सम्पूर्ण समाचार

अवैध गाँजासहित एक पक्राउ

अवैध लागुऔषध गाँजासहित प्रहरीले आज बिहान एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका–२ का ४२ वर्षीय नरबहादुर मुक्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनलाई १२२ किलोग्राम लागुऔषध गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक . . .


कात्तिक २८ देखि फाइजर खोपको पहिलो मात्रा

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोप ‘फाइजर’ यही कात्तिक २८ देखि मङ्सिर ४ गतेसम्म लगाउने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले दीर्घरोगीलाई लक्षित गरी यही कात्तिक २८ गतेदेखि खोप अभियान सञ्चालन गरिन थालेको जानकारी दिनुभयो । नेपाललाई अमेरिकाले एक लाख ६२. . .


राष्ट्रिय जनगणना बिहीबारदेखि, हरेक घर परिवारलाई ८० प्रश्न सोधिने

काठमाडौं । ‘मेरो गणना मेरो सहभागीता’ मूल नाराकासाथ बिहीबारदेखि १२ औँ राष्ट्रिय जनजणना शुरु हुनेभएको छ । जनगणनाका लागि केन्द्रीय तथ्याङ्क विभागले ४० हजार जना गणक खटाउने भएको छ । तथ्याङ्क विभागका प्रवक्ता तीर्थराज चौलागाइँले बिहीबारदेखि शुरु हुने जनगणनाका लागि ४० हजार जना गणक फिल्डमा खटाइने जानका�. . .


विराटनगरमा छठको रौनकता, आज अस्ताउँदो सुर्यलाई अर्घ्य दिईने

विराटनगर । मिथिला क्षेत्रका बासिन्दाहरुको महापर्व छठ आज अस्ताउँदो सुर्यलाई अर्घ्य दिएर मनाईंदैछ । सोमबार ‘नहाय–खाय’ विधिबाट विधिवत रुपमा सुरु भएको छठपर्वमा ब्रतालुहरुले आज षष्ठी तिथिका दिन साँझपख अस्ताउँदै गरेको सुर्यलाई अर्घ्य दिनेछन् । आईतबार कात्र्तिक शुक्ल तृतीयाका दिन ‘अरबाईन’, सोमबार चौ�. . .


दुई जना युवकलाई बक्राहा खोलाले बगायो, एक मृत फेला

विराटनगर । मोरङ रंगेली नगरपालिका ७ बक्राह खोलामा नुहाउन गएका २ जना युवकलाई बगाएको छ । बगाएका मध्ये एक जनाको मृत्यु भएको छ भने अर्का युवक बेपता भएका छन् । आज दिउसो साढे १२ बजे भारत मध्यापुरा सिंहेश्वरथान घर भई रंगेली नगरपालिका ६ भन्सार टोल सुरेश साहको घरमा पाहुना आएका २१ बर्षीय बिटु कुमार साह र १८ बर्षी�. . .


कात्तिक २५ गतेदेखि राष्ट्रिय जनगणना, तयारी पूरा

काठमाडौँ । कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म हुने राष्ट्रिय जनगणना २०७८ को सबै तयारी पूरा भएको छ । बिहीबारबाट सुरु हुने राष्ट्रिय जनगणना २०७८ को सुुरुवात सङ्घमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीबाट जनगणना सुरु गरिने भएको छ । यसैगरी, प्रदेशमा मुख्यमन्त्री, स्थानीय तहमा नगर तथा गाउँ प्रमुख र वड. . .


सेटिङमा खुसुक्क भित्रन्छ, विराटनगरमा हर्षबढाँईका लागि पड्कन्छ पटका

विराटनगर । तिहार भित्रिएपछि जिल्ला प्रहरी कार्यालय मोरङले तीनलाख ३४ हजार मूल्य बराबरको पटका नष्ट ग¥यो । विभिन्न मितिमा बरामद गरेको बारुदजन्य विष्फोटक पटका प्रहरीले नष्ट गरेर शहरमा यसलाई पट्काउन निषेध गरेको सन्देश दिन खोजेको थियो । तर, तिहारभर विराटनगरमा पटका पड्कन भने कम भएन । प्रहरीले विभिन्न समयम�. . .


विराटनगरका सिंघीया–केशलियामा झकिझकाउ, बजार शान्त (तस्वीरमा विराटनगरको छठ)

विराटनगर। छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा गरी मनाइँदै छ । विराटनगरमा आज सिंघिया र केशलीया घाटमा छठ पर्वका लागि झकिझकाउ र सजिसझाउ गरिएको छ । साँझ अस्ताउँदो सूर्यको उपसना गरिने भएकोले दिउँसैदेखि विराटनगर बजार भने सुनसान बनिसकेको छ । छठ व्रतालुले साँझमा सूर्य उपसना गर्ने तयारी गर्ने. . .


ट्रक र बस ठोकिँदा दुई जनाको मृत्यु

ट्रक र बस एक आपसमा ठोकिँदा दुईजनाको घटनास्थलमा नै मृत्यु भएको छ । जनकपुरबाट काठमाडौँतर्फ आइरहेको ना७ख ८७६ नंको रात्रि बसलाई विपरीत दिशाबाट आइरहेको प्रदेश–२–०३०१ख ५०३५ नंको ट्रकले गए राति हेटौँडास्थित नवलपुरमा ठक्कर दिँदा बसका ती यात्रुको घटनास्थलमै मृत्यु भएको हो । मृतक यात्रुको सनाखत भइनसकेक�. . .


‘ढोरपाटन जति घुमे पनि धित मर्दैन’

गलकोट । नेपालकै एक मात्र सिकार आरक्ष क्षेत्र ढोरपाटनमा आन्तरिक पर्यटक बढ्न थालेका छन् । दसैँ, तिहारका समयमा सो स्थान घुम्ने पर्यटकमा वृद्धि हो । ढोरपाटनको हिमाली क्षेत्रमा अहिले यस वर्षको दोस्रो सिकारयाम चलिरहेको छ तर सिकार खेल्न विदेशी पर्यटक सोझै हिमाली क्षेत्रमा पुग्ने भए पनि आन्तरिक पर्यटक सि�. . .


महाधिवेशन तयारीमा काँग्रेस बैठक

शेषकान्त पण्डित काठमाडौँ । नेपाली काँग्रेसको आगामी केन्द्रीय कार्यसमितिको बैठक मुख्य रूपमा १४औँ महाधिवेशनको तयारीमा केन्द्रित रहने भएको छ । यही कात्तिक २८ गते बोलाइएको बैठक मुख्यगरी महाधिवेशन तयारी, हालसम्म भएको पार्टीका विभिन्न तहको निर्वाचनको समीक्षालगायतका विषयमा केन्द्रित रहने भएको हो । प�. . .


विविधताभित्रका एकता र सामाजिक सद्भाव हाम्रा सांस्कृतिक : प्रम देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले धार्मिक र सांस्कृतिक महत्वका साथ उदाउँदो र अस्ताउँदो सूर्यलाई अघ्र्य दिई मनाइने छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपालीमा सुख, शान्ति, सु–स्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गर्नुभएको छ । छठ पर्वका अवसरमा उहाँले शुभकामना सन्देश दिँद�. . .