विराटनगर २ जेठ । मोरङको झोराहाट २ मा दुईवटा मोटरसाईकल एक आपसमा ठक्कर खाँदा चालकदय गम्भिर घाईते भएका छन् । बिहिबार विहान ८ ः ३० बजेको समयमा विराट चोकदेखी विराटनगर आँउदै गरेको को १८ प ५३८७ नम्बरको मोटरसाईकल र विपरीत दिशाबाट आँउदै गरेको को १२ प ६९९८ नम्बरको मोटरसाईकलसँग एक आपस ठक्कर खाँदा दुवै चालक घाईते भ. . .
विराटनगर, २ जेठ । प्रदेश १ सरकारले बजेट अधिवेशनमा तीन वटा विधेयक ल्याउने तयारी गरेको छ। प्रदेश सचिव सुरेश अधिकारीले प्रदेश लोक सेवा आयोग, प्रदेश निजामती विधेयक र क्षमता विकास प्रतिष्ठान विधेयक ल्याउने तयारी गरिएको जानकारी दिए। प्रदेश १ का प्रादेशिक कार्यालयमा दुई हजार चार सय कर्मचारीको दरबन्दी छ। त�. . .
विराटनगर जेष्ठ २ । प्रदेश नम्बर १ को सुनसरीको इटहरीमामा इन्डोेर आईसपार्क बन्ने भएको छ । इटहरीका रमाइला पार्कहरूमा मानिसको आकर्षण बढ्न थालेपछि उद्यमी भीम पौडेलको समूहले ४ बिघा क्षेत्रफलमा अत्याधुनिक शैलीको पार्क बनाउने भएको छ। दश वर्षयता पिकनिक स्थलका रूपमा भीड बढ्न थालेको इटहरी उपमहानगरपालिका �. . .
विराटनगर, १ जेठ । दोहोरो नागरिकता लिएको हुन सक्ने आशंकामा विराटनगरबाट एक ब्यक्ति पक्राउ परेका छन् । नेपालमा बनेको सवारी चालक अनुमति पत्र र भारतमा बनेको आधार कार्ड भेटिएपछि उनलाई गए राति विराटनगर महानगरपालिका–३ खार्जीबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा विराटनगर–९ मा बस्दै आएका ३६ वर्षीय विमलेस सा�. . .
प्रेम देवान, विराटनगर, १ जेठ । वरिष्ठ बालरोग विशेषज्ञको रुपमा डा. विमल अग्रवाललाई नचिन्ने प्रदेश १ मा सायदै होलान् । धेरै बालबालिकाको उत्कृष्ट उपचार गरेर ख्याती कमाएका डा. अग्रवाल अहिले अस्पताल शैयामा छन् । वैशाख २४ गते आफै गाडी चलाएर नोवेल अस्पताल पुगेका अग्रवाललाई मस्तिष्कघात पछि नौ दिन देखि अस्पत. . .
विराटनगर, १ जेठ । बुढीगंगा गाउँपालिकामा रहेको नरग्राम माध्यामिक बिद्यालय नमुना बिद्यालयहरुमा परेसँगै भोतिक संरचना निर्माणको काम शुरु गरेको छ । टंकीसिनवारी चौकमा रहेको नरग्राम माध्यामिक बिद्यालयले नमुना बिद्यालयको सुचिकृतमा परेपछि त्यसको लागि आबस्यक पर्ने भौतिक पुर्बाधारका कामहरु शुरु गरेको हो . . .
विराटनगर, १ जेठ । दुवै मृगौलामा खराबी देखिएसँगै छोरीको अवस्थाप्रति चिन्तित आमा धनमाया तामाङ यतिबेला आर्थिक जोहोका लागि सहयोगको याचना गरिरहेकी छिन्। विराटनगर महानगरपालिका–१३ निवासी २५ वर्षीया पार्वती तामाङको गत मंसिरपछि स्वास्थ्यमा समस्या देखिँदै आएको थियो। दुवै मृगौलामा खराबी बढेसँगै ६० वर्षि. . .
रबिन्द्र बराल रंगेली, ३१ बैशाख । मोरङको सुनवर्सी नगरपालिका वडा नम्बर ८ कुडेलीकको बिश्वकर्मा टोल छ । यहाँ बसोवास इलयाज मियाँका २२ बर्षका छोरा रहेमान मियाँको टाउकामा ठुलो घाउ छ तर उपचार हुन् सकेको छैन। उनी उपचारको सहयोगको आग्रह गर्दै सुनवर्सी नगरपालिका गए तर नगरपालिकाले आर्थिक सहयोगको नामा जम्मा २ हज�. . .
विराटनगर, ३१ बैशाख। साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड कोशी कार्यालय विराटनगरमा भण्डारण गरिएको १९ लाख भन्दा बढी मूल्यको रासायनिक मल गायव प्रकरण सार्वजनिक भएको छ। सरकारले अनुदानमा उपलब्ध गराउँदै आएको २ हजार १६७ बोरा अर्थात् १९ लाख ७ हजार ३५० रुपैयाँ बराबरको रासायनिक मल भण्डारण गरिएको गोदामबाटै हराए�. . .
विराटनगर, ३१ बैैशाख । दलित मुसहर युवा र थापा क्षत्री युवती भागेसँगै दलित वस्तीमाथि खानेपानी नै नदिएको विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको छ। थापा परिवारका प्रतिनिधिलाई जिल्ला प्रहरी कार्यालय मोरङ बोलाएर प्रहरीले बयानसमेत लिएको छ। साथै मुसहर युवासँग भागेकी युवतीको खोजी पनि सुरु गरिएको मोरङका प्�. . .
विराटनगर, ३१ बैशाख । विराटनगरबाट पोखरा जहाज उडानको बिषय पछिल्लो समय चर्चाबाट नै हराएको छ । शुरुमा प्रदेश सरकारले काम शुरु गरेसँगै विराटनगरबाट पोखरा उडान गराउनको लागि छलफल समेत भएको थियो । गत जेठ ११ गते विराटनगरमा भएको एउटा छलफलमा तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्व.रवीन्द्र अधिका. . .
नवराज कट्टेल विराटनगर, वैशाख ३१ गते । लागतअनुसारको मूल्य नपाएपछि पूर्वको झापा, सुनसरी र मोरङमा उखु खेती गर्दै आएका किसानले यस वर्ष यसैलाई दोहो¥याउने जाँगर चलाएनन् । उखुको मूल्यमा लामो समयसम्म बार्गेनिङ चलेपछि अन्योलमा परेका किसानले गत वर्षको तुलनामा ४०० बिघा जमिनबाट उखु हटाएका हुन् । तीन जिल्लामा �. . .