प्रेम देवान । विराटनगर, २५ फागुन । विराटनगरका हरेक खाली भित्ताहरु विज्ञापनले भरिएका छन् । मुख्य बजार होस या भित्री सडक नै किन नहोस् चाउचाउ ,सुुर्ति जन्य पदार्थ (खैनी चुरोट ,गुट्खा) व्यापारिक सिमेन्ट, रड अनि मादक पदार्थका बिज्ञापनले भरिएको छ । यसले ब्यापारीहरुलाई फाईदा त पुगेकै होला तर यसले स्कुलले बा�. . .
विराटनगर, फागुन २५ गते । विराटनगरमा फागुन २८ गतेदेखि शुरु हुने अन्तर्राष्ट्रिय पाँचौँ साफ महिला च्याम्पियनसीप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । जसका लागि बिराटनगरको शहिद रंगशालालाई बेहुली झैँ सिंगारिएको छ । हेर्नुहोस तस्बिरमा :. . .
विराटनगर, २५ फागुन । विराटनगर महानगरपालका वडा नम्बर १२ मा आगलागी भएको छ । आज बिहान करिब २ बजेको समयमा स्थानीय लखनलाल मण्डलको घरमा आगलागी हो ।मण्डलको ३ कोठाको घर र गोठमा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट घर भित्र रहेका सबै सामान जलेको लखानलालले बताए । आगलागीबाट करिब ६ लाख मुल्य बरावरको क्षती भएक�. . .
विराटनगर, २४ फागुन । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रंगेलीको आयोजनामा गरेको निःशुल्क स्वास्थ्य शिविर तथा समुदायसंग चिया कार्यक्रम सम्पन्न भएको छ । सुनवर्षी नगरपालिका-८ स्थित महेन्द्र आधारभुत बिद्यालय कुडेलीमा १ नम्बर प्रदेश प्रहर�. . .
काठमाडौं २४ फागुन । सरकार र पृथकतावादी आन्दोलन गर्दै आएका सिके राउतका बीचमा ११ बुँदे सहमति भएको छ । आज काठमाडौंको राष्ट्रियसभा गृहमा आयोजना गरिएको एक कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा बादल र सिके राउते विच ११ बुँदे सहमतिमा हस्ताक्षर गरे । सहमतिको पहिलो बुँदामा मुलुकको अखण्डता स्वीकार गरेका छन् . . .
ललितपुर २४ फगुन । ललितपुरमा ड्युटीमा रहेका एक प्रहरी निरीक्षक ९इन्सपेक्टर० माथि आक्रमण भएको छ । आक्रमणबाट महानगरीय प्रहरी प्रभाग ललितपुरका प्रहरी निरीक्षक केशर न्यौपाने घाइते भएका छन्। उनको टाउकोमा ८ टाँका लागेको बताइएको छ । मंगलबजारमा फागुन १८ गते करिब राति साढे १० बजेको समयमा मादक पदार्थ सेवन गर�. . .
काठमाडौं २४ फागुन । मधेशलाई छुट्टै देश बनाउने पृथकतावादी अभियान चलाइ रहेका सिके राउतले आफ्नो अभियान छाड्दै नेकपा प्रवेश गर्ने भएका छन् । शुक्रबार दिउँसो १ बजे राष्ट्रियसभा गृहमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा राउतले स्वतन्त्र मधेश अभियान परियात्य गरेको घोषणा गर्दै नेकपा प्रवेश गर्न ल�. . .
विराटनगर,२४ फागुन । विराटनगरमा हुने पाँचौं साफ च्याम्पियनसिप महिला फुटबल प्रतियोगितामा नेपालबाट खेल्ने खेलाडी छनौट भएका छन् । साफ खेल्न लामो समयदेखि अभ्यास गर्दै आएका २३ जना खेलाडीहरूबाट साफ च्याम्पियनसिप महिला फुटबल प्रतियोगिता खेल्न २० जना खेलाडी छनौट गरिएको मुख्य प्रशिक्षक हरि खड्काले जानका�. . .
प्रेम देवान । विराटनगर, २३ फागुन । आगामी फाल्गुन २८ गतेदेखि हुन लागेको साफ महिला च्याम्पियन्सीप फुटबलकालागि खेलाडीहरु प्रशिक्षणमा ब्यस्त भएका छन् । विराटनगरको सहिद रङ्शालामा हुने पहिलो उद्घाटन खेलमा घरेलु टोली नेपालसँग भुटानले सामाना गर्दैछ । विराटनगरको दिल्ली पब्लिक स्कुलमा अहिले खेलाडीहरुलाई. . .
विराटनगर, २३ फागुन । विराटनगर महानगरपालिका वडा नम्बर १९ मा रहेको जागृती आधारभूत विद्यालय अगाडि झण्डा हल्लाउँदै एउटा गाडी विद्यालयको मुख्य गेटमा रोकियो । सो गाडीको अगाडि प्रहरीको गाडी थियो । प्रहरीको गाडी अगाडि हुनु अनि पछाडि झण्डा हल्लाउँदै गाडी आएको देखेपछि कुनै मन्त्री आएको होला भनेर धेरैले अड्क�. . .
प्रेम देवान । विराटनगर, २३ फागुन । विराटनगरमा पहिलो पटक हुन लागेको पाँचौ साफ महिला च्याम्पियनसिप महिला प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । विराटनगरको सहिद रङ्गशालामा आगामी फागुन २८ गतेदेखि पाँचौं साफ च्याम्पियनसिप महिला फुटबल प्रतियोगिता हुँदैछ । एन्फाक. . .
विराटनगर, २३ फागुन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलको नेतृत्वमा बुधवार विराटनगरका विभिन्न सामुदायिक विद्यालयहरुको अनुगमन गरिएको छ । विराटनगर १९ मा रहेको जागृति आधारभूत विद्यालय, पोखरीया माध्यमिक विद्यालय र मोरङको बुढीगंगा गाउापालिका १ टंकीसिनवारीमा रहेको नरग्राम माध्यामि�. . .