्देहीको सीमानाकाबाट मानव बेचबिखनका घटना हुने गरेका छन् । मानव तस्करले नेपाली महिला तथा बालबालिकालाई विभिन्न बहानामा भारत तथा तेस्रो मुलुक पु¥याइ बिक्री गर्ने गरेको माइती नेपालको तथ्याङ्कले देखाएको छ । माइती नेपालको रुपन्देही शाखाले मानव बेचबिखनका घटना नरोकिएको जनाएको छ । चालु आर्थिक वर्ष २०७. . .