इटहरी, ४ जेठ । घर निर्माणसम्बन्धि काम गर्ने एक समूहले सरकारी कार्यालय र कर्मचारीको सही तथा छाप किर्ते गरेको खुलासा भएको छ। इटहरी उपमहानगरपालिकाका कर्मचारीको सही र छाप किर्ते गरेर नक्सापास गरी निर्माण इजाजतसमेत लिएको खुलेको हो। यो समूहले गत माघ महिनामा सात लाख रुपैया लिएर इटहरी ५ स्थित मिरा खड्काको �. . .
विराटनगर, ४ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले स्वतन्त्र प्रेस र मानव अधिकार कुण्ठित पार्न खोजेको देउवाको आरोप लगाउनु भएको छ । सरकारले स्वतन्त्र प्रेस तथा मानवअधिकार नै कुण्ठित हुने गरी संसदमा ल्याएका कुनै पनि विधेयक पास पास हुन नदिने बताउनुभयो । शनिबार विराटनगर विमानस्थलमा �. . .
विराटनगर, ४ जेठ । बंगलादेशकी राजदुत फास्फी विन्ते आम्सले बंगलादेशको आर्थिक बृद्धिबाट नेपालले पनि शिक्षा लिन सक्ने बताएकी छिन् । बंगलादेशले हाँसिल गरेको आर्थिक बृद्धिदर उत्साहजनक रहेको बताउँदै ८ प्रतिशत आर्थिक बृद्धिदर हाँसिल गरेको सुनाईन् । शनिबार विराटनगरको एभरेष्ट एजुकेशन फाउण्डेशन प्रालिले �. . .
प्रेम देवान विराटनगर ४ जेठ । किरात धर्मालम्वीहरुको महान पर्व साकेला उभौली पर्व आजबाट सुरु भएको छ । किराँत समूदायले अन्नबाली लगाउन सुरु गर्ने तथा लगाएका अन्न बालीमा चराचुरुङ्गी , किरा फट्याङ्ग्रा नलागोस् भनेर विधिवत् रुपमा पुजा पाठ गरी आज देखी एक महिनाको दिनलाई विशेष रुपमा मनाउने गर्दछन् । परम्पराअ�. . .
विराटनगर, ४ जेठ । प्रदेश नम्बर १ अन्तरगत मुख्य शहरको वृहत्तर विकासको लागि एशियाली विकास बैकले डेढ खर्व रुपैया लगानी गर्ने भएको छ । आगामी तीन बर्ष भित्रै आयोजना सुरु गर्ने गरि वैकले लगानी गर्न लागेको हो । बैकले लगानी गर्ने सुनिश्चितता देखाएपछि भौतिक पूर्वाधार मन्त्रालयले हालै काठमाडौमा सरोकारबाला स�. . .
विराटनगर, ४ जेठ । पूर्वाञ्चल विश्वविद्यालयको अवस्था सुधारोन्मुख भएकाले शाख बढाउन सरोकारवालाहरुले सुझाव दिएका छन् । पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघले विराटनगरमा आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका पूर्व अध्यक्ष कृष्णप्रसाद पोखरेलले पूर्वाञ्चल. . .
अमेरिकाको डेस प्लेन्स इलिनोइस शिकागो निवासी बिजय प्रसाद रेग्मीको सहयोगका लागि संसार भरिबाट मानिसहरु अनलाईनको माध्यमबाट एकजुट हुन थालेका छन् ।हृदयघातका कारण आधा शरिर प्यारालाइज र दुबै किड्नी फेल भएको भनिएका बिजय प्रसाद रेग्मीको उपचारका लागि इन्टरनेटबाट सहयोग संकलन गर्ने वेबसाइट गो फण्ड मि डटक�. . .
विराटनगर, ३ जेठ । मोरङका उद्योगी तथा व्यवसायीले भारतमाजस्तो एकल कर नीति (जीएसटी) लागु गर्दा कर तिर्न थप सहज हुनेमा जोड दिएका छन् । सडक बोर्ड नेपालका कार्यकारी निर्देशक कृष्णसिंह बस्नेत र सडक बोर्ड नेपालका वरिष्ठ वित्त अधिकृत निर्मलप्रसाद कोइरालासँग सडक उपभोग दस्तुर (सडक कर) सम्बन्धी छलफल कार्यक्रममा . . .
इटहरी, ३ जेठ । सुनसरी पकलीकी सिता मगर चौधरीले अन्तरजातिय विवाह गरिन । जात नमिलेको भन्दै सिताका घरका आफन्तले उनलाई स्वीकार गरेन । घर नभित्र्याएपछि सिताको परिवार छाप्रो हालेर बस्न थाले। त्यही बेला उनका श्रीमान पूरानो मुद्दाका आधारमा जेल चलान भए । आम्दानीको कुनै बाटो थिएन । उनी बनिवुतो गरेर एक जना छोर�. . .
प्रेम देवान विराटनगर, ३ जेठ । केही महिना अघि वारा र पर्सामा आएको हावा हुरीको झल्को दिने खालको हुरी मोरङको ग्रामथानवासीले पनि भोगेका छन् । मोरङको ग्रामथान गाँउपालिकाका विभिन्न स्थानमा गत सोमबार राती आएको हावा हुरीका कारण विजुलीको पोल ढलेपछि स्थानीय अन्धकारमा बस्न बाध्य छन् । त्यसैगरी आधा दर्जन परिव�. . .
विराटनगर, ३ जेठ । मोरङको रतुमाई नगरपालिका वडानम्बर १० ईटहराको सातमेडिमा रहेको स्वर्गिय मदन भण्डारीको घरमा भेटिनुभयो, घनश्याम भण्डारी । उहाँ यही मदन भण्डारीको घरको रुँगुवाको काम गर्नुहुन्छ । उहाँसँगै उहाँकी श्रीमती यसोदा र २ छोरापनि थिए । २०६३ साल अगाडी खाली रहेको यो घरमा अहिले यो परिवारले संरक्षण ग�. . .
विराटनगर ३ जेठ । विराटनगरका पत्रकारहरुले आ– आफ्नो संञ्चार सामाग्री भुई मै राखेर नेपाल मिडिया काउन्सिल सम्बन्धी विधेयक खारेज गर्न माग गर्दै विरोध जनाएका छन् । सरकारले विधेयकको नाममा प्रेस स्वतन्त्रता माथी अंकुश लगाउन खोजेको भन्दै शुक्रबार विराटनगरमा भेला भएका पत्रकारहरुले विरोध गरेका हुन् । नेपाल. . .