विरानटगर, २० फागुन । द हिडेन ट्रेजररले आयोजना गर्ने मिस नेपालको २३ औं संस्करणमा विराटनगरकी अनुपमा बाँस्तोला अन्तिम २५ मा छनोट भएकी छन् । देश तथा विदेशका २ सय ३१ प्रतिस्पर्धिमध्येबाट बाँस्तोला अन्तिम २५ मा पर्न सफल भएकी हुन् । विराटनगरमा सामाजिक अभियान्ताको छवि बनाएकी बाँस्तोला लामो समयदेखि विभिन्�. . .
विराटनगर दुर्गाचोकमा आज दिउँसो उर्लाबारीका सनम शाक्यको शव स्कोर्पियो गाडीमा मृत अवस्थामा भेटिएको छ । घटना शंकास्पद भएको भन्दै प्रहरीले अनुसन्धान सुरु गरेको छ । विराटनगर–३ को दुर्गाचोकनजिकै गोधुली मार्गमा बा १२ च ५९६३ नम्बरको स्कोर्पियो गाडीभित्र भेटिएको शवको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको ब. . .
सुमन सुस्केरा विराटनगर, १८ फागुन । आज एक नम्बर प्रदेशका प्रदेश प्रमुख मुख्यमन्त्री, मन्त्रीहरु सबैले एकै ठाउँमा होली मनाएका छन् । बिराटनगरबाट करिब ६० किलोमिटर टाढा रहेको कोशी किनारमा रहेको सुनसरीको श्रीपुर जब्दीमा पुगेर होली मनाएका हुन् । उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदिश कुसियैतको घरमा प�. . .
विराटनगर, १८ फागुन होली पर्वको अवसरमा कानुन उल्लंघन गर्ने १ सय ८ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ । ईकाइहरुको पिकेट, मोवायल तथा ट्राफिक सहितको संयुक्त चेकिङको क्रममा मादक पद्धार्थ सेवन गरी सवारी चलाउने हेल्मेट नलगाई सवारी चलाउने, लाईसेन्स नभएकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको ह. . .
सुमन सुस्केरा विराटनगर, १८ फागुन ।। एक नम्बर प्रदेशका अति विशिष्ट ब्यक्तिहरुको उपस्थिती । झ्याम् झ्याम पुर्वेली गितहरु घन्किँदै गरेका , लामबद्ध बिशिष्ट ब्यक्तिहरुको अग्रपंक्तिमा हातमा अबिर लिएर सबैलाई लगाउँदै गर्नु भएको प्रदेश प्रमुख गोविन्द बहादुर तुम्वाहाङ । कार्यक्रमलाई औपतारिकता दिन खोजेको �. . .
इटहरी १७ फागुन । प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले देश निर्माणको अभियानमा जुट्न युवाहरुलाइ आग्रह गर्नुभएको छ । मुख्यमन्त्री राईले सुनसरीको रामधुनी नगरपालिकाको झुम्का जेसीजको १३ पदस्थापन तथा जेसीज भवनको उद्घाटन समारोहपछि बोल्नुहुँदै सो कुरा बताउनु भएको हो । उहाँले प्राकृतिक सम्पदाको धनी १ नम्. . .
प्रेम देवान विराटनगर १७ फागुन । आवर विराटनगर डट नेट अनलाईसंग आवद्ध रहेको रङ्गकर्मी रामभजन कामतले अभिनय गरेको नेपाली चलचित्र नाका आजबाट मुलुकभरका हलहरुमा प्रर्दशन भईरहेको छ । एक बर्ष अगाडी देखि छायाङकनमा रहेको ठूलो पर्दाको चलचित्र नाका उपत्यका बाहिरका हलहरुमा प्रर्दशनीमा आएको हो । सिन्धुपाल्चोक र �. . .
सुमन सुस्केरा, विराटनगर, १७ फागुन । मनभरीको सम्भावना अनि आँखा भरीको आँसु झार्दै ल्हासा जानै लागेको मदनको घर छोड्दाको पिडा कसैले सहन सकेनन् । श्रीमती मुना श्रीमान मदनको सम्झनामा रहपल तड्पीएकी हुन्छिन् । मुनाको पिडामा दर्शक थप बहकिन्छन् र डाको छोडेर रुन्छन् । यो बिराटनगरको गुरुकुलमा चार दिनसम्म चलेक�. . .
विराटनगर, १७ फागुन । विराटनगरमा रहेका निजी क्लिनिकहरुको ठगि धन्दाहरु फरक फरक देखिन थालेको छ । आजको उदे्घोष दैनिकले बिरामी खोज्न सीसीटीभीको सहयताबाट एजेण्टको निगरानी गरेको पाईएको लेखेको छ । बिरामीलाई झुक्याई ठुलो रकम लिएर उपचार गर्ने क्लिनिकले बिराटनगरका सडकमा खुलेयाम अपराध गर्ने गरेको पाईएको छ । ब�. . .
विराटनगर, १६ फागुन । प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले परम्परागत सोच बोकेका कतिपय कर्मचारी संयन्त्र र राजनीतिक नेतृत्व संघीयता कार्यान्वयनको चुनौति रहेको बताउनुभएको छ । नेकपा माओवादी केन्द्रका सचिबलय सदस्यसमेत रहनुभएका मन्त्री आङ्बोले बिहीबार विराटनगरमा सञ्चारक�. . .
विराटनगर, १६ फागुन । बैकिङ कसुरको अभियोगमा प्रहरीले ब्यवसायिहरुसँग विवरण माग गर्न थालेको छ । राष्ट्रिय बणिज्य बैंक सुख्खा बन्दरगाहा रानीमा ९ करोड ६१ लाख ५५ हजार बैकमा दाखिला नभएको पाईएपछि ब्यवसायि कम्पनीहरुसँग विवरण माग गर्न थालेको हो । ब्यवसायिले एजेण्टलाई दिएको रकमको विवरण सहितका बिभिन्न प्रश्न�. . .
प्रेम देवान विराटनगर १५ फागुन । नेपाल कै कान्छा समाजसेवी तथा क्लिन काष्ठमण्डपका अभियन्ताका रुपमा परिचित केपि खनाल विराटनगर आउनुहुने भएको छ । विराटनगर महानगरपालि एक नम्बर प्रदेशको अस्थायी राजधानी भईसकेको अबस्यामा उहाँ सहितको अन्य युवा अभियान्ताहरु विराटनगर आउन लागेका हुन् । केपी खनाल सहितको युवा . . .