विराटनगर, ७ फागुन । आज ६८ औं राष्ट्रिय प्रजातन्त्र दिवस बिभिन्न कार्यक्रम गरी मनाइदैछ । २००७ सालको प्रजातान्त्रिक आन्दोलनको फलस्वरुप जहानियाँ राणा शासनको अन्त्य भै मुलुकमा प्रजातान्त्रिक व्यवस्था शुरु भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइने गरिन्छ । मुलुकमा लोकतन्त्र स्थापना �. . .
सुमन सुस्केरा विराटनगर,६ फागुन । बिराटनगरमा सबै प्रदेश मन्त्रीहरुलाई बोलाईएको थियो । सँगै मुख्ममन्त्री पनि थिए । विराटनगरका ब्यापारीहरुको छाता संस्था मोरङ ब्यापार संघ र उद्योग संगठन मोरङले संयुक्त रुपमा बधाई तथा सम्मान कार्यक्रमको आयोजना गरिएको थियो । दिउँसो ३ बजे बोलाईएका मुख्यमन्त्री तथा मन्त्. . .
विराटनगर । बिराटनगरको गुन्द्री बजारमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट राष्ट्रिय युवा जनस्वयंसेवक संगठनको तेस्रो महाधिवेशनलाई प्रहरीले बिथोलेको छ । कार्यक्रम नगर्नू भनी प्रशासनले दिएको निर्देशनलाई अटेर गरेको भन्दै प्रहरीले कार्यक्रम बिथोलेको हो । प्रहरीले नेकपाका स्थायी समिति सद�. . .
विराटनगर, ६ फागुन । सरकारले प्रदेशमा रहने सबै पदाधिकारीको सेवा-सुविधा र तलबमान तोकेर सातै प्रदेशमा पठाएको छ। सरकारले प्रदेशका मुख्यमन्त्रीको मासिक तलब ६० हजार ९ सय ७० तोकेको छ। यसैगरी, मन्त्रीको ५२ हजार, राज्यमन्त्रीको ४९ हजार र सहायक मन्त्रीको तलब ४७ हजार तोकिएको छ। प्रदेशमा मुख्यमन्त्री तथा मन्त्र�. . .
काठमाडाैं, ६ फागुन । आइसीसी विश्व क्रिकेट लिग डिभिजन टू मा उपबिजेता बन्दै एकदिवशीय विश्वकप छनोट खेल्ने निश्चित गरेको नेपाली राष्ट्रिय क्रिकेट टोली शनिबार बेलुकी स्वदेश फर्किएको छ । अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली टोलीको भव्य स्वागत गरिएको छ । नेपाली टोली स्वदेश फर्किने खबर थाहा पाएर विमानस�. . .
विराटनगर, ६ फागुन । प्रदेश नम्बर १ को प्रमुख प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले संसद शुरु भएको १४ दिन वितिसक्दा पनि अझै संसदीय दलको नेता छान्न सकेको छैन । संसदीय दलको नेतामा ४ जनाको नाम आएपछि त्यसको लागि निर्वाचन गर्ने तयारीमा नेपाली कांग्रेस लागेको छ । संसदीय दलको नेतामा कसैको नाममा पनि सहमती नजुटे�. . .
विराटनगर, ५ फागुन । ७ बुँदे विराटनगर घोषणापत्र जारी गर्दै विराट लेखक सम्मेलन आज सकिएको छ । नेपाली लेखक संघ मोरङको आयोजनामा भएको दुईदिने सम्मेलन ७ बुँदे घोषणापत्र जारी गर्दै समापन भएको हो । वरिष्ठ साहित्यकार प्राज्ञ दधिराज सुवेदीको संयोजकत्वमा गठित ५ सदस्यीय समितिले तयार पारेको घोषणापत्रमा लेखकीय स्. . .
विराटनगर,५ फागुन । विराटनगरको ओबी मिडिया प्रा.लि. र वर्ड विङ्सको संयुक्त आयोजनामा ओपन स्टेज अन्तरगतको पहिलो सिजन सम्पन्न भएको छ । ‘ओपन स्टेज’ अन्तर्गतको सिजन १ को भब्य सफलता पछी अब ‘वर्ड विंङस् लाइभ’ सम्भव भएको आयोजकले जनाएको छ । पहिलो सिजनमा सहभागि वक्ताहरुले अहिलेको दर्शकका अगाडी बिभिन्न प्रस्तुती . . .
सिरहा, ५ फागुन । सिरहाको गोलबजार नगरपालिका– ९ की १४ वर्षीया किशोरीमाथि जबरजस्ती करणी आरोपमा प्रहरीले एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।जबरजस्ती करणी आरोपमा मिर्चैया नगरपालिका– ९ ढोडनाका २५ वर्षीय दिपककुमार मण्डललाई प्रहरीले पक्राउ गरेको हो । घर नजिकैको बारीमा पिसाब गर्न गएको बेला शुक्रबा�. . .
सुमन सुस्केरा विराटनगर ५ फागुन ।रानीदेखि विराटनगर हुँदै इटहरी–धरानको लामो सडक योजनाको काम सुरु भएको वि. स. २०७० सालदेखि नै हो । यही समयमा सुरु भएको भैरहवा–बुटवल–कोहलपुर–नेपालगञ्जलगायतका क्षेत्रका कामहरु अन्तिम चरणमा पुगिसकेका छन् । तर रानी–विराटनगर–इटहरी–धरान ६ लेन सडक परियोजनाको काम भने कछुवाक�. . .
सिन्धुली, ४ फागुन । बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–२, सेल्फीडाँडा नजिकै डबल क्याप बोलेरो जीप सडकबाट खस्दा चार जना यात्रुको ज्यान गएको छ भने अन्य १७ यात्रु घाइते भएका छन् ।सदरमुकाम सिन्धुलीमाढीबाट तीनकन्या नाकाझोलीतर्फ जाँदै गरेको बा ११ च २२७५ नम्बरको जीप अहिले बेलुका ५ बजे सड. . .
विराटनगर, ४ फागुन एक नम्बर प्रदेश मन्त्रिमण्डलमा महिलालाई उपेक्षा गरिएको भन्दै महिला सांसद्ले विरोध जनाएका छन् । मुख्यमन्त्री शेरधन राइले बिहिबार गठन गरेको मन्त्रिपरिषदमा कुनै पनि महिलालाई समावेश नगराईएपछि महिलाहरु रुष्ट भएका हुन् । मन्त्रिमण्डलमा महिलालाई उपेक्षा गरिएको भन्दै एमाले भित्रकै मह�. . .