सम्पूर्ण समाचार

भरतमोहन अधिकारीलाई आज विराटनगरमा भब्य अभिनन्दन गरिँदै

विराटनगर, १ मंसिर । पुर्ब उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको बिराटनगरमा आज भब्य नागरिक अभिनन्दन गरिने भएको छ । विराटनगरलाई कार्यक्षेत्र बनाएर लामो समय विताएका ८३ बर्षिय नेकपाका नेता अधिकारीको आज ११ बजे विराटनगरकाे बिरेन्द्र सभागृहमा नागरिक अभिनन्दन गरिने भएको हो । अन्तराष्ट्रिय जेष्ठ नाग�. . .


शैक्षिक सुधारको माग गर्दै शिक्षकहरुकाे विराटनगरमा धर्ना

विराटनगर, ३० कात्तिक । पेशागत हकहित तथा शैक्षिक सुधारको माग गर्दै शिक्षकहरुले विराटनगरमा रहेकाे शिक्षा विकास तथा समन्वय इकाईमा धर्ना दिएका छन्।शुक्रबार नेपाल शिक्षक महासंघ मोरङ कार्यसमितिको अगुवाईमा शिक्षकहरुले बिहान १० देखि दिउँसो २ बजेसम्म विरोध स्वरुप धर्ना दिएका हुन्। धर्नाका क्रममा जिल्लात�. . .


मेरो अमेरिका भ्रमणलाई जवरजस्त विवादमा तान्न खोजियो : मुख्यमन्त्री राई (बक्तब्य सहित)

विराटनगर, ३० कात्तिक । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफु सुटुक्क अमेरिका नगएको बताएका छन् । अमेरिकाबाट थाइल्याण्डको राजधानी बैंकक हुँदै नेपाल पर्किए लगतै एक बक्तब्य जारी गर्दै मुख्यमन्त्री राईले आफ्नो अमेरिका भ्रमणलाई जवरजस्त विवादमा तानिएको बताएका हुन । मेरो अमेरिका भ्रमणलाई जर्वजस्त विव�. . .


बन्दैछ विराटनगरमा आरोहण गुरुकुल, निर्माण पछि नाटकका गतिबिधिमा बृद्धी हुने (फाेटाे कथा)

विराटनगर, २९ कात्तिक । विराटनगरमा रहेको आरोहण गुरुकुलको निर्माणको काम तिब्र भएको छ । भारतीय राजदूतावासको सहयोगमा विराटनगर महानगरपालिकाले आरोहण गुरुकुलको निर्माण तिब्र पारेको हो । करिब ३ सय ७० जना बस्ने क्षमताको नाटक घरको निर्माणको कामलाई समयमा नै सक्ने भनिएपनि निर्धारित म्याद गुज्रिएको छ । तर पछिल�. . .


विराटनगरको विकासमा प्रदेश प्रमुखको चासो, मेयरलाई बोलाएर जानकारी लिए

विराटनगर, ३० कात्तिक। एक नम्बर प्रदेशका प्रदेश प्रमुख गोविन्द तुम्बाहाङ्गले विराटनगरमा भइरहेका विकास निर्माणका विषयमा चासो देखाएका छन् । विहिवार विराटनगर महानगरका मेयर भीम पराजुलीलाई प्रदेश प्रमुखले आफ्नै कार्यालयमा बोलाएर विराटनगरको विकास र भइरहेका गतिविधिका विषयमा जानकारी लिएका हुन् । विराट. . .


विराटनगरको बसपार्क यसरी संचालनमा आउँदै, उद्घाटन नहुँदै बस हुईँकिन थाले

  प्रेम देवान/ओवी विराटनगर,२९ कात्तिक । विराटनगरमा बन्दै गरेको सुविधा सम्पन्न बस टर्मिनल (वसपार्क)को निर्माण पुरा भएको छ । तर अहिलेसम्म संचालनको लागि कुनै तयारी देखिएको छैन । निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनी गौरी–पार्वती निर्माण सेवाले बिहिबारदेखि आफ्नो सम्पुर्ण निर्माणको काम सकेको जनाएको �. . .


सामाजिक संजालबाट ठगी गर्ने ३ जना भारतीय सहित ७ जना विराटनगरबाट पक्राउ

विराटनगर, २९ कात्तिक । बिभिन्न सामाजिक संजाल, भाईवर, वाट्स एप समेतको माध्यमबाट पुरस्कार परेको भन्दै ठगी गर्ने गिरोहका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । तपाईहरूलाई ठूलो धनराशीको चिठ्ठा परेको छ उक्त चिठ्ठा वापतको रकम प्राप्त गर्न, कर, बैंकिङ प्रक्रिया तथा सेवा शुल्क समेतको लागि केही रकम जम्मा गरे पश्चा�. . .


रंगेली नगरपालिकाका मेयरको ईटा भट्टामा अबैध गाँजाको कारोवार, एक भारतीय पक्राउ

विराटनगर, २९ कात्तिक । मोरङको रङ्गेली नगरपालिकाका मेयर दिलिप बगडियाले संचालनमा ल्याएको अानन्द ईटा भट्टामा अबैध गाँजा फेला परेको छ । ईटा भट्टामा प्रहरीले छापा मार्ने क्रममा अबैध गाँजाको कारोवार तथा बिक्रि बितरणमा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेपछि घटना बाहिर आएको हो । उद्योग भित्र जाँगाको बिक्�. . .


विराटनगरमा जेपी सङ्ग्रहालय र जेपी अस्पताल निर्माण गरिने

विराटनगर, कात्तिक २९ गते । जेपी फाउण्डेशनले विराटनगरमा जेपी सङ्ग्रहालय र जेपी अस्पताल निर्माण गर्ने भएको छ । राजनीतिका शिखर पुरुष पूर्वप्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति स्व गिरिजाप्रसाद कोइरालाको नाममा देशव्यापी रुपमा गरीबी निवारण, सीपमूलक तालीम, मानिसको जीवन स्तर उकास्ने जस्ता परोपका. . .


इलामको श्रीअन्तुमा पर्यटकको लर्को ,तस्बिरमा हेर्नुहोस श्रीअन्तु

बिबेक दाहाल ,बिराटनगर कार्तिक २९ , इलामको श्रीअन्तुमा पर्यटकको भिड लाग्ने गरेको छ । श्रीअन्तु इलाम जिल्लाको सुदूरपूर्वी भेकमा अवस्थित सूर्योदय नगरपालिकामा पर्छ ।अन्तुडाँडा पूर्वी नेपालको एक प्रसिद्ध पर्यटकीय क्षेत्र हो । सूर्योदय हेर्नको लागि अन्तुडाँडामा पर्यटकको भिड लाग्ने गर्दछ । सूर्योद�. . .


पूर्वका तीन जिल्लामा आगलागी, १० लाख मूल्य बराबरको क्षति

विराटनगर– पूर्वका मोरङ, सुनसरी र खोटाङमा बुधबार भएको आगलागीमा १० लाख मूल्य बराबरको क्षति भएको छ।मोरङको कटहरी गाउँपालिका–६ सितपुरका अशोक राजवंशीको गुहालीवाट सुरु भएको आगलागीमा उनीसहित अन्द्र राजवंशी र दुखाराम राजवंशीको घर जलेर ३ लाख २५ हजार मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय मोरङले जन. . .


निर्मला पन्त हत्या प्रकरण : १ हजारको कल डिटेल र फेसबुकमा नजर

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्तनगर–२ महुलीयाकी १३ वर्षीया किशोरी निर्मला पन्तको अनुसन्धान जारी छ । केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)को विशेष टोलीले कञ्चनपुरमै रहेर घटनाको अनुसन्धान जारी राखेको छ । गत साउन १० गते साथी रोशनी बमको घरमा जान हिँडेकी निर्मला साउन ११ गते उखुबारी�. . .