सम्पूर्ण समाचार

विराटनगरका सामुदायिक विद्यालयमा बिद्यार्थीको आकर्षण बढ्दै

विराटनगर, असार १८ गते । विगत ३० वर्षदेखि सामुदायिक विद्यालयमा शिक्षामा देखिएको विकृति र विसङ्गतिलाई निर्मूल पार्न विराटनगर महानगरपालिकाको सत्यनारायण माध्यमिक विद्यालय  जोडतोडले लागेको छ । पचास वर्ष अघि स्थापना भएको सो विद्यालयमा हाल एक हजार ६०० विद्यार्थी अध्ययनरत छन् । अङ्ग्रेजी र नेपाली माध्य�. . .


आज विराटनगर महानगरपालीकाका १९ वटा वडालाई खुला दिशा मुक्त घोषणा गरिदै

विराटनगर १ ८ असार । विराटनगर महानगरपालीकालाई नेपाल कै पहिलो महानगर खुला दिशामुक्त घोषणा हुदैछ । महानगर भित्र रहेका १९ वटा वडालाई नगर स्तरीय खानेपानी, सरसफाई तथा समन्वय स्वच्छता समन्वय समितिले महानगरलाई आज खुला दिशा मुत्त घोषणा गर्दैछ । प्रदेश प्रमुख गोविन्द बहादुर तुम्बाको प्रमुख आतिथ्त्वमा महान�. . .


आफन्तबाटै चार वर्षमा ६८४ मारिए, श्रीमान्बाट श्रीमतीदेखि आमा बाबुबाट छोरा छोरीसम्मको हत्या

काठमाडौं, १८ असार। आर्थिक वर्ष २०७२/७३ देखि पछिल्ला चार वर्षमा आफन्तबाटै ६८४ जनाको हत्या भएको छ । आफन्तजनबाटै हत्या हुने क्रम बढेपछि यस्ता घटनाले पारिवारिक सम्बन्धमाथि नै गम्भीर प्रश्न चिह्न सिर्जना गरिदिएको छ ।  नेपाल प्रहरीले तयार पारेको एक तथ्यांकले आर्थिक वर्ष २०७२/७३ देखि २०७५/७६ सम्मका चार वर्ष. . .


ताप्लेजुङको ओलाङचुङगोला भन्सार : बर्षमा १५ हजार उठ्छ, खर्च १७ लाख

ताप्लेजुङ, १८ असार फक्ताङलुङ गाउँपालिका–७ स्थित ओलाङचुङगोला भन्सार कार्यालय एक वर्षदेखि बन्द छ। कार्यालय सहयोगी तेन्जिङ शेर्पाको करार अवधि अघिल्लो असारमा सकिएको थियो। त्यसपछि भन्सार ठप्प रहेको गाउँपालिका प्रवक्ता छेतेन वालुङको भनाइ छ। भन्सार विभागले नायबसुब्बा विजय श्रेष्ठलाई खटाए पनि कार्याल. . .


प्रदेश १ को महिला पत्रकार भेला सकियो, महिला मैत्री संचारगृहको माग

विराटनगर, १७ जेठ । नेपाल पत्रकार महासंघको आयोजनामा भएको पत्रकार महिलाको भेला धनकुटामा सम्पन्न भएको छ । यही असार १६ र १७ गते पाख्रिवासमा भएको भेलाले ४ बुँदे घोषणा पत्र जारी गरेको छ । घोषणा पत्रमा महिला पत्रकारको पेशागत सुरक्षा, महिलालाई संचारमाध्यामा पहुँच बढाउनु पर्ने, महिला पत्रकारहरुले संचालन गरे. . .


प्रदेश १ का सांसदले भने ‘हाम्रो भत्ता चाहिं किन नबढ्ने ?, भत्ता तथा सुविधा पनि बढ्नु पर्‍यो’

विराटनगर, १७ असार । जनप्रतिनिधिहरू सेवा सुविधाले राज्यकोषमा भार परेको आलोचना भइरहेका बेला प्रदेश १ का एक जना सांसदले भने भत्ता बढाउन माग गरेका छन्। विनियोजन विधेयकअन्तर्गत आर्थिक मामिला तथा योजना मन्त्रालयको कार्यक्रम माथिको छलफलमा बुधबार प्रदेशसभा बैठकमा बोल्दै नेपाली कांग्रेसका प्रतापप्रकाश �. . .


जोगवनी नाका १५ दिनदेखि समस्यामा, भारतीय प्रशासनको अबरोध

विराटनगर, १७ असार । नेपाल–भारत सिमा क्षेत्र जोगवनी बिगत १५ दिनदेखि बिभिन्न नाममा अबरोध हुँदै आएको छ । भारतीय पक्षका केही नागरिक समाजका अगुवा भन्नेहरुले सडक स्तरोन्नती गर्नु पर्ने माग गर्दै जोगवनी नाका ठप्प पारे । त्यसको केही दिन पछि फेरी स्थानीयले अत्याधिक भिडभाड भयो भन्दै त्यहाँ सवारीका साधनहरुला�. . .


विराटनगर महानगरको कर विवाद :स्थानीय तह र राजस्व कार्यालय बिच बहाल करको द्वन्द्व अदालतमा

विराटनगर, १७ असार। उच्च अदालत विराटनगरले आन्तरिक राजस्व कार्यालय मोरङका नाममा अन्तरिम आदेश जारी गर्दै विराटनगर महानगरपालिकाभित्रको बहाल कर नउठाई यथास्थितिमा राख्न भनेको छ। विराटनगर महानगरपालिका र आन्तरिक राजस्व कार्यालय विराटनगरको घरवहाल कर सम्बन्धी विवाद उच्च अदालतसम्म पुगेपछि अदालतले अन्तर�. . .


विराटनगरको रोडशेषबाट ५९ केजी चाँदी सहित भारतीय नागरिक पक्राउ

विराटनगर, १७ असार । विराटनगर ९ रोडशेष चोकबाट ५९ केजी चाँदी सहित एक भारतीय नागरिक पक्राउ परेका छन् । सोमबार साँझ रोडशेष चोकबाट भारत जोगबनी घर भएका २३ वर्षीय गौरव साहलाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ । प्रहरी स्रोतका अनुसार नेपालबाट भारततर्फ गाडीमा राखेर लैजाँदै गर्दा मोरङ प्रहरीको विशेष टोलील�. . .


रंगेली बजारका मिष्ठान्न भण्डारमा मानविय स्वास्थ्यमा गम्भीर असर पार्ने खालका रंग हालेको फेला

रबिन्द्र बराल रंगेली, १७ असार । मोरङको रंगेली नगरपालिका बजारको अनुगमन गरिएको छ । प्रदेश नम्बर एकमा रहेको उद्योग, पर्यटन ,वन तथा वातावरण मन्त्रालय उद्योग वाणिज्य तथा उपभोक्त हित संरक्षण निर्देशनालय र घरेलु तथा साना उद्योग कार्यलयले बजार अनुगमन गरेको हो । रंगेली नगरपालिका भित्र रहेका किराना पसल, मिष्ठ�. . .


विराटनगर बसपार्कमा हिँड्दा हिँड्दै महिलाले बच्चा जन्माईन्, स्थानीयको सहयोगले सुत्केरी अस्पतालमा

                                                                                तस्विर: सन्तोषी श्रेष्ठको फेसबुकबाट विराटनगर १६ असार । सोमबार बिहान ६ बजेको थियो, विराटनगर बसपार्कमा एक महिला प्रसव पीडामा छटपटाइरहेकी थिइन् । उनी थिइन् सुनसरीको इटहरी उपमहानगरपालिका–७ गैसारकी ३५ वर्षीय सालु सरदार । बच्चा जन्मिएका बेला आवश्यक पर्ने कपड. . .


प्रदेशसभामा विनियोजन विधेयक माथिको छलफल जारी

विराटनगर,१६ असार ।   प्रदेशसभामा सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक माथिको छलफल जारी छ। सोमबार बसेको प्रदेशसभा बैठकमा सामाजिक विकास मन्त्रालय अन्तर्गतको विनियोजित बजेट माथिको छलफल समाप्त भएको छ। साेमबारकाे छलफलमा बोल्दै प्रमुख प्रतिपक्षी दलकी सांसद सन्जाकुमारी दनुवारले सरकारप्रति तिखो व्यं. . .