विराटनगर १० चैत । पूर्व(पश्चिम राजमार्ग अन्तर्गत मोरङको सुन्दर(हरैचा नगरपालिका(८ मा आइतवार हायस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । आज बिहान साढे ५ बजे पश्चिम तर्फ जाँदै गरेको बा ५ ख ३५४ नम्बरको हायस गाडी अनियन्त्रित भईदुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी सुनसर�. . .
विराटनगर, १० चैत । विराटनगरकाे पुष्पलाल चौकमा रहेको पुर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा विद्यार्थी संगठनहरुले संयुक्त रुपमा तालाबन्दी गरेका छन् । पुर्वाञ्चल बिश्वबिद्यालय सेवा आयाेगले एक पक्षिय रुपमा विभिन्न पदपुर्ती गर्नका लागि आजदेखि परीक्षाकाे कार्यतालिका सार्बजनिक गरेकाे छ �. . .
विराटनगर, ९ चैत । विराटनगरमा २०२८ सालमा जन्मिएकी सरु केसी बालबालिकाको क्षेत्रमा काम गर्दै आएकी महिला मात्र होइन, एक उद्यमी महिला पनि हुन् । उनका बुवा शुरूदेखि नै व्यवसायी थिए । १० कक्षामा पढ्दादेखि नै व्यवसाय गर्नुपर्छ भन्ने सिकेकी उनले पढ्दादेखि नै घरमा बुवालाई सघाउने काम गर्थिन् । उनका बुबा बैंक. . .
[caption id="attachment_80676" align="alignnone" width="816"] विराटनगरको पोखरीयामा माध्यामिक विद्यालय परीक्षा केन्द्र । तस्वीर : प्रेम देवान आवर विराटनगर[/caption] विराटनगर, ९ चैत । आइतबारबाट सुरू हुन लागेको एसइई परीक्षा २०७५को तयारी पुरा भएको छ । परीक्षाको लागी केन्द्रमा उत्तर पुस्तिका र प्रश्नपत्र पठाउ�. . .
विराटनगर, ९ चैत । प्रदेश नं १ को सरकारले जिल्लास्थित अस्पतालको सेवा सुविधा प्रभावकारी बनाउने कार्य शुरु गरेको छ । प्रदेश सरकारअन्तर्गत रहेका तीन जिल्लाका चार ओटा अस्पतालमा ५० शय्यामा स्तरवृद्धि र सेवा सुविधा थप गर्ने कार्य सामाजिक विकास मन्त्रालयले शुरु गरेको हो । मन्त्रालयले मोरङको रङ्गेली जिल्ल�. . .
विराटनगर, ९ चैत । ज्येष्ठ नागरिकहरुका सम्बन्धमा प्रादेशिक नीति तथा ज्येष्ठ नागरिक ग्राम सम्भाव्यता अध्ययन कार्यदलले ९ बुँदे प्रतिवेदन सामाजिक विकासमन्त्री जीवन घिमिरेसमक्ष प्रस्तुत गरेको छ । २०७५ मंसिर १३ गते गठन भएको १० सदस्य कार्यदलले ४ महिना लगाएर सम्भाव्यता अध्ययन गरी कार्य विवरणसहितको प्रत�. . .
प्रेम देवान । विराटनगर, ९ चैत । विराटनगर १० तिन टोलियाका उदय चन्द्र न्यौपाने शनिबार विहानै आफ्नो हातमा झाडु बोकेर शान्तिमार्गको सडकमा निस्किए । हातमा पञ्जा अनि मुखमा माक्स लगाएर हातमा भएको झाडुले भर्खरै निमार्ण सम्पन्न भएको सडकमा सरसफाई गर्न थाले । उनी जस्तै शान्तिमार्गकी मेटलाईफ ईन्सोरेन्समा कार्. . .
विराटनगर,९ चैत । मोरङको कानेपोखरी गाँउपालिकामा भएको दुर्घटनामा दुईजनाको मृत्यु भएको छ। शनिबार बिहान कन्टेनर ट्रक र टाटा सुमो ठोक्किदाँ झापाको अर्जुनधारा नगरपालिका–४ का ४७ वर्षीय रामकुमार अछामी र झापाको गौरादह नगरपालिका–४ का ४५ वर्षीय प्रकाश मगरको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय पथरीका प्र�. . .
बिराटनगर चैत्र ९ , भारतको बथनाहादेखि कटहरी गाउँपालिकासम्मको रेलमार्ग निर्माणमा रहेको मुआब्जा विवाद सुल्झाउन स्थानीय बासिन्दाले माग गरेका छन् । कटहरी गाउँपालिकाका अध्यक्ष रामकुमार कामतले कृषकका तर्फबाट जग्गा अधिग्रहणमा देखिएको मुआब्जा विवाद सुल्झाउनका लागि केही दिनअघि प्रधानमन्त्री केपी शर्. . .
प्रेम देवान विराटनगर ८ चैत्र । विराटनगरमा पहिलो पटक आयोजना गरिएको पाँचौ अन्तराष्ट्रिय महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता भव्य रुपमा सम्पन्न भएको छ । पहिलो पटक विराटनगरमा अन्तराष्ट्रिय स्तरको फुटवल प्रतियोगिता आयोजना भईरहँदा घरेलु टिमलाई हौसला र माया समर्थकको बाक्लो उपस्थित रहेको थियो । �. . .
बिराटनगर, ८ चैत । बिराटनगरको महेन्द्र चौकमा रहेको म्याक्स अस्पतालको लापरबाहीले गर्दा धरान छाताचौक नयाँ बजारका मो.मक्सुदको गएराती ज्यान गएकाे घटना राजनीति दवावमा मिलाईएकाे छ । मुटुको समस्या भएका मक्सुदलाई राती नै एम्बुलेन्सको मिलेमतोमा अस्पताल पर्याइएको थियो । घटना बाहिर आए पश्चात् आफन्तले अस्प�. . .
विराटनगर, ८ चैत । पहिलो पटक काठमाडौं उपत्यका बाहिर भएको फुटबलको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता पाँचौ महिला साफ च्याम्पियनसिप विराटनगरमा भव्य रूपमा सम्पन्न भएको छ। दश हजार दर्शक क्षमता भएकाे विराटनगरकाे शहिद रङ्गशालामा दर्शक भने दशाै हजारकाे सङ्ख्यामा पाएकाे छ । पहिलाे पटक विराटनगरमा अ. . .