सम्पूर्ण समाचार

प्रदेश सरकारको नीति तथा कार्यक्रम : आर्थिक बृद्धि ३.६ प्रतिशत, आवधिक योजना परिमार्जन गरिने

विराटनगर । प्रदेशको आगामी (आथिर्क वर्ष २०७८\२०७९) वर्ष आर्थिक बृद्धिदर ३.६ प्रतिशत रहने अनुमान गरिएको छ । प्रदेश सरकारले बिहीबार सार्वजानिक गरेको नीति तथा कार्यक्रममा आगामी वर्ष ३.६ प्रतिशतको आर्थिक बृद्धि हुने अनुमान गरिएको हो । राष्ट्रिय अर्थतन्त्रमा प्रदेश १ ले १५.६ प्रतिशतको हिस्सा ओगट्ने गर्दछ । . . .


प्रदेश सरकारको नीति तथा कार्यक्रम ः स्वास्थ्य क्षेत्र प्राथमिकतामा

विराटनगर । प्रदेश १ सरकारको आगामी आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम प्रदेशसभामा पेश गरिएको छ । प्रदेशसभा आज बसेको बैठकमा प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेश गर्नुभएको हो । स्वास्थ्य क्षेत्रलाई बिशेष प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्य. . .


दमकमा एक छात्राको रहस्यमय मृत्यु

झापाको दमकस्थित लाइफलाइन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेडियोलोजी तेस्रो वर्षमा अध्ययनरत एक छात्राको रहस्यमयी मृत्यु भएको छ । दमक नगरपालिका–५ स्थित एक घरमा कोठा भाडामा लिएर अध्ययन गर्दै आउनुभएकी इलामकी सेजला कोइरालाको बुधबार साँझ रहस्यमय मृत्यु भएको हो । इलाका प्रहरी कार्यालयका प्रहरी नायब उप�. . .


मन्त्रिपरिषद्ले पायो पूर्णता, गृहमन्त्री खगराज अधिकारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिनु भएको छ । आज सत्तारुढ नेकपा एमालेबाट ६ मन्त्री र एक राज्यमन्त्री नियुक्त र जनता समाजवादी पार्टी ९जसपा० को महन्थ ठाकुर पक्षबाट एक मन्त्री नियुक्त गरिएको हो । यससँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । २५ सदस्यीय मन्त्रिपरिषद्मा �. . .


विराटनगरको सिर्जना फाइनान्स सिटिजन्सले प्राप्ति गर्ने बाटो खुल्यो

काठमाडौं । विराटनगर मुख्य कार्यालय रहेको सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने प्रस्ताव पारित गर्दै सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सातौँ विशेष साधारण सभा सम्पन्न गरेको छ । सिर्जना फाइनान्स लिमिटेडलाई प्राप्ति (एक्विजिसन) का लागि प्रस्ताव पारितसँगै अब सिटिजन्समा सिर्जना फाइनान्स मर्ज हुने भएको �. . .


एनआरएन नव-निर्वाचित सदस्य केसीद्धारा विपन्न वर्गलाई राहत सामाग्री

विराटनगर । गैर आवासिय नेपाली संघ अमेरिका कोलोराडो च्याप्टर (एन आर एन) को सहयोगमा विराटनगरका अपाङगता भएका ब्यक्तीका साथै विपन्नलाई राहत वितरण गरिएको छ । संघका कोलोराडो च्याप्टरका नवनिर्वाचित सदस्य सुमन केसीको पहलमा नगरक्षेत्रका ३० जना अपाङगता भएका ब्यक्ति सहित १ सय १० जनालाई राहत वितरण गरिएको हो । उ. . .


शैक्षिक गतिविधीसँगै सामाजिक उत्तरदायित्व बहन गर्दै शिक्षादिप कलेज

विराटनगर । प्रदेश नम्बर एकमा शैक्षिक क्षेत्रको रुपमा अब्बल मानिदै आएको शिक्षादिप कलेज विराटनगरले शैक्षिक गतिविधीसंगसंगै सामाजिक उत्तरदायित्व वहन गर्दै आएको छ । हाल कोरोना माहामारीका कारण स्कुल कलेज बन्द भएका छन् । तर पनि कलेजले भने शैक्षिक गतिविधीलाई रोकेर अहिले सामाजिक कार्यमा भने निरन्तर लागी. . .


प्रदेश सरकारको नीति तथा कार्यक्रम आज आउँदै

विराटनगर । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश १ सरकारले आज ल्याउने भएको छ । नीति तथा कार्यक्रम आज नै प्रदेशसभामा पेश हुने भएको हो । प्रदेश प्रमुख सोमनाथ प्यासी अधिकारीले प्रदेशसभाको आज ३ बजे बस्ने बैठकमा नीति तथा कार्यक्रम पेश गर्नुहुने भएको छ । प्रदेश सरुकार मन्त्रिपरिषद बैठकले प्रदेशको. . .


यसपालिको मनसुन जोखिमपूर्ण हुने चेतावनी: १८ लाख मानिस प्रभावित हुने अनुमान

मनसुन भित्रिनै लागेको नेपालमा यसपालि मनसुनजन्य विपद् (मुख्यगरी बाढी पहिरो) बाट १८ लाख बढी मानिस प्रभावित हुने अनुमान गरिएको छ । गत वर्ष औषत बराबर पानी पर्ने प्रक्षेपण हुँदा ठूलो मानवीय क्षति बेहोरेको मुलुकसामु सरदरभन्दा बढी वर्षा हुने आँकलन गरिएको यसपालिको मनसुनमा झन् चुनौतीपूर्ण रहने अनुमान मौसमव�. . .


चित्रगुप्त समाज कल्याण परिषदद्धारा राहत वितरण

विराटनगर । विराटनगर १० तीनटोलियामा रहेको चित्रगुप्त समाज कल्याण परिषदद्धारा राहत सामाग्री वितरण गरिएको छ । दोस्रो चरणको कोरोना माहामारीको समयमा सरकारले जारी गरेको निषेधाज्ञाबाट प्रभावित व्यक्तिहरुलाई परिषदले खाद्यन्न सामाग्रीसँगै स्वास्थ्य सामाग्री वितरण गरेको छ । लामो समय सम्मको निषेधाज्ञ�. . .


तीन हजार बिन्दुमा पुगेर फर्कियो नेप्से, आज दिनभरको सेयर कारोबार

तीन हजार बिन्दुमा पुगेर नयाँ कीर्तिमान कायम गरेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक अन्तिम समयमा भने दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आजको शुरुआती कारोबारमा नेप्सेले तीनहजार बिन्दु छोएको थियो । यो हालसम्मकै उच्च थियो । पुनः बजार सम्हालिएर १३.५६ बिन्दुले नेप्से �. . .


प्रदेश १ बाट १,४६५ संक्रमणमुक्त, ५०७ संक्रमित थपिए

विराटनगर । प्रदेश १ बाट १ हजार ४६५ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ६२० महिला र ८४५ पुरुष रहेका छन् । मोरङबाट सवैभन्दा बढी ५९८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४४ हजार ८९९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा आज ५०७ जना कोरोना संक्रमि�. . .